रासायनिक मलको कोटा निर्धारण गरिएको सम्बन्धी सूचना ।

Summary
उपर्युक्त बिषय सम्बन्धमा यस भजनी नगरपालिका स्थानीय तह मल वितरण व्यवस्थापन समितिको मिति २०८३/०६/०१ गते बसेको बैठकको निर्णयानुसार श्री कृषि सामग्री कम्पनी लिमिटेड धनगढी, कैलालीबाट प्राप्त रसायनिक मल युरियाको कोटा अनुसार भजनी नगरपालिका भित्र अनुदानको रासायनिक मल बिक्री वितरण गर्न _ डीलरसिप प्राप्त…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 72855fe8-ae81-4320-bb78-f715247ad02e.jpgJPEG · 2479×3229 · 613 KBOpen
Key details
- Organization
- Bhajani Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
prety भजनी नगरपालिका A, <> > : 80 २ bd ay weet १ हुन् 0 नगर कार्यपालिकाको कार्यालय So we See Tie (हरि, भजनी, कैलाली रम: atts छ रन $ त er Sa सुदूरपश्चिम प्रदेश, नेपाल प.स.:(कृषि शाखा)२०८३/०८४ esos ae ee eee: CLEATOR EK श्री सरोकारवाला सबै, विषय : रासायनिक मलको कोटा निर्धारण गरिएको सम्बन्धी सूचना । उपर्युक्त बिषय सम्बन्धमा यस भजनी नगरपालिका स्थानीय तह मल वितरण व्यवस्थापन समितिको मिति २०८३/०६/०१ गते बसेको बैठकको निर्णयानुसार श्री कृषि सामग्री कम्पनी लिमिटेड धनगढी, कैलालीबाट प्राप्त रसायनिक मल युरियाको कोटा अनुसार भजनी नगरपालिका भित्र अनुदानको रासायनिक मल बिक्री वितरण गर्न _ डीलरसिप प्राप्त गरेका देहायका मल बिक्रेताहरूलाई तपसिलको परिमाणमा रसायनिक मलको कोटा निर्धारण गरिएको सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। | क्रस | संस्थाको नाम ठेगाना युरिया निर्धारित कोटा (बोरा) ae १५ enftrere चाधला खरिद बिक्रि केन्द्र वडा नं.१(शाखा कार्यालय वडा नं.२) re re pre थि at भट्ट “an” आज राज अधिकृत