Notice Park
Bhajani Municipality
Vacancy

सेवा करारमा नगर प्रहरी पदपुर्ति गर्ने सम्बन्धी सूचना ।

Summary

(दफा ८ सँग सम्बन्धीत) भजनी नगरपालिका नगर प्रहरी कर्मचारीको लागि दरखास्त फाराम विज्ञापन नम्बर : उम्मेदवारी दिएको पदनाम : वैयक्तिक विवरण नाम, थर नेपालीमा : अंग्रेजीमा : हालको उमेर: वर्ष महिना लिङ्ग: बाबुको नाम : बाजेको नाम : हालको पेशा : वतन स्थायी ठेगाना : जिल्ला: गा.पा./ न.पा.: aera. पत्राचार गर्ने…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bhajani Municipality
Industry
Local Government
Category
Vacancy
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

अनुसूची -४ TE (दफा ८ सँग सम्बन्धीत) भजनी नगरपालिका नगर कार्यपालिकाको कार्यालय, भजनी सुदूरपश्चिम प्रदेश, नेपाल नगर प्रहरी कर्मचारीको लागि दरखास्त फाराम विज्ञापन भएको मिति : विज्ञापन नम्बर : उम्मेदवारी दिएको पदनाम : वैयक्तिक विवरण नाम, थर नेपालीमा : अंग्रेजीमा : जन्म मिति : (वि.सं.मा) हालको उमेर: वर्ष महिना लिङ्ग: बाबुको नाम : बाजेको नाम : हालको पेशा : वतन स्थायी ठेगाना : जिल्ला: गा.पा./ न.पा.: aera. पत्राचार गर्ने ठेगाना : सम्पर्क नं. मोबाईल नागरिकता सम्बन्धी विवरण : नागरिकता नं: जारी गर्ने जिल्ला: जारी मितिः शैक्षिक योग्यता / दक्षता वा तालिम टोल ईमेल हालसालै खिचेको पासपोर्ट साइजको पुरै मुखाकृति देखिने फोटो टास्नेर फोटोर फाराममा पर्ने गरी उम्मेदवारले दस्तखत योग्यता शिक्षण संस्था /तालिम | शैक्षिक उपाधि | संकाय श्रेणी/प्रतिशतः दिने सस्था /तालिम सि.जि. / fax मूल विषय गृह शैक्षिक योग्यता अनुभव सम्बन्धी विवरण काम गरेको निकाय/ | काम गरेको पद सेवा काम गरेको अवधि छोड्नुपर्ने कारण कार्यालय/संस्था देखि | सम्म | शारीरिक अवस्था (स्वघोषणा ): ०८ ww vw म नगर प्रहरी कर्मचारीमा नयाँ नियुक्त हुनको लागि मेरो शारीरिक अवस्था पूर्ण रुपमा स्वस्थ छ | मैले कुनै दीर्घकालीन रोग बापत कुनै किसिमको लामो अबधि सम्मको औषधी सेवन गर्ने गरेको छैन। मलाई कुनै किसिमको मुटु, कलेजो, मृगौला सम्वन्धी रोग लागेको अथवा सो सम्बन्धी शल्यक्रिया गरेको छैन । मैले कुनै किसिमको औषधीजन्य (लागु औषध) पदार्थ सेवन गर्ने गरेको छैन । ५. मेरो आँखा माईनस २ वा प्लस २ भन्दा बढी कमजोर भएको छैन, शरीरमा कुनै अंगभंग भएको छैन । ६. मेरो मानसिक अवस्था ठिक छ । म नगर प्रहरी कर्मचारी हुन योग्य छु | जस्तोसुकै अवस्थामा पनि सन्तुलित रहेर काम गर्न AS | Ss अन्य घोषणा : १. म कुनै पनि राजनीतिक दलको सदस्य रहेको छैन तथा सो बापत कुनै पद धारण गरेको छैन | हाल सम्म म कुनै पनि राष्ट्रिय अथवा अन्तराष्ट्रिय राजनीतिक दलको सदस्य रहेको छैन तथा सो बापत कुनै पद धारण (क) बमोजिम सर्त : गरेको छैन | ३. मैले कुनै पनि नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएको छैन र त्यस बापत कुनै सजाय पाएको अथवा खोजीको सूचीमा रहेको छैन | ४. मैले कुनै पनि नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएको छैन र त्यस बापत कुनै सजाय पाएको अथवा खोजीको सूचीमा रहेको छैन | त्‌ ५. मैले कुनै पनि मानव अधिकार र मानवीय कानुनको उल्लंघनमा सजाय पाउने कार्य गरेको छैन | मेरो चरित्र राग्रो छ । rae” मैले देशको