||विज्ञापन सम्बन्धमा ||

Summary
प्रस्तुत विषयमा श्री शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुको च.न.१७४ मिति २०5३८०६/०५ गतेको प्राप्त अनुमति पत्र र यस विद्यालयको वि.व्य.स.को मिति 2053/08/08 गतेको निर्णय अनुसार यस विद्यालयमा रिक्त रहेको प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकको पद पूर्तिका लागि १(एक) जना महिला शिक्षक करारमा नियुक्त…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7f3949ac-629f-4f2e-b706-a123ef5f8936.jpgJPEG · 2550×3510 · 1.0 MBOpen
Key details
- Organization
- Krishnanagar Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
(AT कोड न.:-५००७८०००१ . मो.न.:- ९८१६४१९७४३ श्री राष्ट्र सेवक आधारभूत विद्यालय कृष्णनगर SiR का-१०, बकौली टु : ९ ) २६ पत्र संख्या:-२०८३/०८४ ine Le मिति:- 2063/08/08 9 / चलानी न.:-१० we विषय:-विज्ञापन सम्बन्धमा | प्रस्तुत विषयमा श्री शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुको च.न.१७४ मिति २०5३८०६/०५ गतेको प्राप्त अनुमति पत्र र यस विद्यालयको वि.व्य.स.को मिति 2053/08/08 गतेको निर्णय अनुसार यस विद्यालयमा रिक्त रहेको प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकको पद पूर्तिका लागि १(एक) जना महिला शिक्षक करारमा नियुक्त गर्नुपर्ने भएकोले तपसिलको योग्यता पुगेको योग्य महिला नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र विद्यालयमा दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिल १.विज्ञापन न.:- ०१/२०८३/८००४ २.पद:- प्राथमिक तह शिक्षक ३.रिक्तपद संख्या:- १ (एक) जना महिला ४,तहः- प्राथमिक तह (स्वीकृत दरबन्दी) ५श्रेणी:- तृतीय ६.किसिम:- अस्थायी करार ७.न्यूनतम शैक्षिक योग्यता:- मान्यता प्राप्त शिक्षण संस्थाबाट आई.एड.वा सो सरह उत्तीर्ण गरेको 5.तलब स्केल:- नेपाल सरकारको प्रचलित नियमानुसार ९,दरखास्त दिने मिति र समय :- २०८३/०६/०७ गतेदेखि २०८३/०६/२१ गतेसम्म कार्यालय समय भित्र ' १०.उमेर :- १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ११.दरखास्त दस्तुर:- ५००।- (पाँच सय रुपैया मात्र) १२ परीक्षाको किसिम:- लिखित र मौखिक (आवश्यक परेमा प्रयोगात्मक) १३.सम्पर्क मिति:- २०८३/०६/२२ qv aver दिने स्थानः- श्री राष्ट्र सेवक आधारभूत विद्यालय कृ्ष्णनगर नगरपालिका-१०, बकौली, कपिलवस्तु १५. आवश्यक कागजातहरु:- * नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि २ प्रति । * शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपि २/२ प्रति । * अध्यापन अनुमति पत्रको प्रतिलिपि २ प्रति | * भौतिक रुपमा उपस्थित भई हस्त लिखित निवेदन | » निरोगिताको प्रमाणपत्र सक्कल १ प्रति नोटः- कपिलवस्तु जिल्लाको पछिल्लो करार सूचीको उम्मेदवारले दरखास्त दिएमा निजको करार सूचीको योग्यताकम अनुसार करार नियुक्ति दिने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ । रीत नपुगी र म्याद नाघी आएका दरखास्त उपर कुनै कारवाही हुनेछैन । र थप जानकारीको लागि विद्यालय प्रशासन, सम्पर्क न.:- ९८5१६४१९७४३, ९८६०२२९४६० Nee eee email address: [email protected] gets K ९. } र i;