छात्रवृतिको लागि दरखास्त पेश गर्ने सम्बन्धी सूचना।

Summary
प्रस्तुत विषयमा गोकर्णेश्वर नगरपालिकाको मिति २०८३/०३/२२ गतेको १७ औं नगरसभाबाट स्वीकृत कार्यक्रमअनुसार प्रदान गर्ने देहायबमोजिमको छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न मिति २०८३/०६/०८ गतेको ५१ औ कार्यपालिका बैठकबाट पारित "गोकर्णेश्वर नगरपालिका छात्रवृत्ति कार्यक्रम सञ्चालन कार्यविधि, २०८३" बमोजिम…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f47b3d97-1364-4a59-b286-3aa481f07d77.jpgJPEG · 2480×3508 · 782 KBOpen
Key details
- Organization
- Gokarneshwor Municipality
- Industry
- Local Government
- Category
- Scholarship
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
a a 7 2 १ ९१, गोकर्णेश्वर नगरपालिका त eS 4 | on ०१-४९१४११५ Sa eS : [email protected] SS नगर कार्यप्रालिकाको कार्यालय [email protected] = . जोरपाटी, ge : टोल फ्रि नं.: १६६००१३७८८द८ । wee Fae पत्र संख्या: OC 2) ek EN ५४: १2 चलानी नं. Ping ers ०८३/०६/२२ pe काठमाण्डौ; प्रदेश, नेपाल बिषय : छात्रवृत्तिको लागि दरखास्त पेश गर्न सम्बन्धमा पेश गर्ने सम्बन्धमा । श्री सरोकारवालाहरू सबै । प्रस्तुत विषयमा गोकर्णेश्वर नगरपालिकाको मिति २०८३/०३/२२ गतेको १७ औं नगरसभाबाट स्वीकृत कार्यक्रमअनुसार प्रदान गर्ने देहायबमोजिमको छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न मिति २०८३/०६/०८ गतेको ५१ औ कार्यपालिका बैठकबाट पारित "गोकर्णेश्वर नगरपालिका छात्रवृत्ति कार्यक्रम सञ्चालन कार्यविधि, २०८३" बमोजिम गोकर्णेश्वर नगरपालिका छात्रवृत्ति कार्यक्रममा सहभागी हुने आवेदकहरूले देहायको स्थानर समयमा आवश्यक कागजातहरूसहित कार्यालय समयभित्र दरखास्त पेश गर्नुहुन यस कार्यालयको मिति २०८३/०६/१९ को निर्णयानुसार यो सूचना प्रकाशित गरिएको छ। देहाय / १. आवेदन पेश गर्ने स्थान :- गोकर्णेश्वर नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखा २, आवेदन पेश गर्ने अन्तिम मिति :- २०८३/०७/३० गतेसम्म क) आवश्यक न्यूनतम शैक्षिक योग्यता ॥ जेन जी छात्रवृत्ति (GEN 7) कार्यक्रमअन्तर्गत (डिप्लोमा इन सिभिल इन्जिनियरिङ, डिप्लोमा इन जियोमेटिक्स इन्जिनियरिङ, डिप्लोमा इन हाइड्रोपावर इन्जिनियरिङ र डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ अध्ययन) : एस.ई.ई. उत्तीर्ण वा सो सरहको शैक्षिक प्रमाणपत्रको प्रतिलिपि ख) अन्य थप आवश्यक कागजातहरू ye १. निवेदन - 2 सम्बन्धित वडाको स्थायी बसोबास भएको सिफारिस पत्र ३, गोकर्णेश्वर नगरपालिकाभित्र जन्म भई जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि aoa ort a ____ et पा सांस्कृतिक धरोहर सहितको समृद्ध शहर | धार्मिक, मौलिकता र विशिष्ट अस्तित्व गोकर्णेश्वर नगर |”