अन्तिम नतिजा प्रकाशन गरिएकाे सम्बन्धी सूचना ।

Summary
प्रस्तुत विषयमा यस म्यागङ गाउँपालिकाको रिक्त दरबन्दी इन्जिनियरिङ सेवा,सिभिल समुह, सातौ तहको प्राविधिक ईन्जिनियरको करार पदपुर्ति (विज्ञापन नं. ०१/०८३/०८४)को लागि मिति २०८३/०६/१६ गते प्रकाशन भएको लिखित परिक्षा सम्बन्धि सुचना अनुसार मिति २०८३/०६/२३ गते लिइएको लिखित तथा अन्तर्वाता परिक्षामा सहभागी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- b4ad1da4-ebdd-4a10-8825-5cb0d28ec5c0.jpegJPEG · 621×910 · 95 KBOpen
Key details
- Organization
- Myagang Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
म्यागङ गाउँपालिका Ss गाउँ कार्यपालिकाको कार्यालय s देउराली, नुव आ.व. ०८३/८४ | ym ar ert सूचनानं. 02 ३ेौँसैश, नेपाल प्रकाशित मिति:२०८३/०६/२३ प्रस्तुत विषयमा यस म्यागङ गाउँपालिकाको रिक्त दरबन्दी इन्जिनियरिङ सेवा,सिभिल समुह, सातौ तहको प्राविधिक ईन्जिनियरको करार पदपुर्ति (विज्ञापन नं. ०१/०८३/०८४)को लागि मिति २०८३/०६/१६ गते प्रकाशन भएको लिखित परिक्षा सम्बन्धि सुचना अनुसार मिति २०८३/०६/२३ गते लिइएको लिखित तथा अन्तर्वाता परिक्षामा सहभागी उम्मेदवारहरु मध्ये लिखित परिक्षा तथा अन्तर्वार्ता परिक्षामा प्राप्त कुल अंकको आधारमा मिति २०८३/०६/२३ गतेको पदपुर्ती समितिको निर्णय बमोजिम अन्तिम नतिजा प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागी अनुरोध छ । सफल उम्मेदवारले यो सुचना जारी भएको मितिले ७ दिन भित्र सेवा करार सम्झौताको लागी सक्कलै कागजात सहित यस कार्यालयमा उपस्थित भइ नियुक्ति लिन हुन अनुरोध छ | अन्यथा स्वत वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिइनेछ । देहायः सिफारिस उम्मेदवारः बैकल्पिक उम्मेदवारः [क्रस रेलको [Seam उता गा क्त | Me. प्रमुख प्रशासकिय अधिकृत “FR सुजौ, सुसंस्कृत र समृद्ध म्यागङ” शिव तारायण कापर छल: myagangrm 4 gmail.com, info@myazanemun gov.np URL: myagangmud eR प्रशासकीय अधिकृत