चमेना गृह संचालनको लागि सिलबन्दी दरभाउपत्र आह्वानको सूचना।
Summary
यस गाउँपालिकामा निम्नानुसारको खरिद कार्य दरभाउपत्रबाट गर्नु गराउनु पर्ने भएकोले इच्छुक व्यक्तिको हकमा (दरभाउपत्र साथमा राखी नागरिकताको छायाँप्रति मात्रै तर सम्झौता हुनसाथ गाउँपालिकामा दर्ता प्रकृया तथा भ्याट/प्यानमा अनिवार्य दर्ता हुनुपर्ने) तर फर्म/व्यवसायीको हकमा दरभाउपत्र साथमा राखी फर्म दर्ता…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6ad49122-c5ad-4e07-8fb1-645747dce47e.pdfPDF · 7 pages · 1.7 MBOpen
Key details
- Organization
- Myagang Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
म्यागङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालिय देउराली, नुवाकोट बागमती प्रदेश, नेपाल 2088 ate चमेना गृह संचालनको लागि सिलबन्दी दरभाउपत्र आह्वानको सूचना। (प्रथम पटक प्रकाशित मिति:२०८३ ।०५। २६) यस गाउँपालिकामा निम्नानुसारको खरिद कार्य दरभाउपत्रबाट गर्नु गराउनु पर्ने भएकोले इच्छुक व्यक्तिको हकमा (दरभाउपत्र साथमा राखी नागरिकताको छायाँप्रति मात्रै तर सम्झौता हुनसाथ गाउँपालिकामा दर्ता प्रकृया तथा भ्याट/प्यानमा अनिवार्य दर्ता हुनुपर्ने) तर फर्म/व्यवसायीको हकमा दरभाउपत्र साथमा राखी फर्म दर्ता प्रमाणपत्र, भ्याट/प्यानमा दर्ता प्रमाणपत्र, आ.व.२०८३%०८४ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि र निम्नानुसारको दस्तुर रकम (पछि फिर्ता नहुने) सूचना प्रकाशित भएको मितिले १५ औं दिनको १२:०० भित्र यस कार्यालयको राजश्व शाखामा तिरी दर्ता गर्नु हुन मिति:२०८३।०५ । २५ गतेको निर्णयानसार आह्वान गरिन्छ।यस सम्बन्धी विस्तृत विवरण यस कार्यालयको सूचना पाटी र कार्यालयको वेभसाइट www.myagangmun.gov.np AT हेर्न सकिनेछ। तपसिल विवरण | खरिद दरभाउपत्र | दरभाउपत्र खरीद गर्ने पेश गर्ने अवधि खोल्ने मिति र समय विधि दस्तुर अवधि रकम चमेनागृह | सिलवन्दी | रु.५००।- मितिः२०८३।०६।०१ मिति:२०८३।1०६1१० मितिः:२०८३।०६।१० संचालन | दरभाउपत्र गते कार्यालय समय गते दिनको १२.०० गते दिनको २:०० भित्र मात्र। बजेसम्म | बजे। नोटः “प्रस्ताव पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा कार्यालय खुलेको दिन (उक्त दिनको १२:०० बजेसम्म मात्र) लाई अन्तिम दिन मानिनेछ। “सुन्दर, सुखी, सुसंस्कृत र समृद्ध म्यागङ” a: [email protected], [email protected] URL: myagangmun.gov.np म्यागङ गाउँपालिका 2)» . गाउँ कार्यपालिकाको water हल देउराली, gate एता ५ J बागमती प्रदेश, नेपाल eG Ru i av ae छ चमेना गृह संचालनका लागि यस कार्यालयको मिति:२०८५३। ०४।०१ को निर्णयानुसार स्वीकृत i लागि यस कार्यालयको मिति:२०८३।०४।०१ को निर्णयानुसार स्वीकृत शर्तहरुः १) चमेना गृह सञ्चालनको लागि गाउँपालिकाबाट १२५१४ को दुईवटा सटर र xs को भान्सा कोठा १ उपलव्ध हुनेछ। चमेना गृह भवन प्रयोग गरे वापत मासिक भाडा रु.५०००। - (अक्षेरुपी पाँचहजार मात्र) लाग्नेछ। २) कार्यालय र सञ्चालक बीच सम्झौता गर्नु अघि सञ्चालकले यस कार्यालयमा रु.६०००० | -(अक्षेरुपी साठीहजार मात्र) धरौटी राख्नु पर्नेछ। ३) नियमानुसारको विजुली महशुल चमेना गृह सञ्चालकले भुक्तानी गर्नुपर्नेछ । सरसफाईजन्य पानी कार्यालयले निशुल्क उपलब्ध गराउने र पिउने तथा खाना खाजा पकाउने स्वस्छ पानीको व्यवस्था सञ्चालक स्वंयले गर्नुपर्नेछ। ४) चमेना गृहका लगि आवश्यक पर्ने टेबल, कुर्सि, फर्निसिङ, भाडावर्तन, ग्याँस लगाएतका सामाग्रीको व्यवस्था सञ्चालक स्वंयले गर्नुपर्नेछ | ५) गाउँपालिका र क्यान्टिन सञ्चालक बिचको सम्झौताको अवधी ३ वर्ष अर्थात आ.व.२०८३/०८४, २००४८००५ र ROTM OTE को आषाढ मसान्तसम्म कायम रहनेछ। ६) चमेना गृहबाट उपलब्ध गराइने खाद्य परिकारको परिमाण गुणस्तर एवं चमेना गृह र वरपरको सरसफाई स्थितिका बारेमा निरन्तर अनुगमन हुने तथा पूर्व निर्धारित स्तरको सेव प्रवाह सन्तोषजनक भएको नपाइएमा अन्यत्र जुनसुकै कुरा उल्लेख गरिएता पनि कार्यालयले आवश्यक निर्देशन दिने वा जुनसुकै समयमा सम्झौता रद्द गर्न सक्नेछ। ७) कार्यालयले आवश्यकताका आधारमा प्रत्येक आर्थिक वर्ष समाप्त भएको ३० दिन भित्र चमेना गृहको भाडा र खाजा खानाको दररेट संयोजन गर्न सक्नेछ। ८) शिलवन्दी दरभाउपत्रका साथ सञ्चालकको नगरिकता प्रमाणपत्र मात्रै व्यक्तिको हकमा तर सम्झौता हुनसाथ गाउँपालिकामा दर्ता प्रकृया तथा भ्याट/प्यानमा अनिवार्य दर्ता हुनुपर्ने, फर्मवा व्यवसायीको हकमा फर्म दर्ता प्रमाणपत्र भ्याट/प्यान दर्ता प्रमाणपत्र साथै आ.व.२०८३/०८४ को कर चुक्ता प्रमाणपत्र अनिवार्य रुपमा संलग्न गर्नु पर्नेछ। ९) सार्वजनिक विदाको दिनमा समेत कार्यालयको आवश्यकताको आधारमा चमेना गृह सञ्चालन गर्नुपर्नेछ । “सुन्दर, सुखी, सुसंस्कृत र समृद्ध म्यागङ” ईमेलः [email protected], [email protected] URL: 46 A