जीवन बीमा अभिकर्ताको परीक्षा सम्बन्धी सूचना !
Summary
बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजतपत्र दिने व्यवस्था भए बमोजिम जीवन बीमा अभिकर्ताको Online परीक्षा केन्द्रिय कार्यलयवाट तपसिल बमोजिमको मिति तथा समयमा संचालन हुने व्यहोरा जानकारी गरिन्छ । 3) मध्यस्थकर्ता व्यवस्थापन शाखा नेपाल बीमा प्राधिकरण
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 31eacadf-a90d-4552-8f8f-a6b56e486dc9.pdfPDF · 1 page · 968 KBOpen
Key details
- Organization
- Nepal Insurance Authority
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Acts & regulations
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
©) नेपाल बीमा प्राधिकरण कुपण्डोल, ललितपुर । जीवन बीमा अभिकर्ताको परीक्षा सम्बन्धी सूचना | (सूचना प्रकाशन मितिः २०८३/०६/२९) बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजतपत्र दिने व्यवस्था भए बमोजिम जीवन बीमा अभिकर्ताको Online परीक्षा केन्द्रिय कार्यलयवाट तपसिल बमोजिमको मिति तथा समयमा संचालन हुने व्यहोरा जानकारी गरिन्छ । तप॒सिलः | बार aT । २०८३/०६/३० शुक्रबार दिउँसो २:०० बजे देखि ३:३० बजे सम्म 3) मध्यस्थकर्ता व्यवस्थापन शाखा नेपाल बीमा प्राधिकरण सम्पर्क नं. ०१ -५४२१०७९, ९७४४४६ ४०३८