Notice Park
Krishnanagar Municipality
Tender/Bids

Invitation For Bids

Summary

दुर बर्दिया राजापुरकी २८ वर्षीया पार्वती सुनारले आफ्नो कोख अरू कसैको सन्तान जन्माउन प्रयोग गर्ने निर्णय गरिन्‌ । आर्थिक आव्रश्यकता र पारित्रारिक परिस्थितिले उनलाई अर्काका लागि गर्भधारण गर्ने बाटो रोज्न aes जनाएको उनको भनाइ छ। त्यसबेला उनीसँग कसले सम्पर्क oat?

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Krishnanagar Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

(Cs. 7s eee i \ बुट बहर) ॥जाग्रेशफ्र BPE दुर बर्दिया राजापुरकी २८ वर्षीया पार्वती सुनारले आफ्नो कोख अरू कसैको सन्तान जन्माउन प्रयोग गर्ने निर्णय गरिन्‌ । आर्थिक आव्रश्यकता र पारित्रारिक परिस्थितिले उनलाई अर्काका लागि गर्भधारण गर्ने बाटो रोज्न aes जनाएको उनको भनाइ छ। त्यसबेला उनीसँग कसले सम्पर्क oat? कति रकममा सहमाति भयो ? सम्झौता कसरी भयो ? गर्मावस्वाका क्रममा स्वास्थ्यको जिम्मेवारी कसले [लियो ? बच्चा जन्मिएपछि कसको [जिम्मा लगाइयो ? यी प्रश्नको पूर्ण उत्त अझै सार्वजनिक रूपमा स्पष्ट हुन सकेको छैन। पार्वतीको Sar एक्लो घटना हो वा नेपालमा लुकीछिपी चलिरहेको ठूलो सञ्जालको एउटा प्रतिनिधि घटना ? आहिले यही प्रश्न महत्वपूर्ण बनेको छ । ब्र्दियाकै बारत्रर्दिया नगरपालिकाकी व्यावसाविक नियन्त्रण त भइरहेको छैन भन्ने प्रश्नसमेत्त उठ्छ। अरूका लागि गर्भधारण गर्ने विषयलाई asi अध्ययन आवश्यक हुन्छ । र टिलमायाजस्ता महिलाको अनुभकमा एउटै दिन्छ ? महलासम्म वैसा कसले पुच्चाउँछ? सम्झौता कसले गराउँछ ? अस्पताल वा स्वास्व्य संस्थासम्म कसले पुन्याउँछ ? गर्भावस्थामा स्वास्थ्य खर्च कसले बेहोर्छ ? बच्चा जन्मिएपछि कसको [जम्मा लगाइन्छ ? महिलालाई सहमति गरिएको सम्पूर्ण रकम दिइन्छ कि दिइँदैन ? यी प्रश्नको उत्तर खोजिए मात्र कोखको प्रयोग ब्यक्तिगत निर्णय हो oy त्यसको पर्छा चरिचौलियाको सञ्जाल छ भन्ने स्पष्ट हुन सक्छ। नेपालमा सरोगेसीसम्बन्धरी अभ्यासलाई सम्बोधन गर्ने स्पष्ट र छुट्टै कानुनी व्यवस्था लामो समबदेखि बहसको विषय बन्डै आएको छ| अर्कोतर्फ, मानव ब्रेचाबखन तखा ओसारपसार (नियन्त्रण ऐन, २०६४ ले मानिस बेच्ने वा किन्ने कार्यलाई मानव ब्रेचबिखन मानेको छ। शोषण गर्ने उद्देशक्ले प्रलोभन. 'फुक्याइ, जवर्जस्ती, करकाप वा नाजुक अवस्थाको फाइदा उठाएर नियन्त्रणमा लिने चा एक ठाउँबाट अर्को ठाउँमा लैजाने गराइएको हो भने रकम कसले यसको ad कुनै महिलाले आफ्नो इच्छाले, पर्याप्त जानकारी र सहमतिमा गर्भधारण गरिन्‌ भन्दैमा त्यस्तो प्रत्येक 5 | तर आर्थिक संकटमा राष्ट्रिय 'क' वर्जमा वर्जीकृत वर्ष पह । अंक ३१६ | Wea! रहेकी महिलालाई प्रलोभनमा पार्ने, झुक्याउने, स्वास्थ्य जोखिम लुकाउने, जबर्जस्ती सम्झौता गराउने वा बिचौलियाले माहिलाताई नियन्त्रणमा लिने Saar देखिएमा त्यसको अनुसन्धान मानद शोषण aan सम्भावित त्रेचबखनको कोणबाट गर्नुपर्ने देखिन्छ । त्यसैले वहाँ मूल प्रश्न महिलाले आफ्नो कोख प्रयोग गर्न (दिइन्‌ कि दिइनन्‌ भन्ने मात्र होइन । प्रश्न