आन्तरिक आय विज्ञापन करको ठेक्का सम्बन्धी बोलपत्र प्रस्ताव आह्वाको सुचना। बोलपत्र फारमको लागि(Read more) मा click गर्नुहोस ।
Summary
यस गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र राखिने सम्पुर्ण प्रचार प्रसार सामग्रीहरुको ब्यवस्थापन गरी नगरसभाबाट पारित दररेट बमोजिम आ.व ROG EY को सम्झौता भएको मिति देखि २०८४ असार मसान्त सम्मको अवधिका लागि देहाय बमोजिम कर संकलनका लागि ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकाले सो कार्य गर्न इच्छुक संस्था वा फर्मले…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 37e22770-76d6-4f05-bb80-01e0ce77a1c7.pdfPDF · 17 pages · 10.1 MBOpen
Key details
- Organization
- Gokarneshwor Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बिज्ञापन aX संकलनको आन्तरिक आय ठेक्का सम्बन्धी दरभाउपत्र फाराम दरभाउपत्रदाताको नाम: दरभाउपत्रदाताको ठेगाना: प्रोपाइटरको नामः आ.व २०८३ /८४ oy as re ८ ramet बागमती पँदैशैपच्ैपाल आन्तरिक आय विज्ञापन करको ठेक्का सम्बन्धि बोलपत्र प्रस्ताव आह्वानको सुचना पहिलो पटक सूचना प्रकाशित मिति : २००३/०४८०४ दोस्रो पटक सूचना प्रकाशित मितिः Ros 870K704 तेस्रो पटक सूचना प्रकाशित मिति : 2053/08/22 यस गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र राखिने सम्पुर्ण प्रचार प्रसार सामग्रीहरुको ब्यवस्थापन गरी नगरसभाबाट पारित दररेट बमोजिम आ.व ROG EY को सम्झौता भएको मिति देखि २०८४ असार मसान्त सम्मको अवधिका लागि देहाय बमोजिम कर संकलनका लागि ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकाले सो कार्य गर्न इच्छुक संस्था वा फर्मले तपशिलमा उल्लेखित मिति र समयभित्र बोलपत्र खरिद तथा प्रस्ताव दर्ता गराउनुहुन सबैका जानकारीका लागि यो सार्वजनिक सुचना प्रकाशित गरीएको छ। तपसिल विज्ञापन कर संकलन न्युनतम ठेक्का मूल्य रु. बोलपत्र फारम | कैफियत क्षेत्र दस्तुर रु. गोकर्णेश्वर 0000 कर बाहेक नगरपालिका क्षेत्र भित्र क्षरु॒पी - | t ae मात्र ) a तीन i हजार मात्र ) १) बोलपत्र खरिद गर्न इच्छुक बौलपत्रदाताले मू.अ.कर दर्ता प्रमाण पत्र, आ.व. २०५१/०८२ सम्मको फर्म नविकरण, आ.व. २०5१/०८२ को कर चुक्ता प्रमाणपत्र र बोलपत्र फारम दस्तुर रु ३०००%- ( फिर्ता नहुने ) पेश गरी मिति २०८३/०६%२६ गते कार्यालय समय भित्र बोलपत्र खरिद गरि २०८३/०६/२७ ay दिनको १२.०० बजे सम्म यस कार्यालयमा स्वयं उपस्थित भइ/कुरियर/हुलाक बोलपत्र दाखिला गरि सब्नुपर्नेछ र बोलपत्र मिति २०५३/०६८२० गते दिनको १.०० बजे प्रतिनिधिको रोहवरमा यसै कार्यालयमा खोलिने छ। प्रस्ताव खोल्ने समयमा प्रस्तावदाता वा निजको प्रतिनिधी उपस्थित नभएपनि प्रस्ताव खोल्न बाधा पर्नै छैन | बोलपत्र पुस्तिका यस कार्यालयको website www.gokarneshwormun.gov.np बाट प्राप्त गर्न सकिने छ | २) धरौटी वापत कवोल अंकको ५ (पाँच) प्रतिशतले हुने जमानतको रकम यस कार्यालयको कृषि विकास बैँक जोरपाटी शाखामा रहेको खाता नं. ०२१०८०११४६१५६०८३”मा रकम जम्मा गरेको सक्कल भौचर बोलपत्र प्रस्ताब पेश गर्ने अन्तिम मिति देखि कम्तीमा १२० दिन म्याद भएको यस कार्यालयको नाममा जारी भएको नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त ' क > बर्गको बाणिज्य बैंकको बैंक ग्यारेन्टी (विडवन्ड) यस कार्यालयमा स्वयं उपस्थित भइ/कुरियर/हुलाक मार्फत तोकिएको समय भित्र 2000 पर्ने छ। DX eb tha 2 0