Notice Park
Panini Rural Municipality
Others

५० % अनुदानमा घाँसको बिउ माग गर्ने सम्बन्धी सूचना ।

Deadline 6 Oct 2026The deadline has passed.

Summary

प्रथम पटक स्‌चना प्रकाशित मिति TA पटक सूचना प्रकाशित मिति २०८३।०६।०६ गते पोई NE 0 यस पाणिनी गाउँपालिकाको आ.ब.२०८३।०८४ को बार्षिक स्वीकृत मागमा आधारीत ५०% अनुदानमा घाँसको बीउ वितरण कार्यक्रम अन्तर्गत तपसिल बमोजिमका कार्यक्रमहरुमा सहभागी हुन ईच्छुक पाणिनी गाउँपालिका भित्रका व्यावसायीक कृषक/ कृषि…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Panini Rural Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

& W744 QGC ० 9857086520 os = दुर्गाफाँट, अर्घाखाँची ३ AS. दी aly ॥ 9 Durgaphant, Arghakhanchi प.सं. /॥ 0101 No.OT 2 | TXOffice of the R ra sk लुम्बिनी प्रदेश, नेपाल Lumbini Province, Nepal च.नं. /Ref. No.: Ao अ्रतेशत अनुदानमा घाँसको बीउ माग गर्ने सम्बन्धी सूचना प्रतिशत घाँसको बीउ माग गर्ने सम्बन्धी सूचना प्रथम पटक स्‌चना प्रकाशित मिति TA पटक सूचना प्रकाशित मिति २०८३।०६।०६ गते पोई NE 0 यस पाणिनी गाउँपालिकाको आ.ब.२०८३।०८४ को बार्षिक स्वीकृत मागमा आधारीत ५०% अनुदानमा घाँसको बीउ वितरण कार्यक्रम अन्तर्गत तपसिल बमोजिमका कार्यक्रमहरुमा सहभागी हुन ईच्छुक पाणिनी गाउँपालिका भित्रका व्यावसायीक कृषक/ कृषि उधमी/ कृषक समुह/ कृषि सहकारीहरुले सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिन (२०८३/०६/२० गते ) भित्र तपशिल बमोजिमका कागजातहरु संलग्न राखी पाणिनी गाउँपालिकाको पशु सेवा शाखा तथा सम्बन्धित वडा कार्यालयहरुमा आवेदन पेश गर्नुहुन सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ। तपसिलः | क्रस. | कार्यक्रमको नाम आवेदकको किसिम अनुदानको सिमा | संलग्न गर्नुपर्ने कागजातहरु । १ ०00 * अनुसूची ४ बमोजिमको निवेदन | सागमा seul १7 क व्यावसायीक कृषक/ प्रतिशत » निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको अनुदानमा घाँसको बीउ कृषि उधमी/ कृषक | “० प्रतिशत प्रतिलिपि । वितरण कार्यक्रम समुह/ कृषि सहकारी * कृषक समुह/कृषि सहकारी /कृषि उधमीहरुको हकमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि | * संस्थाको करचुक्ताको प्रमाणपत्रको प्रतिलिपि | * कृषक समुह तथा कृषि सहकारीको हकमा कार्यक्रम माग गर्ने निर्णयको प्रतिलिपि | ml — i _ | —_] Fin a अनुसूची- ४ (दफा ९ को (ख) बमोजिम) मिति २०८३/ / श्रीमान्‌ प्रमुख प्रशासकिय अधिकृत ज्यू, पाणिनी गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय दुर्गाफाँट, अर्घाखाँची TRING icesrgtcinte ce उपलब्ध गराइदिनुहुन | प्रस्तुत बिषयका सम्बन्धमा यस पाणिनी गाउँपालिकाको कार्यालयको मिति २०८३/ / मा प्रकाशित सूचना अनुसार यसै गाउँपालिकाको वडा नं .... निवासी/ स्थित हा र ले व्यावसायिक रुपमा कृषि तथा पशुपालन व्यावसाय गर्दै आइरहेको तँहा कार्यालयबाट ५० प्रतिशत अनुदानमा उपलब्ध हुने र i cinlgarteec उपलब्ध गराइदिनुहुन निवेदन गर्दछु | साथै ५० प्रतिशत लागत सहभागिताको रकम कार्यालयको नियमानुसार व्यहोर्ने छु/छौ । संस्थाको छाप नामथरः ठेगानाः मोवाईल नं. संस्थाको नामः

Like

0

Views

0

Comments

0

Share

0

Save

Report