हो- त्यो निर्णय स्वतन्त्र थियो ? नेपालगन्जमा पानि अरूका लागि बच्चा जन्माउने महिलाहरूको विषय बेलाबखत चर्चामा आउने गरेको स्थानीय तहमा सुनिन्छ। अस्पतालमा बच्चा जन्माएपाँछ माह्लाले बच्चा अचको जिम्मा लगाएर wise र त्यसलाई धर्मपुत्र खा धर्मपुत्री ग्रहणको प्रक्रियाका रूपमा प्रस्तुत गरिने गरेको दाचोसमेत सुनिन्छ | यस्ता दाद्रीमध्ये कुन घटना कानुनी रूपमा भएको हो र कुन घटना अनश्चिकृत प्राक्रियाब्राट भएको हो भन्ने छुट्याउन अनुसन्धान आवश्यक हुन्छ। अस्पतालसमेत 2 चर्चामा आएको दात्री गरिएको छ। तर Fea घटनाको संख्या, प्रक्रिया र संलग्न ब्याक्तबारे आधिकारिक अनुसन्धान वा तथ्यांक Baste नभएकाले तिनलाई स्थापित तथ्यका रूपमा प्रस्तुत गर्नुअघि सम्बन्धित अस्पताल, प्रहरी र अन्य निकायबाट पुष्टि आवश्यक टेखिन्छ। बुटवल विचार, ताजा समाचार » बुटवल असोज २०८३ | Friday बच्चा जन्मिएको मात्रै आधारमा त्यसलाई सरोगेसी. धर्मपुत्र ग्रहण खा मानव बरेर्चाबखनमध्ये कुनै एक श्रेणीमा राख्न सकिँदैन । बच्चा जन्माउने माहिला, बच्चा लिने परिवार, अस्पताल, बिचौलिया र कानुनी प्राक्रया सब्चै पञ्चको वास्तविकता बुझ्नुपर्ने हुन्छ। यो बिषयमा अर्को रोचक तर कम चर्चामा आएको पाटो पुरुषको संलग्नता हो| बर्दियाको ठाकुरबात्रा नगरपालिका" का दानबहादुर सुनारले अरूका लाग गर्भधारण गर्ने महिलासँग सम्बन्धित काममा आफू पानि संलग्न हुँदै आएको अनुभव सुनाएका छन्‌ | उनका अनुसार यस्तो कामका लाग आफू पटक- पुगेर्पाछ लिरिङत काणज गरिन्छ । गर्भ बसेपाँछ she १० महिनासम्म सम्बन्धित पले स्त्रास्थ्यलगायत खर्च बेहोर्ने र सम्झौतामा उल्लेख गरिएको रकम उपलब्ध गराएर बिदाइ गर्ने गरिएको उनको भनाइ छ। उनले वस्तो कामबाट आफूले वर्षमा २० देखि २५ लाख tie आम्दानी गर्ने गरेको दात्री गरे | °F एउटा पात्र मात्र हुँ। मजस्ता माहिला र पुरुष कति छन्‌ कति, त्यसको गणना गर्ने सांकँदैन," उनले मने, "अरूको चाहा भएन, मेरो त यो पेसा वै बनिसकेको छ। आनन्दत्तोक हास्पिटत्ल Ja बेबी से [एम एस. प्रौलाँनिष्ट) गौल्ड मैडलिस्ट स्वा एच प्रसुती रौग विषेशज्ञ fava की नवीनतम तकनीक लेजर एवं Gurew ty द्वारा पत्धरी ट्युमर एवं अन्य आपरेशन छा.कलिक्ता पोपत्ती arararen (स्किन रोग विशेष्ज) एम-बी.बी एस. एम डौ. एफ, आई,.ए.एल.. ए,एस.आई (reg fem) डर्मेटोल्ाँजी, crak. कारुमेटोल्ताँजी, ICU, Neuro & Trauma, टेरुट ट्यल 347 ang सी एल आई (ECS), arg य आई (1 मुलुकमा लगेर सम्भावनासमेत जोड्न सक्छ | मानठ ज्रेचचिखनसम्डन्धी विद्यमान कानुनले नेपालभित्र वा विदेशमा शो उद्देश्यले व्यक्तिलाई प्रलोमन, STE, जबर्जस्ती aT नाजुक अवस्थाको फाइदा उठाएर लैजाने Sea समेत समेटेको छ। तर कानुनी निष्कर्ष अनुसन्धान र प्रमाणका आधारमा सर्म्बान्धत निकावले नै निकाल्नुपर्ने हुन्छ: ws ब्रेचबिखन तबा ओसारपसार नियन्त्रणसम्बन्धी कानुन संशोधनको ब्रहस चलिरहेका ब्रेला बर्दियाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य cee बारूले पनि यो fess संसदमा उठाएका छन्‌ । संसदमा विषव उठेपछि ब्रर्दियामा चर्चामा आएका घटनाको