Notice Park
Gokarneshwor Municipality
Tender/Bids

आन्तरिक आय विज्ञापन करको ठेक्का सम्बन्धी बोलपत्र प्रस्ताव आह्वाको सुचना।

आन्तरिक आय विज्ञापन करको ठेक्का सम्बन्धी बोलपत्र प्रस्ताव आह्वाको सुचना।

Summary

यस गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र राखिने सम्पूर्ण प्रचार प्रसार सामग्रीहरुको व्यवस्थापन गरी नगरसभाबाट पारित दररेट चमोजिम आ.व २०८३:८४ को सम्झौता भएको मिति देखि २०८४ असार मसान्त सम्मको अवधिका लागि देहाय वर्माजम कर संकलनका लागि ठेक्का वन्दोवस्त गर्नुपर्ने भएकाले सो कार्य गर्ने इच्छुक संस्था वा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Gokarneshwor Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

@ गोकर्णेश्वर नगरपालिका नगर कार्यप्रालिकाको कार्यालय जोरपाटी -काठमाडौँ, बागमती प्रदेश, नेपाल प्रहिलो पटक सूचना प्रकाशित मिति : २०८३/०४ /0४ दोम्रो पटक सूचना प्रकाशित मिति: 2073/09/09 तेस्रो पटक स्‌चना प्रकाशित मिति : २०८३/०६/२२ यस गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र राखिने सम्पूर्ण प्रचार प्रसार सामग्रीहरुको व्यवस्थापन गरी नगरसभाबाट पारित दररेट चमोजिम आ.व २०८३:८४ को सम्झौता भएको मिति देखि २०८४ असार मसान्त सम्मको अवधिका लागि देहाय वर्माजम कर संकलनका लागि ठेक्का वन्दोवस्त गर्नुपर्ने भएकाले सो कार्य गर्ने इच्छुक संस्था वा फर्मले तपशिलमा उल्लेखित मिति र THAT बोलपत्र खरिद तया प्रस्ताव दता गराउनुहुन सवैका जानकारीका लागि यो सार्वजनिक सूचना प्रकाशित गरीएको छ । तपसिल विज्ञापन कर सकलन क्षेत्र न्युनतम ठेक्का मूल्य रु. वोलपत्र फारम दस्तुर रु. | ater | se अक्षेरुपी पचहत्तर लाख मात्र, अक्षरुपी - तीन हजार मात्र। १) योलपत्र खरिद गर्ने इच्छुक योलपत्रदाताले मू अ.कर दता प्रमाण पत्र, आव. २०८१:०८२ सम्मको फर्म नविकरण, आय. २०५१/०८२ को कर चुक्ता प्रमाणपत्र र बोलपत्र फारम दस्तुर रु ३०००: - (फिर्ता नहुने) पेश गरी मिति २०८३: ०६. २६ गते कार्यालय समय भित्र वोलपत्र खरिद गरि २०८३: of २७ गते दिनको १२०० बजे सम्म यस कार्यालयमा स्वयं उपस्थित मइ करियर “हलाक बोलपत्र दाखिला गरि सस्नुपर्नेछ र बोलपत्र मिति २०८३: ०६:२७ गते दिनको १.०० बजे प्रतिनिधिको रोहवरमा यसै कार्यालयमा खोलिने छ । प्रस्ताव खोल्ने समयमा प्रस्तावदाता वा निजको प्रतिनिधी उपस्थित नभएपनि प्रस्ताव खोल्न वाधा पर्ने छैन । वोलपत्र पुस्तिका यस कार्यालयको website www.gokarneshwormun.gov.np बाट प्राप्त गर्ने सक्ने छ। २। घरौटी वापत कबोल अकको « (पांच, प्रतिशतले हुने जमानतको रकम यस कार्यालयको aia बिकास वैंक जोरपाटी शाखामा रहेको खाता न ०२१०८०११४६१५६०5८३ मा रकम जम्मा गरेको सस्क्ल भौचर वोलपत्र प्रस्ताव पेश गर्ने अन्तिम मिति देखि कम्तीमा १२० दिन म्याद भएको यस कार्यालयको नाममा जारी भएको नेपाल राष्ट्र बैकवाट मान्यता प्राप्त 'क' वर्गको वाणिज्य वैंकको बैक ग्यारेन्टी ।विडवन्ड। यस कार्यालयमा स्वय उपस्थित ag करियर gare मार्फत तोकिएको समय भित्र पेश गर्नु पर्नेछ। ३) वोलपत्र फारम खरिद एवं दाखिला गर्ने अन्तिम दिन विदा पर्ने गएमा सो दिन पछि कार्यालय खुलेको दिनलाई अन्तिम दिन मानिने छ। ४) नेपाल सरकारको प्रचलित कानुन वमोजिम लाग्ने आय कर, मुल्य अभिर्वृद्ध कर तथा गूल्कहरु प्रस्तावक स्वयले तिर्नुपर्नेछ । कायांलयम बुझाउनु पर्ने सम्पूर्ण रकम र सो मा लाग्ने कर समेत बुझाईसकेपछि मात्र धरौटी फितां हुनेछ । प्रमुख प्रशासकीय अधिकृत

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.