कुनै भागमा र विदेशमा समेत कुनै अपराध गरको छैन र खोजी अथवा फरारको सूचीमा रहेको Be | म भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य हुने गरी कुनै सेवाबाट बर्खास्त भएको छैन | मेरो नागरिकता लगायत शैक्षिक योग्यता तथा चारित्रिक प्रमाणपत्र र अन्य अनुभवका साथै निरोगिताको प्रमाण पत्रका प्रतिलिपिहरु आफैले प्रमाणित गरी यसैसाथ निम्न अनुसार क्रमबद्ध रुपमा राखेको छु। (ख) (ग) (1) मैले यस दरखास्तमा खुलाएका सम्पूर्ण विवरणहरु सत्य छन्‌ | जानी बुझी कुनै कुरा ढाटे वा लुकाएको ठहरिएमा प्रचलित कानून जिम सहनेछु/बुझाउनेछु | उम्मेदवारले पालना गर्ने भनी प्रचलित कानून तथा यस दरखास्त फारामका पृष्ठहरुमा उल्लेखित सबै तथा नियमहरु पालना गर्न मन्जुर गर्दछु । साथै करारमा उल्लेखित सर्तहरु पूर्ण रुपमा पालना गर्नेछु र करारको समय भन्दा अगावै करारको अन्त्य गर्दा कम्तिमा १ महिनाको पूर्वसूचना दिई कार्यालयमा निवेदन दिनेछु। उम्मेदवारको ल्याप्चे सहिछाप उम्मेदवारको दस्तखत दायाँ बायाँ मिति: कार्यालयले भर्ने : रसिद/भौचर नं: tea: दरखास्त अस्वीकृत भए सो को कारण : दरखास्त रुजु गर्नेको नाम र दस्तखत: (दस्तखत स्विकृत/अस्वीकृत गर्नेको दस्तखत मितिः मिति: भजनी नगरपालिका नगर कार्यपालिकाको कार्यालय, भजनी सुदूरपश्चिम प्रदेश, नेपाल परीक्षा प्रवेश-पत्र (नगर प्रहरी .................................. पदको खुल्ला प्रतियोगितात्मक परीक्षाको लागि) क) विज्ञापन मितिः- हालसालै खिचेको पासपोर्ट साईजको पुरै मुखाकृति खे) विज्ञापन नम्बरः- देखिने फोटो टास्ने र फोटोर फाराममा पर्ने गरी ग) दर्ता नम्बरः- उम्मेदवारले दस्तखत घ) नाम, थरः- भजनी नगरपालिकाको नगर प्रहरी व्यवस्थापन ऐन २०८० को दफा ४ को उपदफा (२) अनुसारको कुन कुन समुहमा दरखास्त फाराम बुझाएको हो तल उल्लेख गर्नुहोस । ङ) उमेरः- खुला: 4 महिला: ) श्रेणी/तहः- दलित: छ) उम्मेदवारको थारु: ) उम्मेदवारको दस्तखतको नमूना:- आर्थिक रुपले विपन्न खस आर्य : भर्ना छनोट शाखाका सम्बन्धित कर्मचारीले भर्नेः- आदिबासी जनजाती : पिछडिएको क्षेत्र : मधेसी: मुस्लिम : यस कार्यालयबाट लिईने उक्त पदको परीक्षामा तपाईलाई निम्न केन्द्रबाट सम्मिलित हुन अनुमति दिइएको छ। विज्ञापनमा तोकिएको सर्त नपुगेको ठहर भएमा जुनसुकै अवस्थामा पनि यो अनुमति परीक्षा केन्द्र:- उम्मेदवारले पालना गर्नुपर्ने नियमहरू: [मति रद्द हुनसक्नेछ | अधिकृतको दस्तखत १. उम्मेदवारले परीक्षा हलमा परीक्षा दिन आउँदा अनिवार्य रुपमा प्रवेशपत्र ल्याउनुपर्नेछ | प्रवेश पत्र विना परीक्षामा बस्न दिईने छैन | २. परीक्षा हलभित्र मोबाईल फोन तथा क्याल्कुलेटरको प्रयोग निषेध गरिएको छ। ३ लिखित परीक्षाको नतिजा प्रकाशित भएपछि अन्तर्वार्ता हुने दिनमा पनि प्रवेश पत्र ल्याउनुपर्नेछ । ४, परीक्षा सुरु हुने १५ मिनेट अगाडी घण्टीद्वारा सूचना गरेपछि हलमा प्रवेश गर्न दिईनेछ | वस्तुगत परीक्षा सुरु भएको १५ मिनेटपछि र विषयगत परीक्षा सुरु भएको आधा घण्टापछि आउने तथा विषयगत परीक्षासँगै हुनेमा २० मिनेटपछि आउने उम्मेदवारले परीक्षामा बस्न पाउने छैन । ५. परीक्षा हलमा किताब, कापी कागज, चिट आदि ल्याउनु लैजानु हुँदैन | उम्मेदवारले आपसमा कुराकानी र संकेत गर्नु हुदैन | ६. परीक्षा हलमा परीक्षाको