मेलमिलापकर्ताको सुची अद्यावधिक गर्ने तथा सुचीकृत हुने सम्बन्धमा।
Summary
विषयः मेलमिलापकर्ताको सुची अद्यावधिक गर्ने तथा सुचीकृत हुने सम्बन्धमा । यस अदालतमा मेलमिलाप सम्बन्धी नियमावली,२०७० को नियम ९ तथा जिल्ला अदालत नियमावली,२०७५ को नियम ४९(१) र नियम ५० बमोजिम प्रत्येक वर्ष मेलमिलापकर्ता सूची अद्यावधिक गर्नुपर्ने भएकोले यस अदालतमा रहेका मेलमिलापकर्ताको रुपमा सूचिकृत हुनु…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7bcc9a93-93eb-471a-a61e-533e30b17e15.pdfPDF · 1 page · 612 KBOpen
Key details
- Organization
- Supreme Court of Nepal
- Industry
- Federal
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
.$ि००७-४२०२०५ । [email protected] > [email protected] प्जिल्ला ee अर्घाखाँची जिल्ला अदालत सन्धिखर्क, अर्घाखाँची आ.व. ०८३/०८४ (प्रशासन शाखा) चलानी नम्बरः- . १ मितिः- २०८३।०६।१५ सूचना! सूचना!! सूचना!!! विषयः मेलमिलापकर्ताको सुची अद्यावधिक गर्ने तथा सुचीकृत हुने सम्बन्धमा । सूचना प्रकाशित मिति:२०८३ ।०६। १५ यस अदालतमा मेलमिलाप सम्बन्धी नियमावली,२०७० को नियम ९ तथा जिल्ला अदालत नियमावली,२०७५ को नियम ४९(१) र नियम ५० बमोजिम प्रत्येक वर्ष मेलमिलापकर्ता सूची अद्यावधिक गर्नुपर्ने भएकोले यस अदालतमा रहेका मेलमिलापकर्ताको रुपमा सूचिकृत हुनु भएका व्यक्तिहरुले सूची अद्यावधिक गर्न तथा यस अदालतमा मेलमिलापकर्ताको रुपमा सूचिकृत हुन इच्छुक व्यक्ति तथा संस्थाले मेलमिलाप सम्बन्धी ऐन,२०६८ को दफा २२ बमोजिम व्यक्तिले तपसिलमा उल्लेखित कागजातहरु साथै राखी मेलमिलाप सम्बन्धी नियमावली,२०७० अनुसूची २ को ढाँचामा यो सूचना प्रकाशित भएको मितिले ३०(तिस) दिनभित्र यस अदालतमा निवेदन दिनुहुन मेलमिलाप सम्बन्धी oie को नियम ३ 04 ९ बमोजिम यो सूचना प्रकाशित गरिदिएको छ। on १९ , सुदर्शन खनाल स्रेस्तेदार/ उपसचिव आवश्यक कागजात सम्बन्धी विवरणहरु:- नार १) मेलमिलापकर्ताको प्रमाणपत्रको प्रतिलिपी | (sy सचिव) २) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी | ३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी। ४) मेलमिलाप सम्बन्धी तालिमको प्रमाणपत्रको प्रतिलिपी ५) मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्थाको हकमा मेलमिलाप परिषदद्धारा मेलमिलाप सम्बन्धी कार्य गर्न दिइएको स्वीकृतिपत्रको प्रतिलिपी। ६) संस्थाको हकमा संस्था दर्ता तथा नविकरणको प्रमाणपत्रको प्रतिलिपी