Notice Park
Suryabinayak Municipality
Result

राजस्व सहायक (चौथो तह) पदको अन्तिम नतिजा तथा योग्यताक्रम सूची प्रकाशन सम्बन्धी सूचना ।

Deadline 16 Oct 2026The deadline has passed.

Summary

यस सूर्यविनायक नगरपालिका अन्तर्गतको करार सेवामा पदपूर्तिका लागि मिति २०८३/०५/१० गते प्रकाशित विज्ञापन नं. ४/२०८३/८४ राजस्व सहायक (चौथो तह सरह) पदको लागि मिति २०८३/०६/२२ गते सञ्चालन भएको लिखित परीक्षा र मिति २०८३/०६/२३ गते सञ्चालन गरिएको अन्तर्वार्ता परीक्षामा सम्मिलित उम्मेदवारहरूमध्ये लिखित…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Suryabinayak Municipality
Industry
Local Government
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्थानीय सरकार sini नगरपालिका o © नगर कार्यालय “Meter TA Roce पेट) वागमतीप्रदेशनेपाल _ नं. ...../२०८३/८४ बागमती प्रदेश, नेपाल मिति: २०८३/०६/२३ विषयः अन्तिम नतिजा तथा योग्यताक्रम सूची प्रकाशन सम्बन्धमा । यस सूर्यविनायक नगरपालिका अन्तर्गतको करार सेवामा पदपूर्तिका लागि मिति २०८३/०५/१० गते प्रकाशित विज्ञापन नं. ४/२०८३/८४ राजस्व सहायक (चौथो तह सरह) पदको लागि मिति २०८३/०६/२२ गते सञ्चालन भएको लिखित परीक्षा र मिति २०८३/०६/२३ गते सञ्चालन गरिएको अन्तर्वार्ता परीक्षामा सम्मिलित उम्मेदवारहरूमध्ये लिखित परीक्षा र अन्तर्वार्ताको प्राप्ाङ्कको कुल योगफलका आधारमा योग्यताक्रम सूची तयार गरी पदपूर्ति समितिको निर्णयानुसार तपसिल बमोजिमका उम्मेदवारहरूलाई नियुक्तिका लागि सिफारिस तथा वैकल्पिक सूचीमा छनोट गर्ने निर्णय भएकोले सम्बन्धित सबैको ज्ञानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ | (क) विज्ञापन नं. ४/२०८३/८४ पद: राजस्व सहायक (चौथो तह सरह) १. नियुक्तिका लागि सिफारिस उम्मेदवारहरुको सूचीः योग्यताक्रम | रोल नं. | उम्मेदवारको नाम || ठेगाना | १ । ४०४० उमेश थापा भक्तपुर, सूर्यविनायक ८ २ ॥ ४०२१ (ईन्द्रबहादुर बोहरा कञ्चनपुर, वेतकोट ४ छनोट/सिफारिस | रे | ४०४७ प्रवेश थापा भक्तपुर, सूर्यविनायक १० छनोट/सिफारिस मनिष न्यौपाने भक्तपुर, सूर्यविनायक ४ छनोट/सिफारिस निशा श्रेष्ठ भक्तपुर, मध्यपुर थिमी ३ छनोट/सिफारेिस | छनोट/सिफारिस २. वर्काल्पक (प्रतीक्ष मम ३ योग्यताक्रम | रोल नं. | उम्मेदवारको नाम ठेगाना | कैफित | | १ | ४०४१ रामचन्द्र जोशी , लालझाडी ५ वैकल्पिक (प्रतीक्षा सूची) ४०५७ [निर्मला कुमारी दर्लामी | सिन्धुली, सुनकोशी ६ वैकल्पिक (प्रतीक्षा सूची) | ४०३८ arama माझी सिन्धुपाल्चोक, मेलम्ची १३ | वैकल्पिक (प्रतीक्षा सूची) ४०५९ | अस्मिता चौधरी कञ्चनपुर, वेदकोट १० वैकल्पिक (प्रतीक्षा सूची) ४०२५ निशा गौतम स्याङजा, आधिखोला २ | वैकल्पिक (प्रतीक्षा सूची) "दिगो विकास, व्यवस्थित सहर: स्वच्छ, समृद्ध सूर्यविनायक नगर" Email: [email protected] Website: suryabinayakmun.gov.np Telephone: 016619625 स्थानीय सरकार & मूर्यविनायक्र.ः्चगरपालिव नगर wee कार्यालय x eee Ratt are ०५00 बागमती प्रदेश, नेपाल द्र्ष्ट्व्यः १) नियुक्तिको लागि सिफारिस सूचीमा पर्नुभएका उम्मेदवारहरूले यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र नेपाली नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताका सक्कल प्रमाण पत्रको प्रतिलिपि र २ प्रति पासपोर्ट साइजको फोटो सहित करार सम्झौता तथा नियुक्तिका लागि सूर्यविनायक नगरपालिका, नगर कार्यपालिकाको कार्यालय (प्रशासन शाखा) मा अनिवार्य सम्पर्क गर्नुहुन सूचित गरिन्छ । २) तोकिएको समयसीमा भित्र सम्पर्क गर्न नआएमा वा सम्झौता नगरेमा स्वत: वैकल्पिक सूचीमा रहेका उम्मेदवारहरूलाई योग्यताक्रम अनुसार नियुक्तिको अवसर प्रदान गरिनेछ । सदस्य सचिव - पदपूर्ति समिति "दिगो विकास, व्यवस्थित सहर: स्वच्छ, समृद्ध सूर्यविनायक नगर" Email: [email protected] Website: suryabinayakmun.gov.np Telephone: 016619625

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 16 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.