Notice Park
Supreme Court of Nepal
Gen Info

लेखापढी व्यवसायीको दरखास्त आह्वान सम्बन्धी थप ७ दिने सूचना

Deadline 1 Nov 2026The deadline has passed.

Summary

प्रमाणपत्र लिन इच्छुक व्यक्तिहरूका लागि रीतपूर्वकको दरखास्त पेस गर्ने २१ (arse) दिनको समयावधि तोकिएकोमा विभिन्न कारणवश तोकिएको मिति भित्र दरखास्त दिन छुटेका वा निवेदन दिन नभ्याएका इच्छुक योग्य व्यक्तिहरूको विशेष अनुरोधलाई ध्यानमा राखी बर्दिया जिल्ला अदालत परीक्षा, अनुगमन तथा अनुशासन समितिको मिति…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Supreme Court of Nepal
Industry
Federal
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

: é श्रीबर्दिया जिलतिर्फअरदालत मितिः २०८३ ।०७।१० यस बर्दिया जिल्ला अदालतबाट मिति २०८३।०६।१३ मा प्रकाशित लेखापढी व्यवसायीको प्रमाणपत्र लिन इच्छुक व्यक्तिहरूका लागि रीतपूर्वकको दरखास्त पेस गर्ने २१ (arse) दिनको समयावधि तोकिएकोमा विभिन्न कारणवश तोकिएको मिति भित्र दरखास्त दिन छुटेका वा निवेदन दिन नभ्याएका इच्छुक योग्य व्यक्तिहरूको विशेष अनुरोधलाई ध्यानमा राखी बर्दिया जिल्ला अदालत परीक्षा, अनुगमन तथा अनुशासन समितिको मिति २०८३/०७/१० गतेको निर्णयानुसार दरखास्त पेस गर्ने म्याद थप गरिएको छ। अब इच्छुक तथा योग्यता पुगेका महानुभावहरूले मिति २०८३ ।०७।१६ गते कार्यालय समय (साँझ ४:३० बजे) सम्म मिति २०८३/०६/१३ गते प्रकाशित सूचना बमोजिमको रीतपूर्वकको दरखास्त पेस गर्न हुन यो सूचना प्रकाशित गरिएको ॥ =

Like

0

Views

8

Comments

0

Share

0

Save

Report

Deadline 1 Nov 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.