लेखापढी व्यवसायी नवीकरण गराउने सूचना
Summary
प्रस्तुत बिषयमा सम्मानित सर्बोच्च अदालतको मिति २०८२/१२/१२ गतेको पूर्ण वैठकबाट स्वीकृत भएको लेखापढी व्यवसायी सम्बन्धी नियमावली,२०५१ को दोश्चो संशोधनले ऐ.नियमावलीको नियम ३ को उपनियम (३) बमोजिम लेखापढी व्यवसायीको प्रमाण-पत्र लिएको व्यक्तिले प्रत्येक पाँच वर्षमा सम्बन्धित जिल्ला अदालतमा आफ्नो…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1757767b-ad74-43bc-969b-2e5e3752110d.pdfPDF · 1 page · 508 KBOpen
Key details
- Organization
- Supreme Court of Nepal
- Industry
- Federal
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
धन्षा iia ७ a अदालत सूचना। सूचना। सूचना मितिः-२०८३/६/१५ गते प्रस्तुत बिषयमा सम्मानित सर्बोच्च अदालतको मिति २०८२/१२/१२ गतेको पूर्ण वैठकबाट स्वीकृत भएको लेखापढी व्यवसायी सम्बन्धी नियमावली,२०५१ को दोश्चो संशोधनले ऐ.नियमावलीको नियम ३ को उपनियम (३) बमोजिम लेखापढी व्यवसायीको प्रमाण-पत्र लिएको व्यक्तिले प्रत्येक पाँच वर्षमा सम्बन्धित जिल्ला अदालतमा आफ्नो प्रमाण-पत्र नवीकरण गराउनु पर्नेछ भन्ने व्यवस्था गरेको हुँदा यस अदालतबाट लेखापढी प्रमाण-पत्र लिनु भएका र पाँच बर्ष पुरा भएका लेखापढी व्यवसायीहरुको प्रमाण-पत्र नविकरण गर्नका लागि मिति २०८३/६/१६ देखी २०८३/७/१६ सम्म आवेदन दिनु हुन सम्बन्धित सरोकारवालाहरु सबैका लागि यो सूचना “Grete गरीएको व्यह्रोरा गराइन्छ । /उप-सचिव आवश्यक कागजातहरु:- श्रेस्तदार १लेखापढी प्रमाण-पत्रको छाँयाप्रति । ks रनागरिकताको प्रमाण-पत्रको छाँयाप्रति | ३.दुबै कान देखिने पासपोर्ट साइजको २ प्रति फोटो। ४.नविकरण दस्तुर वापत रु.१००० | -राजस्व खातामा दाखिल गरेको बैङ्कको भौचर | ५.,निवेदन दस्तुर रु.१० । -दाखिल गरेको बैङ्कको भौचर । ६,अन्य जानकारीका लागि यस अदालतको प्रशासन शाखामा सम्पर्क गर्न हुन । “न्यायपालिकाको स्वतन्त्रता: न्यायिक सुशासन हाम्रो प्रतिबद्धता”