||सार्वजनिक पोखरीको लिलामी तथा ठेक्का व्यवस्थापन नगरिएको सम्बन्धमा सूचना ||

Summary
उपरोक्त विषयमा यस नगरपालिका अन्तर्गतका विभिन्न सार्वजनिक पोखरीहरुको ठेक्का व्यवस्थापन गरिरहेको भनि केही व्यक्ति तथा व्यक्तिहरुको समुहले केहि सार्वजनिक पोखरीहरु हडप्ने कार्य गर्दै आएको भनि सरोकारवालाहरुंबाट लिखित तथा मौखिक गुनासोहरु प्राप्त भएकोले आवश्यक कारबाही प्रकृया अगाडी बढाइएको हुनाले यस्तो…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 34ead0b2-f4a3-4289-9767-98a67684b377.jpgJPEG · 2550×3510 · 709 KBOpen
Key details
- Organization
- Krishnanagar Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
पहिरन कृष्णनगर नगरपालिका ee, लगर कार्यपालिकाको कार्यालय oc लुम्बिनी हुदो । | WABAT :२०८३/८४ gee vs 4 © च.नं: i ली सूचित”. मिति २०८5३१०६।१२ विषय: सार्वजनिक पोखरीको लिलामी तथा ठेक्का व्यवस्थापन विषय: सार्वजनिक पोखरीको लिलामी तथा ठेक्का व्यवस्थापन नगरिएको सम्बन्धमा | Lah सावजानक Wael ।ललास तथा टक्का व्यवस्थापन नगरिएको सम्बन्धमा | उपरोक्त विषयमा यस नगरपालिका अन्तर्गतका विभिन्न सार्वजनिक पोखरीहरुको ठेक्का व्यवस्थापन गरिरहेको भनि केही व्यक्ति तथा व्यक्तिहरुको समुहले केहि सार्वजनिक पोखरीहरु हडप्ने कार्य गर्दै आएको भनि सरोकारवालाहरुंबाट लिखित तथा मौखिक गुनासोहरु प्राप्त भएकोले आवश्यक कारबाही प्रकृया अगाडी बढाइएको हुनाले यस्तो कार्यहरु नगर्न नगराउनुहुन सरोकारवालाको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यस्तो प्रकारको कुनै जनगुनासो भएमा कारबाहीको लागि तपसिलको सम्पर्क नं. मा सूचित गर्नुहुन अनुरोध गरिन्छ । पुनश्च: २००२ असार मसान्त पछि कृष्णनगर नगरपालिकाले कुनै पनि सार्वजनिक पोखरीको आय ' ठेक्का व्यवस्थापनको कार्य नगरेको समेत यसै सूचनासाथ स्पष्ट पारिएको छ । ' तपसिल: नगर प्रहरी कृष्णनगर ९७४३४५०७५२, ९८२४४२२४२२, ९5०२६९८-७७७, ९८००७४९३७४ Qa CE BLE | 0 & | राजस्व शार्खी प्रमुख BOTT नगरपालिका. | शाख" ५भु७ कष्णनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालय घ.संख्या :२०८३/८४ aa: मिति 205 310%192 विषय: सार्वजनिक पोखरीको लिलामी तथा ठेक्का व्यवस्थापन विषय: सार्वजनिक पोखरीको लिलामी तथा ठेक्का व्यवस्थापन नगरिएको सम्बन्धमा | उपरोक्त विषयमा यस नगरपालिका अन्तर्गतका विभिन्न सार्वजनिक पोखरीहरुको ठेक्का व्यवस्थापन गरिरहेको भनि केही व्यक्ति तथा व्यक्तिहरुको समहले केहि सार्वजनिक पोखरीहरु हडप्ने कार्य गर्दै आएको भनि सरोकारवालाहरुंबाट लिखित तथा मौखिक गुनासोहरु प्राप्त भएकोले आवश्यक कारबाही प्रकृया अगाडी बढाइएको हुनाले यस्तो कार्यहरु नगर्न नगराउनुहन सरोकारवालाको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यस्तो प्रकारको कनै जनगनासो भएमा - कारबाहीको लागि तपसिलको सम्पर्क नं. मा सूचित गर्नुहन ada गरिन्छ | पुनश्च: २०८२ असार मसान्त पछि कृष्णनगर नगरपालिकाले कनै पनि सार्वजनिक पोखरीको आय ठेक्का व्यवस्थापनको कार्य नगरेको समेत यसै सूचनासाथ स्पष्ट पारिएको छ । तपसिल: नगर प्रहरी कृष्णनगर ९७४३४५०७५२, ९८२४४२२४२२, ९5०२६९८७७७, ९८००७४९३७४ Qa PoaDr € 2 | ०६7 राजस्व Mea प्रमुख कृष्णनगर नगरपालिका शाख" ५१७