मर्यादा विपरित उम्मेदवारले कुनै पनि काम गरेमा परीक्षा हलबाट निष्काशन गरिनेछ । त्यसरी निष्काशन गरेको उम्मेदवारको सो दिनको परीक्षा स्वतः रद्द भएको मानिनेछ । ७. विरामी भएको उम्मेदवारले परीक्षा हलमा प्रवेश गरी हुनेछैन | । परीक्षा दिने क्रममा निजलाई केही भएमा भजनी नगरपालिका जवाफदेही ८ उम्मेदवारले आफूले परीक्षा दिएको दिनमा आफूनो हाजिरी गर्न छुट भएको भए तुरुन्त खबर गरी सोहि दिन हाजिर गर्नुपर्नेछ । अर्को दिन हाजिर गर्न पाउने छैन। ९, प्रवेश पत्र हराएमा तोकिएको दस्तुर तिरी अर्को प्रवेश पत्र लिनुपर्नेछ | (नगर प्रहरी ................. क) विज्ञापन मितिः- खे) विज्ञापन नम्बरः- ग) दर्ता नम्बरः- घ) नाम, थरः- ङ) उमेरः- चे) श्रेणी/तहः- छ) उम्मेदवारको दस्तखतको नमूनाः- भजनी नगरपालिका नगर कार्यपालिकाको कार्यालय, भजनी सुदूरपश्चिम प्रदेश, नेपाल परीक्षा प्रवेश-पत्र त पदको खुल्ला प्रतियोगितात्मक परीक्षाको लागि) हालसालै खिचेको पासपोर्ट साईजको पुरै मुखाकृति देखिने फोटो टाँस्ने र फोटो र फाराममा पर्ने गरी उम्मेदवारले दस्तखत भजनी नगरपालिकाको नगर प्रहरी व्यवस्थापन ऐन २०८० को दफा ४ को उपदफा (२) अनुसारको कुन कुन समुहमा दरखास्त फाराम बुझाएको हो तल उल्लेख गर्नुहोस । खुला: महिलाः दलित : थारु: आर्थिक रुपले विपन्न खस आर्य : आदिबासी जनजाती : पिछडिएको क्षेत्र : मधेसी: मुस्लिम : भर्ना छनोट शाखाका सम्बन्धित कर्मचारीले भर्नेः- यस कार्यालयबाट लिईने उक्त पदको परीक्षामा तपाईलाई निम्न केन्नबाट सम्मिलित हुन अनुमति दिइएको छ। विज्ञापनमा तोकिएको सर्त नपुगेको ठहर भएमा जुनसुकै अवस्थामा पनि यो अनुमति रद्द हुनसक्नेछ । परीक्षा केन्द्र:- उम्मेदवारले पालना गर्नुपर्ने नियमहरू: अधिकृतको दस्तखत १. उम्मेदवारले परीक्षा हलमा परीक्षा दिन आउँदा अनिवार्य रुपमा प्रवेशपत्र ल्याउनुपर्नेछ | प्रवेश पत्र विना परीक्षामा बस्न दिईने छैन | २. परीक्षा हलभित्र मोबाईल फोन तथा क्याल्कुलेटरको प्रयोग निषेध गरिएको छ। ३ लिखित परीक्षाको नतिजा प्रकाशित भएपछि अन्तर्वार्ता हुने दिनमा पनि प्रवेश पत्र ल्याउनुपर्नेछ । ४, परीक्षा सुरु हुने १५ मिनेट अगाडी घण्टीद्वारा सूचना गरेपछि हलमा प्रवेश गर्न दिईने छ | वस्तुगत परीक्षा सुरु भएको १५ मिनेटपछि A परीक्षामा बस्न पाउने छैन | ५. परीक्षा हलमा किताब, कापी कागज, चिट आदि ल्याउनु लैजानु हुँदैन | उम्मेदवारले आपसमा कुराकानी र संकेत गर्नु हुदैन | विषयगत परीक्षा सुरु भएको आधा घण्टापछि आउने तथा विषयगत परीक्षासँगै हुनेमा २० मिनेटपछि आउने उम्मेदवारले ६. परीक्षा हलमा परीक्षाको मर्यादा विपरित उम्मेदवारले कुनै पनि काम गरेमा परीक्षा हलबाट निष्काशन गरिनेछ । त्यसरी निष्काशन गरेको उम्मेदवारको सो दिनको परीक्षा स्वतः रद्द भएको मानिनेछ । ७. विरामी भएको उम्मेदवारले परीक्षा हलमा प्रवेश गरी परीक्षा दिने क्रममा निजलाई केही भएमा भजनी नगरपालिका जवाफदेही हुनेछैन | ८ उम्मेदवारले आफूले परीक्षा दिएको दिनमा आफूनो हाजिरी गर्न छुट भएको भए तुरुन्त खबर गरी सोहि दिन हाजिर गर्नुपर्नेछ । अर्को दिन हाजिर गर्न पाउने छैन। ९, प्रवेश पत्र हराएमा तोकिएको दस्तुर तिरी अर्को प्रवेश पत्र लिनुपर्नेछ |

Like

0

Views

2

Comments

0

Share

0

Save

Report