राजस्व सहजकर्ता (चौथो तह) पदको लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता सम्बन्धी सूचना । मिति : २०८३/०६/२२
Summary
यस सूर्यविनायक नगरपालिका अन्तर्गत करार सेवामा पदपूर्तिका लागि प्रकाशित विज्ञापन नं. ४/२०८३/८४ राजस्व सहजकर्ता (चौथो तह) पदको लागि मिति २०८३/०६/२२ गते सञ्चालन गरिएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरू मध्येबाट तपसिल बमोजिमका उम्मेदवारहरू लिखित परीक्षामा सफल भई अन्तर्वार्ताका लागि छनोट हुनुभएकोले…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- fac841b2-c10b-42f5-99be-d1e247bcb8ec.pdfPDF · 2 pages · 230 KBOpen
Key details
- Organization
- Suryabinayak Municipality
- Industry
- Local Government
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
स्थानीय सरकार सूचना नं. ....../२०८३/८४ as TTYL CT 7 विषयः लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता सम्बन्धी सूचना । यस सूर्यविनायक नगरपालिका अन्तर्गत करार सेवामा पदपूर्तिका लागि प्रकाशित विज्ञापन नं. ४/२०८३/८४ राजस्व सहजकर्ता (चौथो तह) पदको लागि मिति २०८३/०६/२२ गते सञ्चालन गरिएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरू मध्येबाट तपसिल बमोजिमका उम्मेदवारहरू लिखित परीक्षामा सफल भई अन्तर्वार्ताका लागि छनोट हुनुभएकोले यो सूचना प्रकाशन गरिएको छ। सफल उम्मेदवारहरूको अन्तर्वार्ता परीक्षा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने भएकाले सम्बन्धित उम्मेदवारहरूले आफ नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताका सक्कल प्रमाणपत्रहरू, सम्बन्धित निकायको पेशागत इजाजत दर्ता प्रमाणपत्र, प्रवेशपत्र सक्कलै र १/१ प्रति प्रतिलिपिसहित तोकिएको समयभन्दा आधा घण्टा अगावै यस कार्यालयमा उपस्थित हुनुहुन सूचित गरिन्छ | तपसिलः विज्ञापन नं. ४/२०८३/८४ पद: राजस्व सहजकर्ता (चौथो तह) लिखित परीक्षामा सफल भई अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूको विवरण बर्णानुक्रमानुसार: अन्तर्वार्ता हुने मिति र | कस | रोलनं. pl । १ | ४०२२ २ ४०५९ [ रे | ४०४५ ला मिति २०८३ असोज २३ गते काठ शुक्रबार विहान ८ बजे | ६ | ४०१५ |» | ४०५७ | | = ९ | ४०१९ | भक्तपुर, मध्यपुर थिमी ३ | १० | ४०२० | पवित्रा हुमागा | संखुवासभा, खादवारी १० "दिगो बिकास, व्यवस्थित सहर: स्वच्छ, समृद्ध सूर्यविनायक नगर” Email: officiaasuryabinayakmun.gov.np Website: suryabinayakmun.gov.np Telephone: 016619625 स्थानीय सरकार वि परालिव नगर कार्यालय ँ fs ....../२०८३/८४ बागमती प्रदेश, नेपाल [Soe ogc eee] ea in 2 [aie Rive | err जा माका ४०२८ ४०३८ | aga माझी छ [तम ४०५६ (पुष्पराज न्यौपाने) सदस्य सचिव - पदपूर्ति समिति "दिगो विकास, व्यवस्थित सहर: स्वच्छ, समृद्ध सूर्यविनायक नगर" Email: officiala suryabinayakmun.gov.np Website: survabinayakmun.gov.np Telephone: 016619625