are खोज्ने जिम्मेदारी सम्बन्धित सरकारी निकायर्माच चपिएको छ। कोख भाडामा लिने-दिने कार्यलाई कानुनले कसरी सम्बोधन गर्ने ? महिलाको शरीरलाई anit शोषणबाट कसरी जोगाउने ? बिचौलिवाको नियन्त्रण गर्ने ? अपराधी नभई पष्ठितका रूपमा कसरी संरेक्षण गर्ने ? यी प्रश्नको जवाफ खोज्नुपर्ने देखिएको छ। मानक ब्रेचाब्रखनसम्बन्धी कानुनले परीद्धितको पहिचान र गोपनीवताको संरक्षणमा समेत विशेष गरेको छ। पीडितको स्वरी्कृतित्रिना चास्तक्रिक नाम, तस्त्रीर खा चरित्रमा प्रतिकूल असर पर्ने विवरण सञ्चारमाध्यममा प्रकाशन गर्न नहुने Saar ऐनमा छ] त्यसैले बस्ता PASSAT पत्रकारिताले पान Wed माहलाको प्रहिचान खुल्ने विवरण विशेष सावधानी अपनाउनुपर्ने दोखिन्छ। सरोगेसीलाई कानुनी रूपमा रोक्ने वा सीमित गर्ने विषय एउटा Ua हो | तर आर्थिक अभावमा रहेका महिलाको शरीर र प्रजनन SS बजारले प्रयोग गरिरहेको अवस्था छ मने प्रतिबन्ध मात्र पर्याप्त नहुन सक्छ। भारतसम्म पुग्ने वस्तो प्राक्रयामा कात नेपाली संलग्न छन्‌? उनीहरू स्वेच्छाले जान्छन्‌ वा बिचौलियाको माध्यमबाट ? त्यसका लागि बिचौलवाको cise रकमको siz त्यहाँ गरिने लिखित सम्झौता कस्तो हुन्छ ? सम्म्हौताको कानुनी र प्रवाह, स्वास्थ्य संस्थाको मूमिका, लिखित सम्झौता, हैसियत के हो ? र गर्भधारण तथा प्रसूतिको स्वास्थ्य जोखिम गर्भावस्वामा स्व्रास्व्य जोखिम, बच्चाको हस्तान्तरण र सोमापार कसरी ब्यवस्थापन हुन्छ ? आवत्तजावतसम्मको अध्ययन आवश्यक हुन्छ । घी प्रश्नको उत्तर खोज्न सीमापार आवतजावत, बिचौलिया, राजापुरकी पार्वती सुनार, बारब्रार्देयाकी सुमिता आचार्य रक्रमको कारोबार र स्वास्थ्य संस्चाको भूमिकासमेत अनुसन्धान र नेपालगन्जकी दिलमाया 2 अनुभवलाई केवल गर्नुपर्ने हुन्छ। तीन महिलाको ब्यक्तिगत काका रूपमा हेरेर विषय टुंग्याउन सरोगेसीको नाममा हुने सम्भावित शोषण बुझ्न सबैभन्दा साकँदैन। उनीहरूजस्ता अरू काँत माहिला छन्‌ ? उनीहरूले कति महत्वपूर्ण कडी बिचौलिया हुन सक्छन्‌ | माहिला आफैँ सम्बन्धित ज्यक्तिसम्म पुगेकी हुन्‌ खा कसैले उनलाई खोजेर तब्यले घटनाको प्रकृति बदल्न सक्छ। aie बिचौलिवाले गरिब्रीमा रहेका महिलालाई निश्चित रक्रमको प्रलोभन देखाएर गर्मधारणका लागि तवार पार्छ भने त्यसर्पाछ अनुसन्धानको दावरा फर्राकलो हुन्छ। माहिला कहाँबाट ee र कोत बिचौलिवा सक्रिय छन्‌ त्यसैले अको अनुसन्धानको केन्द्रमा महिला स्वयंलाई निर्णयसम्म पुन्याउने a र आर्थिक पर्रिस्थाति तथा त्यसबाट लाम लिने series बहससँगै ल्याइन्‌ ? कसले अस्पताल पुन्यायो ? कसले सम्झौता st? Tee कसले उठायो ? महिलाले कोत रकम पाइन्‌ ? बिचौलियाले कृति कमाए ? बच्चा कसको जिम्मा लगाइयो ? वस्ता प्रश्नको उत्तर खोज्नुपर्ने हुन्छ। सञ्जाल हुनुपर्छ। कोख कुनै वस्तु हो कि होइन भन्ने बहस: अर्को प्रश्न पानि उत्तिकै महत्वपूर्ण छ- आर्थिक अभावमा महिलाको बाध्यतालाई कसैले बजारमा किनत्रेचको माध्यम त बनाइरहेको छैन ? राष्ट्रबैंकको स्वायत्ततामाथि प्रहार (बुटवल टुडे) - नेपाल राष्ट्र ब्रैँकका गभर्नेर डेपुटी गभर्नर र सञ्चालकको कार्यकाल पाँच