बोलपत्र आह्वानको सूचना संशोधन सम्बन्धी सूचना।

Files
Key details
- Organization
- Gokarneshwor Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Reh, नगरपालिका फोत Az ०९-४९१४११४ <2 गोकर्णेश्वर नगरपालिका cee i “oe नगर कार्यालय इमेलः [email protected] हि नगर कार्यपालिकाको कार्यालय 5 कोल न ठिक Ss मो He 2 टोल फ्रि नं.: १६६००१३७८८८ पत्र संख्या: 0222 १ रे चलानी नं. ट रेट ree fafa छ ५०००: se २०८३/०६/३० बिषय: बोलपत्र आह्वानको सूचनामा संशोधन गरिएको सम्बन्धमा। श्री सबै सम्बन्धित बोलपत्रदाताहरू, यस कार्यालयबाट मिति २०८३/०६/१९ गतेको गोरखापत्र रास्ट्रीय दैनिकमा प्रकाशित सूचना अनुसार "Road Upgradation Works from Patidobato to Sabitradevi Mandir Ward No. 4, Gokarneshwor Municipality" (Contract ID No.: GOMUN/NCB/W/083-84/05) को बोलपत्र सम्बन्धी कागजातमा बोलपत्र खरिद गर्ने, पेस गर्ने र खोल्ने समय सम्बन्धी विवरण संशोधन गर्नुपरेको हुँदा यो सूचना जारी गरिएको छ। बोलपत्र सम्बन्धी कागजात २०८३/०७/०९ गतेसम्म खरीद गर्न सकिने, २०८३/०७/१० गते १२:०० बजेसम्म पेस गर्न सकिने र २०८३/०७/१० गते नै बोलपत्र खोलिने भनी उल्लेख हुनुपर्नेमा अन्यथा लेखिन गएकाले, निम्न अनुसार समय संशोधन गरिएको व्यहोरा जानकारी गराइन्छ: | संशोधित समय तालिका: बोलपत्र खरिद गर्ने अन्तिम मिति २०८३/०७/०९ कार्यालय समयसम्म | बोलपत्र पेस गर्ने अन्तिम मिति र AAA २०८३/०७/१०, दिनको १२:०० बजेसम्म बोलपत्र खोल्ने मिति र संमय २०८३/०७/१० १:०० बजे सूचनाका अन्य सर्त तथा विवरणहरू साविक बमोजिम नै यथावत रहनेछन्। | FOR समिर खनाल ॥ वरिष्ठ ईन्जिनियर (आठौं)