Notice Park
Myagang Rural Municipality
Gen Info

योजना सम्झौता सम्बन्धी सूचना !

योजना सम्झौता सम्बन्धी सूचना !

Summary

यस म्यागङ गाउँपालिकाको आ.व. २०८३/८४ को गाँउसभावाट विनियोजित योजना तथा कार्यक्रमहरु सञ्चालन तथा कार्यान्वयन सम्बन्धमा देहाय बमोजिम गर्न गराउन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। क्र. आ.व. २०८३/०८४ को लागी विनियोजित योजना तथा कार्यक्रमहरु मिति २०८३/०६/१५ गते बाट सम्झौता सुरु…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Myagang Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

म्यागङ गाउँपालिका 2 कार्यपालिकाको (४ 2 गाउँ कार्यपालिकाको ee Ss देउराली, नुवाकोट हि टन विय बागमती प्रदेश :. eee ee ee ey र सकज ae आ.व.: २०८३/०८४ = सुचना नेः TY यस म्यागङ गाउँपालिकाको आ.व. २०८३/८४ को गाँउसभावाट विनियोजित योजना तथा कार्यक्रमहरु सञ्चालन तथा कार्यान्वयन सम्बन्धमा देहाय बमोजिम गर्न गराउन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। क्र. आ.व. २०८३/०८४ को लागी विनियोजित योजना तथा कार्यक्रमहरु मिति २०८३/०६/१५ गते बाट सम्झौता सुरु गरिनेछ। छ आयोजना/कर्यक्रम सम्झौताको लागि प्रचलित कानुन बमोजिम रीतपुर्वक दता भएको उपभोक्ता समितिको आवश्यक सम्पूर्ण कागजात संलग्न गरि कार्यालयमा पेश गर्नुपर्नेछ। संस्थागत रुपमा पूर्वाधार निर्माणको हकमा सम्बन्धित जगाको सुनिश्चतता भएको कागजात अनिवार्य पेश गर्नुपर्नेछ । ग. २०८३ फागुन मसान्त भित्रमा सम्पुर्ण विनियोजित योजना तथा कार्यक्रमहरु सम्झौता गरिसक्नु पर्नेछ। योजना सम्झौता गर्दा गाउपालिकाको प्रविधिक्र शाखावाट खटाइएको प्राविधिकबाट योजना सञ्चालन गर्ने स्थानको अनुगमण गरि/गराइ प्राविधिक 'लगत स्टिमेट तयार गर्नुपर्नेछ | va, प्राविधिक लगत ईष्टिमेट, सम्झौता तथा कार्यादेश बिना कार्य गरेमा भुक्तानी दिन यस कार्यालय बाध्य हुने छैन। ङ. २०८४ जेठ मसान्त भित्र भुक्तानीको लागि आवश्यक कागजात पेश गरि सक्नुपर्नेछ। च. सम्झौता भएको १५ औं दिन पछि मात्र योजनाको भुक्तानी कार्यापालिकाको निर्णयानुसार हुने तर तीन महिना भित्र भुक्तानीको लागि संलग सम्पुर्ण कागजातहरु कार्यालयमा पेश गरिसक्नुपर्नेछ । छ. आयोजना सञ्चालनको लागि आयोजना किताब लागु गरिएको हुदाँ सो कितान सम्बन्धित वडा कार्यालय वाट प्रा गर्न सकिनेछ। आयोजना किताबमा उल्लेखित कागजात तथा प्रकृया बमोजिम श्रै आयोजना सञ्चालन तथा फरफारक गर्न गराउनुपर्नेछ | ज. योजनाबाट प्रत्यक्ष लाभ लिने उ पभोक्ताहरुको आम भेला गरि बस्तीस्तरमा उपभोक्ता समिति गठन गरि योजना सम्झौता गर्न आउदा उक्त भेलासहितको फोटो एवं योजना सञ्चालन हुने कार्यस्थलको फोटो अनिवार्य पेश गर्नुपर्नेछ। झ. स्वीकृत आयोजनामा खटिएको भनि डोर हाजिरमा उल्लेखित नागरिकता/राष्ट्रिय परिचयपत्रको स्पष्ट बुझिने/देखिने प्रतिलिपी अनिवार्य पेश गर्नुपर्नेछ अन्यथा मान्य हुने छैन | है अ. उपभोक्ता समिति गठन भई योजना कार्य गर्दा योजनाको प्रकृति बमोजिम प्राविधिकको सिफारीस अनिवार्य लिनुपर्नेछ अन्यथा मान्य हुने छैन। . ट. म्यागङ गाउँपालिकाको उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्याविधि, २०७५ अनुसार उपभोक्ता , समिति गठन तथा सञ्चालन गर्नुपर्नेछ | ५ ठ. यस गाउपालिकाको अधिकार क्षेत्र भित्रबाट ढुङ्गा, गिटी, बालुवा, माटो संकलन र विक्री तथा जडिबुटी, कवाडी, जीवजन्तु तथा अन्य वस्तुको निकासी कर (रोयाल्ट्री) उठाउने सम्बन्धमा म्यागङ गाउँपालिकाको आर्थिक ऐन, २०८३ बमोजिम कर अनिवार्य तिर्नुपर्नेछ । «नट, नारायण कापर be . सुन्दर, सुखी, सुसंस्कृत र समृद्ध म्यागङ” प्रमुख प्रशासकीय ofa _myagangrin@ gmail.com, infod@ myagangmun gov.np URL: La कै al

Like

0

Views

0

Comments

0

Share

0

Save

Report