चर्षबाट घटाएर तीन बर्ष कावम गर्ने प्रस्तावसहित नेपाल राष्ट्र बैंक (fat संशोधन) विधेयक, २०८३ अर्व समितिबाट पारित भएको Bl कार्य आधारमा थप जु पुनः hg गर्न ब्यवस्था प्रस्ताव गरिएपाँछ केन्द्रीय बैंकको स्वायत्तता र नेतृत्वको स्थावित्वबारे बहस सुरु भएको छ। प्रातिनधिसभाअन्तर्गतको अर्ब समितिले जुधबार विध्रेयकमाथिको दफावार छलफल सकेर प्रतिवेदन पारित ब्यक्तिगत असहमति रहे पनि प्रतिवेदन पारित गर्दा समितिमा सहमति भएको समावेशिताको नारा, fora (चुटत्रल टुडे) १ असोज - राजनीतिक ठलहरूले समातेशिताको कुरा पटक-पटक गरे पानि aie तथा यौनिक seers आफ्नो ठाउँ अवसर, प्रतिनिधित्व र काँठिनाइका कारण पाँछि पारिएको भन्दै अधिकारकर्मीहरूले अन्न भाषणमा होइन, पार्टीका हरेक तहमा आफ्नो अनिवार्य सहभागिता सुनिश्चित गर्न _बिहिजरार भैरहत्रामा सहमागी ब्रताएका हुन्‌ । राजनीतिक दलका stata तथा निर्णय तहमा अनित्रार्व प्रतिनिधित्त्र, गा मएको छलफलमा अधिकारकर्मीहरूले यस्तो तरा केही सांसदले गभर्नरको कार्यकाल घटाउने विषयमा लिखित रूपमै फरक मत दर्ता गराएका छन्‌ । समितिको प्रस्तावअनुसार अन गमर्नेर, डेपुटी गभर्नर र सञ्चालकको संविधानको मावनाअनुसार आरक्षणको ब्यवस्था, राजनीतिक दलको BEAT संरचनामा सुधार, निर्वाचन खर्चमा राज्यको मूमिका तथा चन्दा र चुनावी खर्चमा पारदाशता कायम गर्न माग गरेका थिए। स्याङ्जा स्थायी घर भई विगत २२ वर्षदेखि रूपन्देहीलाई प्रारम्भिक कार्णकाल तीन वर्ष हुनेछ। त्यसपछि सरकारले कार्यसम्पादन मूल्याङ्ढगका आधारमा ay दुई वर्षका लागि पुनः नियुक्त गर्न सक्नेछ। हाल उनीहरूको कार्यकाल पाँच वर्षको छ। पूर्वअर्थमन्त्री तथा पूर्वगभर्नर डा. बुवराज खतिवडाले गभर्नरको पाँच वर्षे कार्यकाललाई छोट्याएर बाँकी अवधि सरकारको निर्णयमा निर्भर बनाउने aaa केन्द्रीय बैंकको संस्थागत स्थायित्वका दृष्टिले उपयुक्त नहुने बताएका छन्‌। उनका अनुसार गरमर्नेरले ढीर्घकालीन मौष्रिक नोति र वित्तीय स्चावित्वका विषयमा राजनीतिक TARR बाहिर काम गन सक्न FST आवरश्वक हुन्छ। तान जषपाछ पुनः नियुक्तिको निर्णय सरकारको हाठमा रहने व्यवस्चाले गभर्नरमाथि अप्रत्यक्ष जाच सिर्जना हुन सक्ने उनको भनाइ छ । 'केन्द्रीय de मनेको स्वायत्त संस्था होर बसले दीर्घकालीन मौद्रिक नीति तर्जुमा गर्नुपर्ने हुन्छ। पाँच वर्षको कार्यकाल कसैको इच्छा वा लहद्ठमा राखिएको डा. Shao भनेका छन्‌। उनले ब्यक्त छनोटको प्रक्रियालाई बलियो बनाउने र निबुक्त मइसकेपाछ पूरा कार्यकाल काम गर्न दिने व्यवस्था तै संस्थागत Sata लागि उपचुक्त हुन बताए । जिम्मेवारी पूरा नगरेमा व्यवस्थाअनुसार कारव्राही गर्न सांकने उनको मनाइ छ। qh डा. चिरञ्जीवी नेपालले पानि प्रस्तावित व्यवस्थाले राष्ट्र बैँकको स्वायत्ततामाचि प्रश्न उठाउने अवस्था सिजना गरको बताएका छन्‌। उनले विशेषगरी सरकारलाई बैकिङ वित्तीय तथा मौद्रिक विषयमा राष्ट्र Sacre निर्देशन दिन सक्ने अधिकार ब्यवस्था कायमै राखिएको अवस्खामा गभर्नरको कार्यकाल छोट्याइनुले AT समस्या निम्त्याउन सक्ने STZ (atast ge २ जा) तर प्रतिनिधित्व अझै