Notice Park
Suryabinayak Municipality
Result

ना.प्रा.स. भेटेरिनरी (चौथो तह) पदको लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता सम्बन्धी सूचना । मिति : २०८३/०६/२४

ना.प्रा.स. भेटेरिनरी (चौथो तह) पदको लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता सम्बन्धी सूचना । मिति : २०८३/०६/२४

Summary

यस सूर्यविनायक नगरपालिका अन्तर्गत करार सेवामा पदपूर्तिका लागि प्रकाशित विज्ञापन नं. ६/२०८३/८४ ना.प्रा.स. भेटेरिनरी (चौथो तह) पदको लागि मिति २०८३/०६/२४ गते सञ्चालन गरिएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरू मध्येबाट तपसिल बमोजिमका उच्चतम अङ्क प्राप्त गर्ने उम्मेदवारहरू लिखित परीक्षामा सफल भई…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Suryabinayak Municipality
Industry
Local Government
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्थानीय सरकार RE Kp Zo 2 म ८: ear सर्यविनायक नगरपालिका / % ) LY j 4 => % ट्रक ol is Ad ५ ‘ J poe “iy 2009 0५१८, rn नगर TAT कार्यालय SE wes RY । त क त नं. ....../२०८३/८४ सर्सती बागमती प्रदेश, नेपाल जिविजि्जि्् न EEE पेशाका NTT el rn eet : २०८३/०६/२४ विषयः लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता सम्बन्धी सूचना | यस सूर्यविनायक नगरपालिका अन्तर्गत करार सेवामा पदपूर्तिका लागि प्रकाशित विज्ञापन नं. ६/२०८३/८४ ना.प्रा.स. भेटेरिनरी (चौथो तह) पदको लागि मिति २०८३/०६/२४ गते सञ्चालन गरिएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरू मध्येबाट तपसिल बमोजिमका उच्चतम अङ्क प्राप्त गर्ने उम्मेदवारहरू लिखित परीक्षामा सफल भई अन्तर्वार्ताका लागि छनोट हुनुभएकोले यो सूचना प्रकाशन गरिएको छ | सफल उम्मेदवारहरूको अन्तर्वार्ता परीक्षा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने भएकाले सम्बन्धित उम्मेदवारहरूले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताका सक्कल प्रमाणपत्रहरू, सम्बन्धित निकायको पेशागत इजाजत दर्ता प्रमाणपत्र, प्रवेशपत्र सक्कलै र १/१ प्रति प्रतिलिपिसहित तोकिएको समयभन्दा आधा घण्टा अगावै यस कार्यालयमा उपस्थित हुनुहुन सूचित गरिन्छ । तपसिलः " विज्ञापन न ६/२०८३/८४ पद: AIG, भेटेरिनरी (चौथो तह) लिखित परीक्षामा सफल भई अन्तर्वार्ताका लागि छनोट थएका उम्मेववारहरूको विवरण बर्णानुक्रमानुसारः | कस, समय | २ मिति २०८३ असोज र६गते सोमबार विहान ८ बने . टी सदस्य सचिव - पदपूर्ति समिति at विकास, व्यवस्थित सहर: स्वच्छ, समृद्ध सूर्यविनायक नगर Email: [email protected] Website: suryabinayakmun.gov.np Telephone: 016619625

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.