बोलपत्र आव्हान सम्बन्धि सूचना
Summary
यस नगरपालिकाबाट चालु आ. Tony ony का लागि स्विकृत बजेट तथा कार्यक्रम अन्तर्गत तपसिल बमोजिमको खरिद कार्य बोलपत्र द्वारा गराउनुपर्ने भएकोले सम्बन्धित निकायबाट इजाजत प्राप्त इच्छुक फर्म बाट निम्न शर्तको अधिनमा रही बोलपत्र पेश गर्नका लागि यो सुचना प्रकाशित गरीएको छ। १. तपपसिलमा उल्लेखित दस्तुर (फिर्ता…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 2d06c868-037d-41c0-a637-8f8b3b3228e5.pdfPDF · 1 page · 735 KBOpen
Key details
- Organization
- Tilottama Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
*s तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रुपन्देही, लुम्विनी प्रदेश नेपाल प्रथम पटक प्रकाशित मिति २०८३।०६१४ यस नगरपालिकाबाट चालु आ. Tony ony का लागि स्विकृत बजेट तथा कार्यक्रम अन्तर्गत तपसिल बमोजिमको खरिद कार्य बोलपत्र द्वारा गराउनुपर्ने भएकोले सम्बन्धित निकायबाट इजाजत प्राप्त इच्छुक फर्म बाट निम्न शर्तको अधिनमा रही बोलपत्र पेश गर्नका लागि यो सुचना प्रकाशित गरीएको छ। शर्तहरु -— १. तपपसिलमा उल्लेखित दस्तुर (फिर्ता नहुने) एन.आई.सी. एसिया बैक मणिग्रामशाखा स्थित 1052055499599012 मा जम्मा गरि निर्माण ब्यबसायी ब्यवसाय नविकरणभएको इजाजतपत्र, आयकर तथा मु. अ. कर दर्ता प्रमाणपत्रका प्रमाणित प्रतिलिपी संलग्न गरी यो सुचना पत्रिकामा प्रथमपटक प्रकासित भएको मितिले २१ र (एक्काइसौ) दिन दिनको कार्यालय समय सम्म कार्यालय बाट फाराम खरिद गर्न सकिनेछ ।" : २. खरिद गरेको बोलपत्र को सुचना प्रकाशित भएको २२ (वाइसौ) दिन दिनको १२:०० बजे सम्म दर्ता गरी सक्नु पर्नेछ । दर्ता भएका बोलपत्र सोही दिनको २:०० बजे बोलपत्र दाता स्वयं वा निजको प्रतिनिधी र कार्यालय प्रतिनिधीहरुको रोहवरमा खोलिनेछ । बोलपत्र दाता वा निजको प्रतिनिधी उपस्थित नभएता पनि खोल्न कुनै बाधा पर्ने छैन । बोलपत्र खरिद, दाखिला वा खोल्ने दिन बिदा परेमा कमश: सो को भोलिपल्ट कार्यालय खुलेको दिन सोही समयमा खरिद, दाखिला र खोल्ने कार्य हुने छ। ३. - बोलपत्र पेश गर्दा तपसिलमा उल्लेखित जमानत वापतको रकम यस कार्यालयको नाममा रहेको एन.आई.सी. एसिया बैक मणिग्राम शाखा स्थित धरौटी खाता नं A5CA549959952403 मा नगद जम्मा गरेको सक्कलै बैंक भौचर वा यस कार्यालयको नाममा ने.रा. बैंकबाट मान्यता प्राप्त बाणिज्य बैंकले जारी गरेको कम्तिमा १२० दिन म्याद भएको बिडबण्ड (धितो जमानी पत्र) संलग्न हुनु पर्नेछ । ¥ बोलपत्र शर्त रहित; कार्यालयबाट उपलब्ध गराईएको डकुमेन्टमा कुनै थपघट वा द्रष्टब्य नलेखिएको हुनु पर्नेछ । ५. समय भित्र प्राप्त नभएको, रित नपुगेको, सूचनाका शर्त विपरित भएको बोलपत्र माथि कुनै कारवाही हुने छैन । & बोलपत्र दर्ता गर्नु अगावै सम्बन्धित आबश्यक जानकारी लिन सकिने छ । साथै प्रि बिड बैठक सूचना प्रकासन भएको एघारौ दिन ११:०० बजे कार्यलयमा हुनेछ । ७. प्राप्त बोलपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा मात्र स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहने छ। ८; यसमा उल्लेख नभएको ब्यहोराको हकमा सार्वजनिक खरीद ऐन २०६३ तथा सार्बजनिक खरीद नियमावली २०६४ र प्रचलित ऐन नियमानुसार हुनेछ । तपसिल पन लगत अनुमान ( सि. ; _ मु.अ.कर बाहेक बोलपत्र खोलपत्र नं ठेक्का नं. कार्यको विवरण र स्थान पि.एस. सहित | जमानत रकम | दस्तुररु, )रकम रु. F ३२५०००। १ | NCB TM wi24/083-084 निकासी मार्ग स्तरउन्नती तिलोत्तमा ६ १३०१२८०५। ३०००। NCB /TM/ W/25/083-084 मुडियारी जहदा ,रामनगर केउलानी सडक स्तरउन्नी ३२५०००। | ३०००। तिलोत्तमा १३००९०६६। १ तिलोत्तमा ७ NCB /TM/ W/26/083-084 मधौलिया बेहुली मुडियारी कान्छिवजार सडक मर्मत ४३००००। |” । | तिलोत्तमा ere i १७२७६३३४। तिलोत्तमा १० र१७ समान बिड सि.नं a प्रकृतिको | रनओभररु बोलपत्र बोलपत्र ठेक्का नं. कार्यको विवरण र स्थान कृति क्यापासिटी। जमानत a कार्य 7 दस्तुर रु. अनुभवरु रकमरु NCB /TM/ Wi27/083- Peres rr १६४.९० | २१९.८७ | ५.५ मिलियन | १५०००। [१ | पुरानो सडक स्तरउन्नी कार्य 084 दु मिलियन मिलियन मिलियन