Notice Park
Krishnanagar Municipality
Others

||सार्वजनिक पोखरीको लिलामी सम्बन्धी सूचना ||

||सार्वजनिक पोखरीको लिलामी सम्बन्धी सूचना ||

Summary

उपरोक्त विषयमा यस नगरपालिका अन्तर्गतका विभिन्न सार्वजनिक पोखरीहरुको ठेक्का व्यवस्थापन गरिरहेको भनि केही व्यक्ति तथा व्यक्तिहरुको समुहले केहि सार्वजनिक पोखरीहरु हडप्ने कार्य गर्दै आएको भनि सरोकारवालाहरुबाट लिखित तथा मौखिक गुनासोहरु प्राप्त भएकीले आवश्यक कारबाही प्रकृया अगाडी बढाइएको हुनाले यस्तो…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Krishnanagar Municipality
Industry
Local Government
Category
Others
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

0 92७, २ कृष्णनगर नगरपालिका re; carat कार्यालय . २ नगर कार्यपाइिँक्किको कार्यालय dee > L tay ८३ प.संख्या :२०८३/८४ aman दही च.नं. : yar Is ने ती त सूचना | मिति 2053108192 हि fava: सार्वजनिक पोखरीको लिलामी सम्बन्धमा | उपरोक्त विषयमा यस नगरपालिका अन्तर्गतका विभिन्न सार्वजनिक पोखरीहरुको ठेक्का व्यवस्थापन गरिरहेको भनि केही व्यक्ति तथा व्यक्तिहरुको समुहले केहि सार्वजनिक पोखरीहरु हडप्ने कार्य गर्दै आएको भनि सरोकारवालाहरुबाट लिखित तथा मौखिक गुनासोहरु प्राप्त भएकीले आवश्यक कारबाही प्रकृया अगाडी बढाइएको हुनाले यस्तो कार्यहरु नगर्न नगराउनुहुन सरोकारवालाको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यस्तो प्रकारको कुनै जनगुनासो भएमा ' कारबाहीको लागि तपसिलको सम्पर्क नं. मा सूचित गर्नुहुन अनुरोध गरिन्छ । पुनश्च: २०५२ असार मसान्त पछि कृष्णनगर नगरपालिकाले कुनै पनि सार्वजनिक पोखरीको आय ' ठेक्का व्यवस्थापनको कार्य नगरेको समेत यसै सूचनासाथ स्पष्ट पारिएको छ । तपसिल: नगर प्रहरी कृष्णनगर ९७४३४५०७५२, ९८२४४२२४२२, ९८०२६९०८७७७, ९८००७४९३७४ Ma 7 | शाखा प्रमुख कृष्णनगर नगरपालिका शाख प्रमुख कृष्णनगर नगरपालिका प.संख्या :२०८३/८४ aa: मिति २०८३।०६।१२ ' विषय: सार्वजनिक पोखरीको लिलामी सम्बन्धमा | उपरोक्त विषयमा यस नगरपालिका अन्तर्गतका विभिन्न सार्वजनिक पोखरीहरुको ठेक्का व्यवस्थापन गरिरहेको भनि केही व्यक्ति तथा व्यक्तिहरुको समुहले केहि सार्वजनिक पोखरीहरु हडप्ने कार्य गर्दै आएको भनि सरोकारवालाहरुबाट लिखित तथा मौखिक गुनासोहरु प्राप्त भएकीले आवश्यक कारबाही प्रकृया अगाडी बढाइएको हुनाले यस्तो कार्यहरु नगर्न नगराउनुहुन सरोकारवालाको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यस्तो प्रकारको कुनै जनगुनासो भएमा कारबाहीको लागि तपसिलको सम्पर्क नं. मा सूचित गर्नुहुन अनुरोध गरिन्छ । पुनश्च: २०५२ असार मसान्त पछि कृष्णनगर नगरपालिकाले कुनै पनि सार्वजनिक पोखरीको आय ठेक्का व्यवस्थापनको कार्य नगरेको समेत यसै सूचनासाथ स्पष्ट पारिएको छ । तपसिल: नगर प्रहरी कृष्णनगर ९७४३४५०७५२, ९८२४४२२४२२, ९८०२६९०८७७७, ९८००७४९३७४ AGE प्रमुख. कृष्णनगर नगरपालिका शार" प्रमुख

Like

0

Views

1

Comments

0

Share

0

Save

Report