Notice Park
Bhajani Municipality
Vacancy

सेवा करारमा नगर प्रहरी पदपुर्ति गर्ने सम्बन्धी सूचना ।

Deadline 24 Oct 2026The deadline has passed.

Summary

(क) नगर प्रहरी जवान पदको लागि देहायको परीक्षा योजना हुनेछ । क्र.स. चरण विवरण | पूर्णाङ्क | उत्तीर्णाङ्क प्रारम्भिक स्वास्थ्य परीक्षण - |

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bhajani Municipality
Industry
Local Government
Category
Vacancy
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

अनुसूची-१ (दफा ५ को उपदफा १ सँग सम्बन्धीत) १ . नगर प्रहरी जवान पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम पद : नगर प्रहरी जवान सेवा/समुह : प्रशासन/सुरक्षा (क) नगर प्रहरी जवान पदको लागि देहायको परीक्षा योजना हुनेछ । परीक्षा योजना क्र.स. चरण विवरण | पूर्णाङ्क | उत्तीर्णाङ्क प्रारम्भिक स्वास्थ्य परीक्षण - | [| १. | ga चरण शारीरिक तन्दुरुस्ती १०० Yo २. | fede चरण विस्तृत स्वास्थ्य परीक्षण 12 उ उ!71 | 12 उ उ! | ३. तृतीय चरण लिखित परीक्षा १०० Yo ४. चतुर्थचरण अन्तर्वार्ता २० 2 | (१) प्रथम चरण : शारीरिक तन्दुरुस्ती तथा स्वास्थ्य परीक्षण परीक्षा : (अ) प्रारम्भिक स्वास्थ्य परीक्षण : प्रारम्भिक स्वास्थ्य परीक्षण (फिजिकल फिटनेस) मा अनुत्तीर्ण हुने अवस्था : अंगभंग/कुरूप देखिने, - हात खुट्टा बाङ्गो-टिङ्गो र औंलाहरु ठिक नभएको, . घुंडा Knee Lock भएको अथवा Rickets भई फाटिएको (K2 र K2 भन्दा माथिको) , . धैरै चेप्टो पैताला भएको (भालु पाईले ) , स्पष्ट बोली नभएको, . बोल्नै नसक्ने, ढाड कुप्रो भएको, शरीर पूरा झूकाउन नसक्ने, . जिउ कोल्टे परेको (बाङ्गो शरीर भएको) , १०. दुबी भएको, ११. कपाल झरेको, फुस्रो वा रंगाएको, १२. लुरे (उचाई अनुसार अत्याधिक दुब्लो ) १३. आँखा डेडो भएको, १४, कुनै एक आँखा चिम्लन नसक्ने, १५. उमेर अनुसार उचाइ तथा तौलभन्दा असामान्य बढी तौल भएको, १६. शरीर मोटो तर हात खुट्टा झिनो देखिने, १७. अनुहारमा अस्वाभाविक दागहरु भएको, 2 5 दद xX ww a” q १८. शरिरको बाहिर देखिने भागमा ट्याटु ATH बनाएको, १९, २ वटा भन्दा बढी दाँत किराले खाएको वा झरेको, २०. भेरिकोच वा नशा फुल्ने भएको, २१. पुरुषको हकमा उचाई ५ फिट २ ईन्च तथा वजन ५० किलो र महिलाको हकमा ५ फिट उचाई तथा वजन ४५ किलो हुनुपर्ने, २२ . आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको, २३ . पुरुषको हकमा छाती नफुलाउँदा घटीमा ३१ इन्च र फुलाउँदा ३३ इन्च भएको, (आ) शारीरिक तन्दुरुस्ती परीक्षा : प्रारम्भिक स्वास्थ्य परीक्षणमा उत्तीर्ण हुने परिक्षार्थीलाई मात्र शारीरिक तन्दुरुस्ती परीक्षामा सहभागी गराईने छ । इभेन्टस्‌ ३०० मि. लङ जम्प हाई | सिट पुस | चिन | ३.२कि.मी. जम्मा दौड जम्प अप | अप | अप | (2 माईल) दौड अंक पूर्णाङ्क २० १० १० १० १० |] १० ३० १०० उत्तीर्णाङ्क | ८ % ४ 1४ ।४ ४ | १२ Yo ५ शारीरिक तन्दुरुस्ती परीक्षाको अंकभार परिशिष्ट (क) बमोजिम हुनेछ | कुनै पनि इभेन्टमा अनुत्तीर्ण हुने उम्मेदवारलाई सो भन्दा पछि हुने इभेन्टमा सहभागी गराइने छैन | २. द्वितीय चरण : बिस्तृत तथा विशेष स्वास्थ्य परीक्षण : . Height, weight and chest measurement . Chest Check up (X-ray report) . Urine Test . Ear, Nose and Throat Check up . Dental Check up . General Physic Check up (Surgical Test) . Blood Pressure and pulse