हकदावी सम्बन्धी ३५ दिने सूचना ।
Summary
तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा. (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको छोरा नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 74b09444-649f-46db-a823-3b2c5ce47650.pdfPDF · 1 page · 268 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदावी सम्बन्धी ३५ दिने सू तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा. (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको छोरा नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफनो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तपशिल ma मृतकको हकदाबी गर्ने शेयर रहेको शेयर कम्पनीको नाम संख्या १. | नाम : शिवदत्त सिंह दनुवार नाम : रामचन्द्र सिंह दनुवार बाबुको नाम : राज महल सिंह बाबुको नाम : शिवदत्त सिंह दनुवार बाजेको नाम : असमान सिंह बाजेको नाम : राज महल सिंह कृषि विकास as स्थायी ठेगाना : सिरहा वैंक लि " स्थायी ठेगाना : सिरहा मृतकसगंँको नाता : छोरा हितग्राही परिचय नं. (१३०१७२०००१५९४३५१) Be एनआइएमबि एस क्यापिटल लिमिटेड NIMB ACE पोबनं. २३२२४, लाजिम्पाट, काठमाडौं, नेपाल £१०११०५१००१० | फोनः ४५२५२८०, फ्याक्सः ४००५०८४ न WeNIMB इमेलः [email protected], वेभसाइट: www.nimbacecapital.com