उपभोक्ता समिति दर्ता गरि योजना कार्यान्वयन गर्ने सम्बन्धी सूचना !

Summary
कार्यन्वयनका लागि उपभोक्ता समिति मार्फत सञ्चालन तथा कार्यान्वयन हुने योजना तथा कार्यक्रमहरुको सम्बन्धमा म्यागङ गाउँपालिकाको उपभोक्ता समितिमार्फत आयोजना तथा कार्यक्रम सञ्चालन विधि, २०८३ को दफा ५(ट) बमोजिम र सार्वजनिक खरिद (सोही संशोधन) नियमावली, २०६५ को नियम ९७ बमोजिम एक करोड रुपैयासम्म लागत अनुमान…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a8a1962c-4854-4368-91ca-3757ca6b55f0.jpgJPEG · 643×910 · 94 KBOpen
Key details
- Organization
- Myagang Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
म्यागङ गाउँपालिका छड गाउँ 2 कार्यपालिकाको क्वार्यालय © गाउँ कार्यपालिकाको PATH? s देउराली, नुवाकोट ( Ge & २0०३ tee बागमती पनी पया जिम मिणमामामिलािमि रिती सर त गाउँ काप ge क नपपणालाा आ.व.: २०८३/०८४ सुचना a FI . मितिः२०८३/०६/१३ आ.व. २०८३/८४ मा सङ्घीय सरकार,प्रदेश सरकार/गाउँसभाबाट स्वीकृत यस गाउँपालिका अन्तर्गत संचालन हुने योजना तथा कार्यक्रम कार्यन्वयनका लागि उपभोक्ता समिति मार्फत सञ्चालन तथा कार्यान्वयन हुने योजना तथा कार्यक्रमहरुको सम्बन्धमा म्यागङ गाउँपालिकाको उपभोक्ता समितिमार्फत आयोजना तथा कार्यक्रम सञ्चालन विधि, २०८३ को दफा ५(ट) बमोजिम र सार्वजनिक खरिद (सोही संशोधन) नियमावली, २०६५ को नियम ९७ बमोजिम एक करोड रुपैयासम्म लागत अनुमान भएको निर्माण कार्य वा सो सम्बन्धी सीमा रकम गाउँकार्यपालिकाले तोके बमोजिम हुने गरी प्रचलित कानुन अनुसार रीत पुर्वक दर्ता गरी दर्ता भएको उपभोक्ता समितिबाट मात्र बार्षिक स्वीकृत योजना तथा कार्यक्रम संचालन तथा कार्यान्वयन गर्न सके प्रावधान रहेकोले उपभोक्ता समिति दर्ता गरेर मात्र उक्त स्वीकृत योजना तथा कार्यक्रम कार्यान्वयन गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। उप्रभोक्ता समितिका सदस्यको योग्यता: क. सम्वन्धित आयोजना क्षेत्रको स्थायी वासिन्दा, खर. १८ वर्ष उमेर पुरा भएको. ग. फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको, घ.. लेखा परिक्षणबाट बेरुजु भई फर्छयोट हुन बाकी उपभोक्ता समितिका पदाधिकारी नभएको, सरकारी बाँकी वक्यौता या पेश्की फछयौट गर्ने बाँकी नरहेको, ङ. , अन्य उपभोक्ता समितिमा सदस्य नरहेको उपभोक्ता समितिको पदाधिकारी सम्बन्धि मापदण्ड: क. गाउँपालिका/वडास्तरीय आयोजना सञ्चालनको लागि उपभोक्ता समितिको गठन गर्दा गाउँपालिका/सम्बन्धित वडाको वडाध्यक्ष/कार्यावाहरू वडाध्यक्ष वा कार्यालयले तोकेको कार्वालयको प्रतिनिधीको रोहवरमा गर्नुपर्नेछ ख. उपभोक्ता समिति गठन गर्दा समावेशी सिद्धान्तको अवलम्बन गर्दै न्यूनतम ३३ प्रतिशत महिला सदस्य मध्ये अध्यक्ष सचिव र कोषाध्यक्ष पदमा कम्तीमा एक जना महिला हुनुपर्नेछ। A, उपभोक्ता समिति गठन गर्दाको चखत उपस्थित लाभग्राहीहरुको तीन पुस्ते विवरण उल्लेख भएको हुनुप्नेछ। न्यूनतम ३० जनाको उपभोक्ता मेलाले उपभोक्ता समितिको गठन गर्नुपर्नेछ घ. एक व्यक्ती एकभन्दा बढी उपभोक्ता समितिको सदस्य हुन पाउने छैन। साथै संगोलका परिवारबाट एक जना भन्दा बडी व्यक्ती एउटै उपभोक्ता समितिको सदस्य हुन पाउने छैन। ङ. उपभक्ता समितिको गठन सर्वसम्मत तरिकाले गर्नुपर्नेछ। सर्वसम्मत हुन नसकेमा उपभोक्ताहरुको: बहुमतबाट उपभोक्ता समिति गठन गर्नुपर्नेछ 'च. उपभोक्ता समितिले सम्झौता बमोजिम गर्नुपर्ने काम समिति आफैले गर्नु गराउनुपर्नेछ। अन्य कुनै निर्माण व्यवसायी वा अन्य व्यक्ति वा सस्थालाई ति ठेक्कामा दिई गर्ने गराउन पाइने छैन। उपभोक्ता समिति दर्ता गर्नको लागि आवश्यक पर्ने कागजातहरु: a ६ क. आयोजना बाट प्रत्यक्ष लाभान्वित उपभोक्ताहरुको आम भेलाबाट अधिकतम सहभागितामा सम्बन्धित आयोजना स्थलमा तरै सात देखि एघार (७ देखि ११ जना) सदस्यीय उपभोक्ता समिति दर्ता सम्बन्धमा गठन भएको निर्णयहरुको प्रतिलिपी, _ख, उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिक्ता फोटोकपी, ग. उपभोक्ता समिति दर्ता सम्बन्धमा समितिको विधान एक प्रती, ZB a उपभोक्ता समिति दर्ता सम्बन्धमा वडा कार्यालयको सिफारिस, = ङ. उपभोक्ता समितिको छाप र निवेदन। शिव नारायण कापर नोट; विधानको प्रति वडाकार्यालयबाट उपलब्ध हुनेछ। प्रमुख प्रशासकीय ster रर » “सुन्दर, सुखी, सुसंस्कृत र समृद्ध म्यागङ” शिल बारा wien रिल: ny agangrndjgmail com, infofamyagengnun gou.np URL: myegangmun gov ger gare