कमजोर seat बनाउँदै आएका She sat यौनिक अल्पसंख्यक अधिकारकर्मी बिनोद घिमिरे राजनीतिक cores समातरेशितासम्ब्रन्धी ब्यवहारप्राति असन्तुष्ट छन्‌। उनका अनुसार दलहरूले भाषण र सार्वजानिक कार्यक्रममा समावेशिताको कुरा गरे ch त्यसलाई पार्टीको संरचना र निर्णय प्रक्रियामा प्रभावकारी कार्यान्वयन गर्न सकेका अल्पसंख्यक समुदायलाई राजनीतिको मूलधारमा ल्याउने विषयमा अझै पानि ब्राध्यकारी नीति aa सकेको छैन। बही कारण समुदायका व्याक्तले पार्टीभित्र उनीहरूको सहभागिता निश्चित हुन नसकेको उनको भनाइ छ। FAT कुरा मुखमा सीमित हुनुहुँदैन। निर्णय तह, पार्टीका कार्यक्रम र घाषणापत्रमा समेत हाम्रो समुदायको उर्पास्चात देखिनुपर्छ ।उनका अनुसार महिला तघा दाँलित समुदायका लागि निश्चित प्रतिनिश्चित्वको व्यवस्था गरिएजस्तै ame तघा यौनिक अल्पसंख्यक समुदायका लागि पनि स्पष्ट र arent प्रातनिधित्तको ब्यवस्था आवश्यक छ। अवसर खुला छ भनेर मात्र पुग्दैन, राजनीतिक दलका संरचनामै समुदायको उर्पास्थाति सुनिश्चित हुने व्यवस्था हुनुपर्ने उनको मागछ। 'जिल्लामा राजनीतिक दलका समिति तथा हरेक तहमा तैँंगिक तचा बौनिक अल्पसंख्यक समुदायबाट कम्तीमा एक जनाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरेका छन्‌। (बाच्छी पृष्ठ २ ला) बृहत्तर लुम्बिनी विकासको पहल aera (बुटवल टुडे), १ असोज- बुद्धजन्मस्खल लुम्त्रनीलाई केन्द्रमा राखेर ब्रृहत्तर लुम्बिनी ओत्रको संरक्षण र पर्यटन प्रचर्द्धनताई एकीकृत रूपमा अघि बढाउन अन्तर्राष्ट सम्मेलनले साझा कार्यदेशा तय गर्ने भएको छ। विकास, सम्पदा संग लुम्बिनीमा शुक्रबारदेखि सुरु हुने तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनमा भएको हो। सम्मेलनबाट तवार हुने सुफावल as == सहयोगमा सञ्चालनमा i संरेक्षणसँगै पर्यटक ब्यवस्थापन, पर्यटन पूर्वाधार तथा क्षेत्र विकास परियोजनाको सेवा विस्तार र स्थानीय समुदाबले कार्यान्वयनलाई समेत मार्गदर्शन गर्ने wae लाभ पाउने ब्यव्रस्घा आयोजकले जनाएको छ। मिलाउने व्रिषयमा छलफल हुने बाँकी पृष्ठ २ मा) बुटवल पब्लिकेशन प्रा. लि. द्वारा सञ्चालित डिजिटल युगको | विश्वसनीय आवाज | BUTWALTODAY.COM ia gs ONLINE TV अब अझ परिस्कृत र सशक्त बन्दै... बुटवल टुडे 4 बुटवल टुडे Freres Gs. ew?) २ असोज २०८३ Friday 18 Augst 2026 दृष्टिकोण /तितिघ www.butwaltoday.com । बुटवल बुटवलट्डे = सम्पादकीय हिमालमा कम्बल ओढाउने चिन्ता | स्विट्जरल्यान्डमा तीव्र गतिमा पग्लिरहेका हिमनदी र ताललाई जोगाउन वैज्ञानिकहरूले भेडाको ञनबाट बनेका कम्बल अर्घात्‌ MAT ओढाएको घटना सार्वजनिक भएको छ। वैज्ञानिकहरूले एउटा नयाँ उपायको परिक्षण गरिरहेका छन्‌ | नका कम्बलले हिउँ पग्लिनबाट रोक्न सक्छन्‌ कि सक्दैनन्‌ ? त्यो भोलिको दिनमा स्पष्ट होला | सवाल नेपालको पनि त्यही अवस्था आउने हो कि भन्ने चिन्ताको हो | नेपालका हिमाल अत्याधिक तापमान बृद्धिका कारण कालो पहाडमा परिणत हुने चिन्ता बढिरहेको बेला स्वीट्जरल्याण्डको यो उपाय प्रभावकारी भयो भने यहाँ पनि हिमालमा कम्बल ओढाउने अवस्था नआउला भन्न सक्दैन्‌ । पछिल्लोसमय हिउँले ढाकिएका हिमालको रूपमै परिवर्तन आउँदै गएको छ। विगतको वर्षपनि चिसो मौसम सुरु हुँदा पनि हिउँ नपर्दा यो वर्ष गर्मीयाम तराईका लाग निकै चुनौतिको बर्ष रहयो। बढ्दो गर्मीका कारण हिउँ पग्लिएर हिमालो क्षेत्र फनै उजाड बन्ने जोखिम देखिएको छ। त्यसो त तापमानमा वृद्धि विश्वव्यापी समस्या हो | स्वीट जरल्याण्ड जस्तो देशमा त हिमाललाई कम्बल ओढाउने जुक्ति खोजिएको छ| समयमै हिमाल सुरक्षामा ध्यान नदिए नेपालको अवस्था के होला ? चिन्ताको कुरा छ। नेपाललाई यसले झनै छिटो प्रभावित गर्ने देखिएको छ। पछिल्ला तथ्याँहरूका अनुसार वैज्ञानिक अध्ययनले हिमालय क्षेत्रबाट हिउँ तीव्ररूपमा पग्लिरहेको देखाएको छ| यो अनपेक्षित परिघटनाका लागि जलवायु परिवर्तन एक प्रमुख कारण मानिएको छ। केही दिनआघि मात्रै सार्वेजनिक गरिएको एक अध्ययनले संसारको सबैभन्दा अग्लो स्थानमा रहेको हिमनदी तीव्रगतिमा पग्लिरहेको देखाएको छ। सो अध्ययन अनुसार सगरमाधाको सबैभन्दा अग्लो भागमा रहेको AIST कोल ग्लेसियरको मोटाइ गएको ६ वर्षमा १८० फिट अर्थात ५४-मिटरले घटेको छ। हिमनदीमा रहेको हिउँको थुप्रोमा भएको क्षवीकरणका कारण त्यसभित्र रहेको कालो हिउँमा सूर्यको किरण पुग्दा यसको पग्लने क्रममा तीव्रता आएको अनुसन्धानमा संलग वैज्ञानिकहरूले जनाएका छन | निश्वितरूपमा विश्व तापमान बृद्धिको असर नेपालको हिमाली क्षेत्रमा पर्न थालेको छ। जाडो याममा पानि हिउँ नपर्दा हिमालको स्वरूप नै बिग्रने अवस्था आएको छ। यसले नेपालको पर्यटन क्षेत्रमा समेत असर पर्ने देखिएको छ। विश्वमै चुनौतिको रूपमा देखिएको जलवायु परिवर्तनले सिर्जित मौसमका कारण विश्वका कातिपय स्थानमा अत्यधिक हिमपात र वर्षा हुने गरेको छ भने कतै आँधीबेहरीले प्रभावित गरेको छ। मंगलवार मात्रै अमेरिकामा आएको आँधीबेहरीले त्यहाँको जनजीवनमा प्रत्यक्ष असर परेको छ। ब्राजिलमा आएको बाढी र पहिरोका कारण त्यहाँका जनजीवनमा समेत ठूलो असर परेको छ। पाकिस्तानले गएको वर्षायाममा कति पाडा र क्षति aera त्यो हामी सवैले जानकारी पाएकै विषय हो | नेपालको भोटेकोशी बाढीको घटना विश्वकै लागि त्रासदीको रूप हो। अव जाडो याम सुरु हुन लागेको छ। हिमाली क्षेत्रमा म्लेसियर पग्लिएर त्यस्तो कुनै अनिष्ट नहोस | जेहोस वैज्ञानिकहरूले नेपालको भोटेकोशी बाढीको विपत्तीको कारण, रोकधाम र समाधानको विषयमा विहंगम अध्ययन गरिरहेका छन्‌ । अव नेपालमा भोटेकोशी बाढीको fagy रूप कहिल्यै देख्नु नपरोस्‌ । तर त्यसका लागि अहिलेदेखि नै पूर्व तयारीको काममा ध्यान दिनु जरुरी छ | विश्व तापमानमा भैरहेको वृद्धिले जलवायु, समुन्द्र सतह तथा पृथ्वीमा रहेका समग्र जीवनलाई प्रभावित गर्ने निश्चित छ। हिमनदी तटीय क्षेत्रका बासिन्दा बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपसँग जुध्नुपर्ने स्थिति सिर्जना भएको छ। यो नेपालका लागि ठूलो समस्या बन्दै गएको छ। तसर्थ नेपालले हिमाल जोगाउने विषयमा अव कुनै कसर बाँकी नराखोस्‌ | हिमाल सुरक्षित भएमात्रै हामी सुरक्षित हुनेछौं | अव नेपालको हिमालमा स्वीट्जरल्याण्डमा जस्तै कम्बल ओढाउने दिन