Notice Park
Bhajani Municipality
Reports

विद्यालय अनुगमन तथा सुपरिवेक्षण सम्बन्धमा ।

विद्यालय अनुगमन तथा सुपरिवेक्षण सम्बन्धमा ।

Summary

उपरोक्त विषयमा यस नगरपालिका अन्तर्गत रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा दशैं तथा तिहार विदा पश्चात विद्यालयहरुको अनुगमन तथा सुपरिवेक्षण हुने हुदाँ तहाँ विद्यालयहरुले तपसिल बमोजिमको विवरण सहित विद्यालयको स्थिति प्रतिवेदन (status report) आइसिटिको सुविधा भएका विद्यालयका प्रधानाध्यापकहरुले…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bhajani Municipality
Industry
Local Government
Category
Reports
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Pe i> भजनी नगरपालिका > नगर कार्यपालिकाको कार्यालय रे त:०९१-४००२०१ ७ शिक्षा, युवा तथा खेलकुद शाखा पत्र सङ्ख्या : २०८३/०८४ भजनी, कैलाली चलानी नं. : ESS 0p mA सुदूरपश्चिम प्रदेश, नेपाल ie Ee मितिः 2063/08/23 | प्रदेश, ने.सं.११४६, जंलागा १४, शुक्रबार विषय- विद्यालय SET तथा सुपरिवेक्षण सम्बन्धमा । श्री प्रधानाध्यापक ज्यु, सामुदायिक तथा संस्थागत विद्यालयहरू (सबै) भजनी नगरपालिका, कैलाली । उपरोक्त विषयमा यस नगरपालिका अन्तर्गत रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा दशैं तथा तिहार विदा पश्चात विद्यालयहरुको अनुगमन तथा सुपरिवेक्षण हुने हुदाँ तहाँ विद्यालयहरुले तपसिल बमोजिमको विवरण सहित विद्यालयको स्थिति प्रतिवेदन (status report) आइसिटिको सुविधा भएका विद्यालयका प्रधानाध्यापकहरुले Powerpoint Presentation र्‌ आइसिटिको सुविधा नभएका विद्यालयहरुले Paper Presentation तयार गर्न हुन जानकारीका साथ अनुरोध छ । ee : aati = a 209 भोजराज तपसिल: प्रमुखप्रश्लासकीय.भधिकृत स्थिति प्रतिवेदन (status report) WI समावेश गर्नुपर्ने विषयबस्तुहरु: प्रमुख प्रशासकीय अघिकृत १. विद्यालयको परिचय र वर्तमान अवस्था ८. बेरुजुको अवस्था तथा वित्तिय अनुशासन २. विद्यार्थी/शिक्षकको अनुपात ९. आर्थिक तथा कार्यक्रमगत प्रगति ३. विद्यार्थी मूल्याङ्कन व्यवस्थापन “१०. विद्यालयका नवीनतम अभ्यास र उपलब्धि, : ४. शैक्षिक सामग्री, सिकाइ उपलब्धि र नतिजा ११. विद्यालयका समस्या तथा चुनौती विश्लेषण १२. आगामी सुधारको योजनार . ५. दिवा खाजा व्यवस्थापन नगरपालिकासँगको अपेक्षा ६. विद्यालय व्यवस्थापन तथा सुशासन १३. उल्लेखनिय गतिविधिका फोटोहरु ७. भौतिक तथा शैक्षिक पूर्वाधार पुनश्च: अनुगमन तथा सुपरिवेक्षण कार्यक्रम विहानी समयमा हुने र अनुगमनका समयमा विद्यालयका सबै शिक्षकहरुको सहभागिता अनिवार्य रहनेछ । _बोधार्थः श्री सूचना प्रविधि शाखा- सूचना facebook page र्‌ website मा upload गर्न हुन | Email [email protected] / [email protected]_/[email protected] Website:-Bhajaniinun.gov.np “समृद्ध नगर निर्माणको लागि नगरबासीको सहभागिता | आर्थिक तथा पर्वाधार विकास र स्‌शासन हाम्रो प्रतिवद्दता । ।” भजनी नगरपालिका ८ नगर कार्यपालिकाको कार्यालय फोन न :०९१-५८०२०१ ७ शिक्षा, Fal तथा खेलकद शाखा पत्र सङ्ख्या : २०८३/०८४ भजनी, कैलाली चलानी नं. : ६६२. सुदूरपश्चिम प्रदेश, नेपाल मितिः २०८३/०६/२३ ने.सं.११४६, जंलागा १४, शुक्रबार विषय- विद्यालय अनुगमन तथा सुपरिवेक्षण सम्बन्धमा | श्री प्रधानाध्यापक ज्यु, सामुदायिक तथा संस्थागत विद्यालयहरू (सबै) भजनी नगरपालिका, कैलाली । उपरोक्त विषयमा यस नगरपालिका अन्तर्गत रहेका सबै सामदायिक तथा संस्थागत विद्यालयहरुमा दशैं तथा तिहार विदा पश्चात विद्यालयहरुको अनुगमन तथा सपरिवेक्षण हुने हुदाँ तहाँ विद्यालयहरुले तपसिल बमोजिमको विवरण सहित विद्यालयको स्थिति प्रतिवेदन (status report) आइसिटिको सुविधा भएका विद्यालयका प्रधानाध्यापकहरुले Powerpoint Presentation र्‌ आइसिटिको सुविधा नभएका विद्यालयहरुले Paper Presentation तयार गर्न हुन जानकारीका साथ अनुरोध छ | ae तपसिल: | प्रमुख Wee. ae स्थिति प्रतिवेदन (status report) मा समावेश गर्नुपर्ने विषयबस्तुहरु: प्रतिवेदन (status report) मा समावेश ; पमुख शासकीय अघिकृत १. विद्यालयको परिचय र वर्तमान अवस्था ८. बेरुजुको अवस्था तथा वित्तिय अनुशासन २. विद्यार्थी/शिक्षकको अनुपात ९. आर्थिक तथा कार्यक्रमगत प्रगति ३. विद्यार्थी मूल्याङ्कन व्यवस्थापन “१०. विद्यालयका नवीनतम अभ्यास र उपलब्धि, ४. शैक्षिक सामग्री, सिकाइ उपलब्धि र नतिजा ११. विद्यालयका समस्या तथा चुनौती विश्लेषण १२. आगामी सुधारको योजनार . ५. दिवा खाजा व्यवस्थापन नगरपालिकासँगको अपेक्षा ६. विद्यालय व्यवस्थापन तथा सुशासन १३. उल्लेखनिय गतिविधिका फोटोहरु ७. भौतिक तथा शैक्षिक पूर्वाधार पुनश्च: अनुगमन तथा सुपरिवेक्षण कार्यक्रम विहानी समयमा हुने र अनुगमनका समयमा विद्यालयका सबै शिक्षकहरुको सहभागिता अनिवार्य रहनेछ । बोधार्थ; श्री सूचना प्रविधि शाखा- सूचना facebook page र्‌ website मा upload गर्न हुन | E-mail:- [email protected] / [email protected]_/[email protected] /[email protected] Website:-bhajanimun.gov.np “समृद्ध नगर निर्माणको लागि नगरबासीको सहभागिता | आर्थिक तथा पर्वाधार विकास र स्‌शासन हाम्रो प्रतिवद्दता | ।”

Like

0

Views

0

Comments

0

Share

0

Save

Report