बोलपत्र आव्हान सम्बन्धि सूचना
Summary
यस नगरपालिकाबाट चालु आ. ब.०८३/ ०८४ का लागि स्विकृत बजेट तथा कार्यक्रम अन्तर्गत तपसिल बमोजिमको खरिद कार्य बोलपत्र द्वारा गराउनुपर्ने भएकोले सम्बन्धित निकायबाट इजाजत प्राप्त इच्छुक फर्म बाट निम्न शर्तको अधिनमा रही बोलपत्र पेश गर्नका लागि यो सुचना प्रकाशित गरीएको छ। तपसिलमा उल्लेखित दस्तुर (फिर्ता…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 9a464a92-c5f2-4fb7-80bd-212e7c60b847.pdfPDF · 2 pages · 1.1 MBOpen
Key details
- Organization
- Tilottama Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
प्रथम पटक प्रकाशित मिति २०८३।०६०९ यस नगरपालिकाबाट चालु आ. ब.०८३/ ०८४ का लागि स्विकृत बजेट तथा कार्यक्रम अन्तर्गत तपसिल बमोजिमको खरिद कार्य बोलपत्र द्वारा गराउनुपर्ने भएकोले सम्बन्धित निकायबाट इजाजत प्राप्त इच्छुक फर्म बाट निम्न शर्तको अधिनमा रही बोलपत्र पेश गर्नका लागि यो सुचना प्रकाशित गरीएको छ। शर्तहरु :- तपसिलमा उल्लेखित दस्तुर (फिर्ता नहुने) एन.आई.सी. एसिया बैक मणिग्रामशाखा स्थित 1052055499599012 मा जम्मा गरि निर्माण ब्यबसायी ब्यवसाय नविकरणभएको इजाजतपत्र, आयकर तथा मु. अ. कर दर्ता प्रमाणपत्रका प्रमाणित प्रतिलिपी संलग्न गरी यो सुचना पत्रिकामा प्रथमपटक प्रकासित भएको मितिले २१ र (एक्काइसौ) दिन दिनको कार्यालय समय सम्म कार्यालय बाट फाराम खरिद गर्न सकिनेछ । खरिद गरेको बोलपत्र को सुचना प्रकाशित भएको २२ (वाइसौ) दिन दिनको १२:०० बजे सम्म दर्ता गरी way पर्नेछ । दर्ता भएका बोलपत्र सोही दिनको २:०० बजे बोलपत्र दाता स्वयं वा निजको प्रतिनिधी र कार्यालय प्रतिनिधीहरुको रोहवरमा खोलिनेछ । बोलपत्र दाता वा निजको प्रतिनिधी उपस्थित नभएता पनि खोल्न कुनै बाधा पर्ने छैन । बोलपत्र खरिद, दाखिला वा खोल्ने दिन बिदा परेमा कमश: सो को भोलिपल्ट कार्यालय खुलेको दिन सोही समयमा खरिद, दाखिला र खोल्ने कार्य हुने छ। बोलपत्र पेश गर्दा तपसिलमा उल्लेखित जमानत वापतको रकम यस कार्यालयको नाममा रहेको एन.आई.सी. एसिया बैक मणिग्राम शाखा स्थित धरौटी खाता नं 50/549959952403 मा नगद जम्मा गरेको सक्कलै बैंक भौचर वा यस कार्यालयको नाममा ने.रा. बैंकबाट मान्यता प्राप्त बाणिज्य बैंकले जारी गरेको कम्तिमा १२० दिन म्याद भएको बिडबण्ड (धितो जमानी पत्र) संलग्न हुनु पर्नेछ । बोलपत्र शर्त रहित, कार्यालयबाट उपलब्ध गराईएको डकुमेन्टमा कुनै थपघट वा द्वेष्टब्य नलेखिएको हुनु पर्नेछ । x समय भित्र प्राप्त नभएको, रित नपुगेको, सूचनाका शर्त विपरित भएको बोलपत्र माथि कुनै कारवाही हुने छैन । ६ बोलपत्र दर्ता गर्नु अगावै सम्बन्धित आबश्यक जानकारी लिन सकिने छ । साथै प्रि बिड बैठक सूचना प्रकासन भएको एघारौ दिन ११:०० बजे कार्यलयमा हुनेछ । ७. प्राप्त बोलपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा मात्र स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहने छ । 5 यसमा उल्लेख नभएको ब्यहोराको हंकमा सार्वजनिक खरीद ऐन २०६३ तथा सार्बजनिक खरीद नियमावली २०६४ र प्रचलित ऐन नियमानुसार हुनेछ । तपसिल सि. लगत अनुमान नं ठेक्का नं. कार्यको विवरण र स्थान मु.अ.कर सहित ०४ गोला जमानत रकम | दस्तुर रु. रकम रु. रु ११५०००। | NCB /TM/ W/13/083-084 बिभिन्न सडक मर्मत तिलोत्तमा ५ ४४८४६७३। २०००, | । NCB /TM/ W/14/083-084 424000 | 000 s बिभिन्न सडक मर्मत तिलोत्तमा 14 ४८८९३५१। ॥ ॥ NCB /TM/ W/15/083-084 yooo| ae 3 बिभिन्न सडक मर्मत तिलोत्तमा 17 ४४८५०००। गी ॥ । NCB /TM/ W/16/083-084 peta ११५०००। | ३०००। ¥ बिभिन्न सडक मर्मत तिलोत्तमा 9 ४४८४९३६। NCB /TM/ W/17/083-084 ११५०००। | 3000) X बिभिन्न सडक मर्मत तिलोत्तमा 04 ४४९९४७१। NCB /TM/ W/18/083-084 ११५०००। ee] ६ बिभिन्न सडक मर्मत तिलोत्तमा 7 ४४८४३९०। NCB /TM/ W/19/083-084 शान्तिनगर फुटवल ग्राउन्ड जाने सडक मर्मत १२५०००। ia | ० | ४८७४९९८। तिलोत्तमा १ NCB /TM/ W/20/083-084 'प्रगतीचोक देखी चपरहट्टी पुल सम्म नालि तथा ३६३८ ७५०००। 2 । 1 a : सडक निर्माण तिलोत्तमा १ & NCB /TM/ W/21/083-084 ११५०००। | ws बिभिन्न सडक मर्मत तिलोत्तमा 10 ५०१६०६। NCB /TW/ W/22/083-084 444000] | 3000) १० बिभिन्न सडक मर्मत तिलोत्तमा 15 ४४९३१२२। NCB /TM/ W/23/083-084 प्रगतीपथआश्चित पथ ,क्याम्पस मार्ग,तिलोत्तमा पथ, १५५००० ३०००। | र कुन्जपार्क अगाडि सडक र नयामिल तिनाउ ६०४१०४१। ६ सढक मर्मत तिलोत्तमा NCB /TM/ G/2/083-084 B १५५०००। | 1 १२ 'ए.सी. खरिद तथा सप्लाई कार्य ६१७२१७३। NCB /TM ७/3/083-084 १६५००० | १२३ 'बिष्युतिय समाग्री खरिद , सप्लाई तथा स्टलेसन कार्य ६६४४४००। W