नआओस्‌ । राष्ट्रबैंकको... राष्ट्रबैँक ऐनको दफा tot (ग) मा नेपाल सरकारले ब्रैँकलाई Aire, वित्तीय तथा मौष्रिक विषयमा निर्देशन (दिन सक्ने seer छ। समितिबाट पारित प्रतिवेदनमा उक्त ब्यवस्था यचावत्‌ राखिएको छ। डा. नेपालका अनुसार केन्द्रीय बैंक र सरकारको भूमिका फरक हुने भएकाले ike तथा वित्तीय नीतिमा संस्थागत सन्तुलन आव्रश्यक हुन्छ। सरकारको Wainer विकास, बजेट कार्यान्वयन र सार्वजनिक खर्चसँग जोडिने भए पनि राष्ट बैकको प्रमुख [जम्मेवारो मूल्यर्वाद्धि नियन्त्रण, वित्तीय स्वावित्व र Sire प्रणालीको नियमन तथा सुपरिवेजण हो। उनले गभर्नेरको कार्यकाल छोट्‌ ae पुनः नियुक्तिको अधिकार सरकारमा राख्दा नेतृत्वले आफ्नो बाँकी कार्यकाल सुरक्षित गर्ने सरकारसँग सम्बन्ध सुधार्नुपर्ने अवस्था आउन सक्ने zat गरेका छन्‌ । aut अर्थ समितिका servic बुडायोकीले कार्यकालसम्बन्धी संशोधनलाई राष्ट्र बैँकको जवाफदेहिता र कार्यसम्पादनसँग जोडिएको ब्यवस्था भएको बताएका छन्‌ | समितिले गरेका संशोधनले राष्ट्र ब्रैँकलाई काम र भूमिकामा sara बनाउँदै सरकारप्राति ay जिम्मेवार बनाउने उनको aT छ। समितिको निर्णयमा सांसदहरूबीच भने मतभेद देखिएको छ। सांसद डा. yest कँडेल र परशुराम तामाङलगाचतले गभर्नरको कार्यकाल घटाउने विषयमा लिखित असहर्मात जनाएका छन्‌। a. कँडेलले आफू भोटेकोशी बाढी प्रभावित east अवलोकनमा रहेकाले निर्णय भएको दिन सामतिको बैठकमा उपस्थित हुन स्सकेको बताउँदै aoe उपस्थित भएको भए पनि तीन वर्षे कार्यकाल र थप दुई वर्ष पुनः नियुक्तिको escent आफ्नो सहमाति नहुने बताएका छन्‌। "अहिले पानि मेरो som त्यही हो, यो विषयमा म लिखित रूपमै फरक मतमा छु" उनले भनेका छन्‌ । समितिले राष्ट्र ग्रैंकका पदाधिकारीको कार्यकालब्राहेक नियुक्ति र नियमनसम्बन्धी ब्यवस्चामा पनि परिवर्तन प्रस्ताव गरेको छ। स्वतन्त्र सञ्चालक सदस्यमा कम्तीमा एक जना महिला Shas नियुक्त गर्नुपर्ने ब्यवस्था गरिएको छ। वाणिज्य fe a वित्तीय संस्थाका पदाधिकारीबाट अवकाश भएको दुई वर्षसम्म त्यस्ता air राष्ट्र बैंकको सञ्चालक बन्न नपाउने aaa प्रस्ताव गरिएको छ। प्रमुख कार्यकारी अधिकृतको हकमा पानि é अवकाशर्पाछ दुई वर्षको विश्राम अवाँध treet छ। त्यस्तै, वाणिज्य ae | तथा वित्तीय संस्थामा ०.५ प्रतिशतभन्दा ।ज्रढी सेयर स्वामित्तर भएको व्याक्ति राष्ट्र बैंकको सञ्चालक सदस्य बन्न अयोग्य हुने व्यतरस्वा गरिएको छ। सर्मितले मौ्रिक नीति सार्वजानिक गर्ने समवसमेत कानुनमै तोक्ने Te गरेको छ। अब प्रत्येक वर्ष साउन १ गतेभित्र मौद्रिक नीति निर्माण, घोषणा तथा प्रकाशन गर्नुपर्ने ब्यवस्था प्रस्ताव गरिएको छ। त्यसैगरी नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सार्माजक सुरक्षा कोषलाई राष्ट्र बैँकको नियमन तथा सुपरित्रेकणको दायरामा ल्याउने ब्यवस्था पनि विधेयकमा समेटिएको छ। बसले राष्ट्र बैँकको नियमन तचा सुपरिवेक्षणको क्षेत्र विस्तार गर्नेछ । समितिबाट पारित प्रतिवेदन अब प्रातनिधिसभामा पेस हुनेछ। प्रातिनिश्रिसभाबाट पारित भएपाछ राष्ट्रिय सभामा जानेछ र दुबै सदनबाट