दशै विदामा अदालत खुला रहने सम्बन्धमा।
Files
- 945ab3ad-fe01-4ade-8ae5-d81885ab22ea.pdfPDF · 1 page · 543 KBOpen
Key details
- Organization
- Supreme Court of Nepal
- Industry
- Federal
- Category
- Court Order
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
कत तै, -0३८,४२०१९५ ve, ०८३,०८१४ त्रिति,.२०८३ । ०६ । २३ च.मं.0/022 Fewer: दशै विदामा werent खुला रहने सम्बन्धमा । Bete सम्वन्धमा यस whet wer दशै मिति २०८३ असोज २५ गतेदेखि कार्तिक ८ गतेको कोजाग्रत पुर्णिमाको दिनसम्म ae रहने भएता पनि सो अवधिमा (घटस्याषाना,विजया दशमी र शनिवार बिदाका दिन वाहेक। न्याय प्रशासन ऐन,२०७३ को दफा २६ वमोजिम बन्दी प्रत्यक्षीकरणको निबेदन सुनुवाई गर्न,मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम पक्राउ पूर्जी जारी गर्न अनुमती प्रदान गर्न;जहरी पक्राउ पूर्जी स्वीकृत/समर्थन तया COR अनुमति प्रदान गर्न तथा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ३ मा भएको संशोधन र मिति २०८२/१२/२२ गते नेपाल सरकारको बिदा सम्बन्धमा नेपाल राजपत्रमा प्रकाशित सूचना वमोजिम हिरासतमा wa अनुमति (पहिलो पटक म्याद थप) कार्यका लागी विहान ११.०० बजे देखि दिउसो ३.०० बजेसम्म अदालत खुला रहने बेहोरा जानकारीका लागि अनुरोध छ। we २०६३ असोज २५ गते आईतवार विद्वाका दिन घटस्थापनाको सार्वजानिक बिदा परेकोमा सो दिन समेत seater कार्या पूर्ववत रुपमै विहान ११.०० बजे देखि दिउसो ३.०० बजेसम्म अदालत खुला रहने बेहोरा जानकारीका लागि अनुरोध छ।