check up . Eye Test (Colour Blind and Vision Power) General Personality Observation Psychiatric Checking . HIV/AIDS . हेपाटाइटिस बी लगायत जटिल शंकास्पद रोगहरु गिठा गा raA™™ IO BD ३. तृतीय चरण : लिखित परीक्षा लिखित परीक्षा देहाय बमोजिमको परीक्षा योजना अनुसार हुनेछ । पुर्णाङ्कः १०० उत्तीर्णाङ्क:४० परीक्षा प्रणालीः बस्तुगत बहुबैकल्पिक प्रश्न खण्ड विषय अंकभार प्रश्न संख्या | समय | क | सामान्यज्ञान ५० २५ प्रश्न « २ अंक 5 ५० ख बौद्धिक परीक्षण ३० १५ प्रश्न « २ अंक 5३० | 2 घण्टा ग सेवा प्रवाह सम्बन्धी | 20 १० प्रश्न « २ अंक ५ २० द्रष्टव्य : “ यो पाठ्यक्रमको योजना अनुसार लिखित परीक्षा हुनेछ | «परीक्षाको माध्यम भाषा नेपाली वा अंग्रेजी वा नेपाली र अंग्रेजी दुवै हुन सक्नेछ | + वस्तुगत बहुवैकल्पिक (Multiple 0110100) प्रश्नहरूको उत्तर सही दिएमा प्रत्येक सही उत्तर बापत २ (दुई) अंक दिइनेछ भने गलत उत्तर दिएमा प्रत्येक गलत उत्तर बापत २०% अंक कट्टा गरिनेछ । तर उत्तर नदिएमा त्यस बापत अंक दिइने छैन र अंक कट्टा पनि गरिने छैन । « यस पाठ्यक्रममा जे सुकै कुरा लेखिएको भए तापनि पाठ्यक्रममा परेका ऐन नियमहरू तथा नीतिहरू परीक्षाको मिति भन्दा ३ महिना अगाडि (संशोधन भएका वा संशोधन भई हटाइएका वा थप गरी संशोधन भई) कायम रहेका लाई यस पाठ्यक्रममा रहेको सम्झनु पर्नेछ । (घ) चतुर्थ चरण : अन्तर्वार्ता विषय | pier | परीक्षा प्रणाली अन्तर्वार्ता २० मौखिक नोट: अन्तर्वार्तामा अधिकतम २० अंक हुनेछ, जसमा अंङ्क प्रदान गर्दा न्युनतम ८ अंक र अधिकतम १४ अंकको सिमा भित्र रहि प्रदान गर्नुपर्ने छ र सो भन्दा बढी वा कम गर्नु परेमा पुष्टी सहितको कारण पेश गर्नु पर्नेछ । लिखित परीक्षाको पाठ्यक्रम (प्रहरी जवान ) पूर्णाङ्क : १०० उत्तीर्णाङ्क : ४० समय : १ घण्टा _लिखित परीक्षा - १०० अंक (अ) सामान्य ज्ञान (२५ प्रश्न « २ अंक = ५०) (क) नेपालको इतिहास सम्बन्धी सामान्य जानकारी ५ नेपालको भूगोल सम्बन्धी सामान्य जानकारी ० नेपालको क्षेत्रफल, सिमाना ५ नेपालको भौगोलिक विभाजन (तराई, पहाड, हिमाल) र राजनीतिक विभाजन (संघ, प्रदेश, स्थानीय तह) ० नदी र हावापानीका आधारमा नेपालको विभाजन ५ नेपालका प्रमुख नदी, ताल, झरना आदि ५ नेपालको राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रहरू ५० भजनी नगरपालिकाको भौगौलिक, राजनितिक, आर्थिक, सामाजिक, सास्कृतिक अवस्था सम्बन्धी जानकारी । (ग) नेपालमा प्रचलित धर्म, भाषा, जातजाति र जनसंख्या सम्बन्धी सामान्य जानकारी (घ) नेपालको संविधान सम्बन्धी सामान्य जानकारी (नेपालको भाग ३ र अनुसूचीहरु) (ङ) स्थानीय सरकार सञ्चालन ऐन सम्बन्धी सामान्य जानकारी ५० नगरपालिकाको वर्गीकरण सम्बन्धी जानकारी ५ गाउँपालिका र नगरपालिकाको अधिकार सम्बन्धी जानकारी ० नगर प्रहरीका काम, कर्तव्य र अधिकारहरू सम्बन्धी जानकारी ० स्थानीय तहको वित्तीय अधिकार सम्बन्धी जानकारी (A) कम्प्युटर, मोबाइल, इमेल-इन्टरनेट, सामाजिक सञ्चाल जस्ता नवीन प्रविधिले मानव जीवनमा पारेको प्रभाव (आ) बौद्धिक परीक्षण (आई.क्यु.) (१५ प्रश्न « २ अंक = ३०) शाब्दिक अनुक्रम, समानता, वर्गीकरण, कोडिङ, डिकोडिङ, मिल्दो नमिल्दो छुट्याउने, दिशा र दूरी सम्बन्धी परीक्षण । (ई) सेवा प्रवाह सम्बन्धी (१० प्रश्न 2 अंक = Ro) ० दर्ता, चलानी, चिठीपत्र सम्बन्धी जानकारी vw

Like

0

Views

1

Comments

0

Share

0

Save

Report