पारित भएपछि मात्रै प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ। त्यसैले समितिबाट पारित ब्यवस्था आह्ले तै लागू भएको भने होइन। संघीय संसद्को विधेयक आभलेखमा पानि विधेयक हाल समितिको चरणमा रहेको देखिन्छ। गभर्नरको कार्यकाल घटाउने प्रस्तावले भने राष्ट्र बैंकको स्वायत्तता, मौद्रिक नीतिको निरन्तरता र सरकार तथा केन्द्रीय ब्रैँकबीचको सम्बन्धबारे a चर्काएको छ। जवाफदेहितासँग जोडेको छ मने आलोचकहरूले सरकारको पुन: निर्युक्त अधिकारसँग जोडिएको कार्यकालले केन्द्रीय बैंकको नेतृत्तमाखि car बढाउन सक्ने तर्क गरेका छन्‌ । बृहत्तर... बेपाल सरकार, युनेस्को, लुम्बिनी विकास कोष, लुम्बनो बौद्ध विश्वावचालय र विश्व बैंकको संयुक्त आयोजनामा हुने सम्मेलनमा राष्ट्यि तथा अन्तर्राष्ट्रिय गरी १५० भन्दा बढी fas तघा प्रतिनिधि प्रत्यक सहभागी हुनेछन्‌। त्यस्तै एक सवभन्दा बढीले अनलाइन माध्यमबाट सहभागिता जनाउने कार्यक्रम रहेको छ। बुनेस्कोकी संस्कृति क्षेत्र प्रमुख 7 बस्न्यात श्रापाका अनुसार सम्मेलनको मुख्य उद्देश्य ढृहततर लुम्त्रिनी क्षेत्रको विकासलाई सम्पदा samt सन्तुलित गर्दै स्थानीय समुदायको आर्थिक लाभसँग जोड्ने कार्ययोजना तबार गर्नु हो । सम्मेलनमा विभन्न मुलुकका ऐतिहासिक सम्पदा क्षेत्रको व्यवस्थापनका अनुभवसमेत आदानप्रदान गरिनेछ। उनले भानिन्‌ "सम्पदा संरक्षण, आगन्तुक व्यवस्थापन, दिगो पर्यटन र स्वानीय लाभ साझेदारीका विषयलाई तब्यमा आधारित ढङ्गले अघि बढाउने गरी सम्मेलनत्राट कार्यान्त्रयनयोग्य प्राथामिकता तय गरिनेछ ।” ब्रृहत्तर grt क्षेत्रमा लुम्बिनीबाहेक प्राचीन काफ्लिवस्तुसँग सम्बन्धित तिलौराकोट, देवदह, रामय्रामलगायतका महत्वपूर्ण पुरार्तात्त्रक तथा धार्मिक स्चल छन्‌ । यी क्षेत्रलाई छुट्टाछुट्टै गन्तव्यका रूपमा भन्दा एउटै सम्पदा तथा पर्यटन क्षेत्रका रूपमा विकास गर्ने अवधारणाअनुसार सम्मेलन आयोजना गरिएको हो | विश्व बैंकका अनुसार ब्रृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाले पर्यटन पूर्वाधार र सेका सुधारसँगै आगन्तुकको बसाइ अवधि र खर्च बढाउने, स्थानीय रोजगारी सिर्जना गर्ने तथा सम्पदामैत्री पर्यटन व्रिकास गर्ने लक्ष्य राखेको छ। परियोजनाले लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदहलाई प्रमुख क्षेत्रका रूपमा समेटेको छ। लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईले सम्मेलनबाट प्राप्त सुझावलाई बृहत्तर लुम्तनो क्षेत्रको विकाससँग जोडेर कार्यान्वयनमा लैजाने बताए | उनका अनुसार सम्मेलनमा सङ, प्रदेश र स्थानीय तहका प्रतिनिधिसँगै aq धर्मगुरु, सम्पदाविद्‌, पर्यटनविद्‌, विकास साझेदार र स्थानीय समुदायका प्रतिनिधिको सहभागिता रहनेछ । सम्मेलनमा पूर्ण सत्र र प्राविधिक प्रस्तुतीकरणका at geet लुम्बिनी क्षेत्रका महत्वपूर्ण स्थलको स्थलगत अवलोकनसमेत गरिनेछ। सम्मेलन असोज २ देखि ४ गतेसम्म gir बौद्ध feiss सञ्चालन हुनेछ। सम्मेलनको seer संस्कृति, पर्यटन तया नागरिक FEST OE गराज पौडेलले गर्न

Like

0

Views

0

Comments

0

Share

0

Save

Report