लिखित परिक्षाको नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना !

Summary
प्रस्तुत विषयमा यस म्यागङ गाउँपालिकाको रिक्त दरबन्दी इन्जिनियरिङ सेवा,सिभिल समुह, सातौ तहको प्राविधिक ईन्जिनियरको करार पदपुर्ति (विज्ञापन नं. ०१/०८३/०८४)को 'लागि मिति २०८३/०६/१६ गते प्रकाशन भएको लिखित परिक्षा सम्बन्धि सुचना अनुसार मिति २०८३/०६/२३ गते विहान ११:०० बजे लिइएको लिखित परिक्षामा सहभागी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 65e308a2-98be-40e2-afe2-e733eacb3f52.jpgJPEG · 643×910 · 82 KBOpen
Key details
- Organization
- Myagang Rural Municipality
- Industry
- Local Government
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
म्यागङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय s देउराली, नुवाकोट ; ies प्रदेश , सल नि aan आ.व. ०८३/८४ काका, wrt. नेट > oe 2 009३. प्रकाशित मितिः२०८३/०६/२३ प्रस्तुत विषयमा यस म्यागङ गाउँपालिकाको रिक्त दरबन्दी इन्जिनियरिङ सेवा,सिभिल समुह, सातौ तहको प्राविधिक ईन्जिनियरको करार पदपुर्ति (विज्ञापन नं. ०१/०८३/०८४)को 'लागि मिति २०८३/०६/१६ गते प्रकाशन भएको लिखित परिक्षा सम्बन्धि सुचना अनुसार मिति २०८३/०६/२३ गते विहान ११:०० बजे लिइएको लिखित परिक्षामा सहभागी भएका ५ जना उम्मेदवारहरु मध्ये लिखित परिक्षामा उतिर्ण भएका उम्मेदवारहरुको वर्णाणुक्रम अनुसार नामावली तपशिल बमोजिम रहेको र उक्त उतिर्ण उम्मेदवारहरुको अन्तर्वार्ता परिक्षा तपशिल कमोजिम मिति,समय र स्थानमा हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागी यो सुचना प्रकाशन गरिएको 'छ। साथै अन्तर्वार्तामा सहभागी हुने परिक्षार्धिहरुले आफ्नो प्रवेश पत्र र दरखास्त फाराम बुझाउदा पेश गरेको कागजातहरुको सक्कल प्रमाणपत्र अनिवार्य लिई आउनु हुन जानकारी गराईन्छ । é अन्तर्वार्ता परिक्षामा सिफारिस भएका उम्मेदवारहरुको नामावली es | अन्तर्वार्ता परिक्षा सञ्चालन F क् मितिः२०८३/०६/२३ & समय;वेलुका ५;३० बजे स्थान:म्यागङ गाँउपालिका कार्यालय देउराली नुवाकोट | श्र. "। ख्रारायण कापर A प्रमुख प्रशासकिय अधिकृत © gga get, सुसंस्कृत र समृद्ध म्यागङ” ४ खल: myagangrm@gmail com, [email protected] URL: myagangmun.gov.np