Notice Park
Suryabinayak Municipality
Result

लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता सम्बन्धी सूचना — डेन्टल हाइजेनिष्ट र स्टाफ नर्स | २०८३/०६/१२

लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता सम्बन्धी सूचना — डेन्टल हाइजेनिष्ट र स्टाफ नर्स | २०८३/०६/१२

Summary

यस सूर्यविनायक नगरपालिका अन्तर्गत नगर अस्पतालमा करार सेवामा पदपूर्तिका लागि प्रकाशित बिज्ञापन नं १३/०८३/८४ पाँचौँ तह, डेन्टल हाइजेनिष्ट पदको र विज्ञापन नं १४/०८३/८४ पाँचौँ तह, स्टाफ नर्स पदको लागि मिति २०८३/०६/११ गते सञ्चालन गरिएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरू मध्येबाट तपसिल बमोजिमका…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Suryabinayak Municipality
Industry
Local Government
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्थानीय सरकार C) gam सूर्यविनायक नगरपालिका |" fey सूर्यविनायक नगरपालिका &o > नगर कार्यपाल्िक्काको कार्यालय Pree tees कटक र्‌ सूचना नं. ....../२०८३/८४ se ra बागमती प्रदेश, नेपाल विषयः लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता सम्बन्धी सचना । यस सूर्यविनायक नगरपालिका अन्तर्गत नगर अस्पतालमा करार सेवामा पदपूर्तिका लागि प्रकाशित बिज्ञापन नं १३/०८३/८४ पाँचौँ तह, डेन्टल हाइजेनिष्ट पदको र विज्ञापन नं १४/०८३/८४ पाँचौँ तह, स्टाफ नर्स पदको लागि मिति २०८३/०६/११ गते सञ्चालन गरिएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरू मध्येबाट तपसिल बमोजिमका उम्मेदवारहरू लिखित परीक्षामा सफल भई अन्तर्वार्ताका लागि छनोट हुनुभएकोले यो सूचना प्रकाशन गरिएको छ | सफल उम्मेदवारहरूको अन्तर्वार्ता परीक्षा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने भएकाले सम्बन्धित उम्मेदवारहरूले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताका सक्कल प्रमाणपत्रहरू, सम्बन्धित निकायको पेशागत इजाजत दर्ता प्रमाणपत्र, प्रवेशपत्र सक्कलै र १/१ प्रति प्रतिलिपिसहित तोकिएको समयभन्दा १ (एक) घण्टा अगावै यस कार्यालयमा उपस्थित हुनुहुन सूचित गरिन्छ । तपसिल: विज्ञापन नं १३/०८३/८४ पाँचौँ तह, डेन्टल हाइजेनिष्ट पद लिखित परीक्षामा सफल भई अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूको विवरण बणानुक्रमानुसार: aa] at] जार आना 1] | १ १३००७| मभधुसुबेदी बर्दघाट ४, नवलपरासी | = co, Re | विज्ञापन नं १४/०८३/८४ पाँचौँ तह, स्टाफ नर्स पद लिखित परीक्षामा सफल भई अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूको विवरण बणानुक्रमानुसार: mal ten | wm [| ठेगाना 1] P| ११० TRE TR = 4 - १४००३ fiat आचार्य उदयपुरगढी ६, उदयपुर ३ - १४००२ सम्पदा थापा पुर | अन्तर्वार्ता सम्बन्धी विवरणः ॥ ५ मितिः २०८३/०६/१२ गते (सोमबार) ANG १० 2 ० समय; बिहान ८:०० बजे she seme अधिकत ० स्थानः सूर्यविनायक नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कटुञ्जे, भक्तपुर। (पदपूर्ति समिति संयोजक) "दिगो विकास, व्यवस्थित सहर: स्वच्छ, समृद्ध सूर्यविनायक नगर" Email: [email protected] Website: suryabinayakmun.gov.np Telephone: 016619625

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.