उपभोक्ता समिति दर्ता गर्ने सम्बन्धी सूचना ।

Summary
प्रस्तुत विषयमा यस भजनी नगरपालिकाबाट चालु आ.व.२०८३/०८४ मा उपभोक्ता समिति मार्फत कार्यान्वयन गरिने वार्षिक योजना तथा कार्यक्रम संचालनका लागि सार्वजनिक खरिद नियमावली २०६४ को १६ औं संसोधन : २०८३ को नियम ९७ को उपनियम १ बमोजिम उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजनाहरुको सम्झौता गर्नु पूर्व a प्रचलित…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 193b8ef1-90a3-44a9-a3ae-cb15f24c96ca.jpgJPEG · 2479×3229 · 388 KBOpen
Key details
- Organization
- Bhajani Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
I 2 me भजनी नगरपालिका re) oo a a 2 és 9. €ु टु १ WES bo, नगर कार्यपालिकाको कार्यालय ५, matte So ln wth कैलाली tne wa a सुदुर पश्चिम प्रदेश ,नेपाल og प्रदेश, ae a २०७३ पत्र संख्या :-२०८३/०८४(योजना तथा अनुगमन ) चलानी नं. :- Bf ¥ | मिति :-२०८३/०६/१५ | उपभोक्ता समिति दर्ता गर्ने सम्बन्धी सूचना । द प्रस्तुत विषयमा यस भजनी नगरपालिकाबाट चालु आ.व.२०८३/०८४ मा उपभोक्ता समिति मार्फत कार्यान्वयन गरिने वार्षिक योजना तथा कार्यक्रम संचालनका लागि सार्वजनिक खरिद नियमावली २०६४ को १६ औं संसोधन : २०८३ को नियम ९७ को उपनियम १ बमोजिम उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजनाहरुको सम्झौता गर्नु पूर्व a प्रचलित कानुन बमोजिम अनिवार्यरुपमा उपभोक्ता समिति दर्ता गरी आयोजना वा योजनाको काम गराउनुपर्ने व्यवस्था गरिएको हुँदा यस नगरपालिका र मातहतका वडा कार्यालयहरुबाट उपभोक्ता समितिमार्फत संचालन हुने योजना तथा कार्यक्रमको लागि अनिवार्य रुपमा सम्बन्धित वडा कार्यालयमा उपभोक्ता समिति दर्ता गरी यस भजनी नगरपालिकाको कार्यालयबाट पान नं. लिनहुन जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ | 7 | MH त रि REF a भोज राज भट्ट प्रमुख प्रशासकीय अधिकृत, प्रमुख 02. 3. Sg