व्यवसाय दर्ता तथा नविकरण सम्बन्धी सूचना ।

Summary
उपर्युक्त सम्बन्धमा नेपालको संविधानको अनुसूची-८ तथा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ५८ ले दिएको अधिकार प्रयोग गरी यस भजनी नगरपालिकाले व्यवसाय कर संकलन गरिरहेको सन्दर्भमा आर्थिक ऐन, २०८३ को दफा २३ बमोजिम देहायको व्यवस्था रहेकोले यस नगरपालिका क्षेत्रभित्र संचालनमा रहेका विभिन्न उद्योग, व्यापार…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4ae99153-0410-4842-a43b-b1150835c738.jpgJPEG · 2479×3229 · 729 KBOpen
Key details
- Organization
- Bhajani Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2079/80
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
॥ भजनी नगरपालिका 5] : <= Se TTT कार्यपालिकाको कार्यालय hy Perea rr भजनी, कैलाली केक aerhe सुद्रपश्चिम प्रदेश, नेपाल wenn on पन temeec ieee नमन मनन च.नं. :- व्यवसाय दर्ता तथा नविकरण सम्बन्धी सूचना I र (दोस्रो पटक प्रकाशित मिति : २०८३/०६/२०) उपर्युक्त सम्बन्धमा नेपालको संविधानको अनुसूची-८ तथा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ५८ ले दिएको अधिकार प्रयोग गरी यस भजनी नगरपालिकाले व्यवसाय कर संकलन गरिरहेको सन्दर्भमा आर्थिक ऐन, २०८३ को दफा २३ बमोजिम देहायको व्यवस्था रहेकोले यस नगरपालिका क्षेत्रभित्र संचालनमा रहेका विभिन्न उद्योग, व्यापार, व्यवसाय, पेशा वा अन्य यस्तै प्रकृतिका व्यवसायिक कारोबार गर्ने फर्म, कम्पनी, व्यक्ति, बैङ्क तथा वित्तिय संस्था, सहकारी, संस्थागत विद्यालय आदिले तपसिल बमोजिमका विवरण तथा कागजात संलग्न राखी सम्बन्धित वडा कार्यालयमा दर्ता तथा नविकरण गर्न गराउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ | ८ तपसिल ० उपदफा (१) : नगरपालिका क्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवामा पुँजीगत लगानी र आर्थिक कारोवारका आधारमा अनुसूची- १६ बमोजिम व्यवसाय कर लगाई असूल गरिने छ । © उपदफा (२) : कुनै सरकारी निकायमा दर्ता भई वा नभई संचालनमा रहेका तर नगरपालिकामा व्यवसाय दर्ता/नविकरण नगरेका व्यवसायीहरुले मिति २०८३ असोज मसान्त भित्र दर्ता गर्न आएमा आ.व. २०७९/८० सम्मको सम्पुर्ण करु छुट गरी आ.व. २०८०/०८१ देखिको बक्यौता रकम सहितको व्यवसाय कर लिई दर्ता नविकरण गर्न सकिनेछ | ० उपदफा (३) : पौष मसान्तसम्म दर्ता तथा नबिकरण गरी व्यवसाय कर तिर्ने व्यवसायीलाई चालु आ.व.मा १०% छुट हुने र आर्थिक वर्ष भित्र दाखिला हुन नआएमा बार्षिक १०% का दरले जरिवाना लाग्नेछ । उक्त छुट तथा जरिवाना उपदफा (२) बमोजिम दर्ता/नविकरण गर्नेहरुलाई समेत लागु हुने छ | दर्ता प्रक्रियाको लागि आवश्यक कागजातहरु : ० व्यवसायीको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, ० प्रचलित कानून बमोजिम सम्बन्धित निकायबाट व्यवसाय दर्ता/इजाजत प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपी, ५ व्यवसाय संचालनमा रहेको अवधी खुल्ने कागजातहरु, ० संचालकको तीन प्रति पासपोर्ट साइजको फोटो, ० घरबहालमा लिएको भए सोको सम्झौता पत्र, 4° D ५» घरबहाल कर तिरेको रसिद, 0.) (०७ a नविकरणको लागि आवश्यक कागजातहरु Gol 9 व्यवसाय दर्ता प्रमाणपत्र, oe ० घरबहालमा लिएको भए सोको सम्झौता पत्र, नि. प्रमुख प्रशासकीय अधिकृत me ०» घरबहाल कर तिरेको रसिद, नि. प्रमुख प्रथासकीय उनका बोधार्थ : श्री वडा कार्यालय सबै, भजनी नगरपालिका, कैलाली : ऐन बमोजिम कर संकलन गर्न हुन । wy