राजस्व सहायक (चौथो तह) पदको अन्तिम नतिजा तथा योग्यताक्रम सूची प्रकाशन सम्बन्धी सूचना । मिति : २०८३/०६/२३ ।


Summary
यस सूर्यविनायक नगरपालिका अन्तर्गतको करार सेवामा पदपूर्तिका लागि मिति २०८३/०५/१० गते प्रकाशित विज्ञापन नं. ४/२०८३/८४ राजस्व सहायक (चौथो तह सरह) पदको लागि मिति २०८३/०६/२२ गते सञ्चालन भएको लिखित परीक्षा र मिति २०८३/०६/२३ गते सञ्चालन गरिएको अन्तर्वार्ता परीक्षामा सम्मिलित उम्मेदवारहरूमध्ये लिखित…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 8e46bcfd-5430-4961-8a2b-24c0d00b4ab5.jpegJPEG · 854×1252 · 265 KBOpen
- 0f91257d-f5b8-49ca-ab76-2ff13dab1aea.jpegJPEG · 861×1251 · 134 KBOpen
Key details
- Organization
- Suryabinayak Municipality
- Industry
- Local Government
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
8e46bcfd-5430-4961-8a2b-24c0d00b4ab5.jpeg
@ स्थानीय सरकार र. सुविन कक नगरपालिका +) ८ Ney, नगर कार्याल ३ ॥540 | ATR att ae, नं. ....../२०८३/८४ net wort बागमती प्रदेश, नेपाल मितिः २०८३/०६/२३ विषयः अन्तिम नतिजा तथा योग्यताक्रम सूची प्रकाशन सम्बन्धमा | यस सूर्यविनायक नगरपालिका अन्तर्गतको करार सेवामा पदपूर्तिका लागि मिति २०८३/०५/१० गते प्रकाशित विज्ञापन नं. ४/२०८३/८४ राजस्व सहायक (चौथो तह सरह) पदको लागि मिति २०८३/०६/२२ गते सञ्चालन भएको लिखित परीक्षा र मिति २०८३/०६/२३ गते सञ्चालन गरिएको अन्तर्वार्ता परीक्षामा सम्मिलित उम्मेदवारहरूमध्ये लिखित परीक्षा र अन्तर्वार्ताको प्राप्ताङ्कको कुल योगफलका आधारमा योग्यताक्रम सूची तयार गरी पदपूर्ति समितिको निर्णयानुसार तपसिल बमोजिमका उम्मेदवारहरूलाई नियुक्तिका लागि सिफारिस तथा वैकल्पिक सूचीमा छनोट गर्ने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। (क) विज्ञापन नं. ४/२०८३/८४ पद: राजस्व सहायक (चौथो तह सरह) १. नियुक्तिका लागि सिफारिस उम्मेदवारहरुको सूचीः योग्यताक्रम | रोल नं. | उम्मेदवारको नाम ठेगाना | कैफियत | = २३ | | oer २. deter (प्रतीक्षा) का उम्मेदवारहरुको सूचीः योग्यताक्रम | रोल नं. | उम्मेदवारको नाम ठेगाना कैफियत निर्मला कुमारी दर्लामी सिन्धुली, सुनकोशी ६ वैकल्पिक (प्रतीक्षा सूची) सिन्धुपाल्चोक, मेलम्ची १३ | वैकल्पिक (प्रतीक्षा सूची) Se tare te ore pe ETETEHEHTEHTETETEE—pe—erl a आड JI, "दिगो बिकास, व्यवस्थित सहर: स्वच्छ, समृद्ध सूर्यविनायक नगर" Email: [email protected] . Website: suryabinayakmun.gov.np €् Telephone: 016619625
0f91257d-f5b8-49ca-ab76-2ff13dab1aea.jpeg
& स्थानीय सरकार Es) म २: Sk सर्यविनायकु्षगरपालिका My a r ० Tes 2 3 4 » नगर ० = ree xn नगर HTM कार्यालय Sey TR eevee RRR rita Oe बागमती प्रदेश, नेपाल wea: . १) नियुक्तिको लागि सिफारिस सूचीमा पर्नुभएका उम्मेदवारहरूले यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र नेपाली नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताका सक्कल प्रमाण पत्रको प्रतिलिपि र २ प्रति पासपोर्ट साइजको फोटो सहित करार सम्झौता तथा नियुक्तिका लागि सूर्यविनायक नगरपालिका, नगर कार्यपालिकाको कार्यालय (प्रशासन शाखा) मा अनिवार्य सम्पर्क गर्नुहुन सूचित गरिन्छ | २) तोकिएको समयसीमा भित्र सम्पर्क गर्न नआएमा वा सम्झौता नगरेमा स्वतः बैकल्पिक सूचीमा रहेका उम्मेदवारहरूलाई योग्यताक्रम अनुसार नियुक्तिको अवसर प्रदान गरिनेछ । ॥ | V 0 t | सदस्य सचिव - पदपूर्ति समिति RT विकास, व्यवस्थित सहर: स्वच्छ समृढ eee O~*~*~*~<~S*~*S*S~*S Email: [email protected] Website: suryabinayakmun.gov.np Telephone: 016619625 स्थानीय सरकार Toe are are प्रदेश, नेपाल सूचना नं. ....../२०८३/८४ द्रष्टव्यः १) नियुक्तिको लागि सिफारिस सूचीमा पर्नुभएका उम्मेदवारहरूले यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र नेपाली नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताका सक्कल प्रमाण पत्रको प्रतिलिपि र २ प्रति पासपोर्ट साइजको फोटो सहित करार सम्झौता तथा नियुक्तिका लागि सूर्यविनायक नगरपालिका, नगर कार्यपालिकाको कार्यालय (प्रशासन शाखा) मा अनिवार्य सम्पर्क गर्नुहुन सूचित गरिन्छ | २) तोकिएको समयसीमा भित्र सम्पर्क गर्न नआएमा वा सम्झौता नगरेमा स्वतः बैकल्पिक सूचीमा रहेका उम्मेदवारहरूलाई योग्यताक्रम अनुसार नियुक्तिको अवसर प्रदान गरिनेछ । प्पराज न्यौपाने) सदस्य सचिव - पदपूर्ति समिति "दिगो विकास, व्यवस्थित सहर: स्वच्छ, समृद्ध सूर्यविनायक नगर" Email: [email protected] Website: suryabinayakmun.gov.np Telephone: 016619625