उत्पादन आधारित दुधमा अनुदान कार्यक्रम बारे प्रस्ताव आह्वानको सूचना !



Summary
प्रस्तुत बिषयमा तिलोत्तमा नगरपालिका कुञ्जलापुर, रुपन्देहीको आर्थिक वर्ष २०८३/८४ को स्वीकृत उत्पादनमा आधारित दुधमा अनुदान कार्यक्रम अनुसार. तिलोत्तमा नगरपालिका भित्रका इच्छुक दुध उत्पादक सहकारी, संस्थाहरुले आ.व. २०८२१%८३. मा MET भएको दुधमा अधिकतम रु.
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d951b105-3fc9-4376-8f2b-760061c9a593.jpgJPEG · 2479×3229 · 552 KBOpen
- 357e7dda-0ff7-47a2-ba2c-2a0f406bdad4.jpgJPEG · 2479×3229 · 638 KBOpen
- 68785c6c-0b91-4d06-9d3a-ac1ef7ed1d14.jpgJPEG · 2479×3229 · 362 KBOpen
Key details
- Organization
- Tilottama Municipality
- Industry
- Local Government
- Category
- Call for Proposals
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
d951b105-3fc9-4376-8f2b-760061c9a593.jpg
REAR “समुल्नत 1 a ’ सुरक्षित वातावरणमैत्री पि । ० “०, २७” सुरक्षित र वातावरणमैत्री सुन्दर शहर: सुशासनयुत्त पर्यटकीय र समृद्ध तिलोत्तमा नगर?” gee TG, » a ( तिलोत्तमा cpt ded ‘ & Bs fe ® नगर् 6 Jit ry Feat le S| ७ ॥ ॥ mS OG iy "oh eae 9 <*> ५) Ae 4 2} \ (. प.स.:०९०८१।०९ Tia परदेश चरन: SOC मितिः २०८३/०६/२९ श्री वडा कार्यालय (सबै) तिलोत्तमा नगरपालिका, रुपन्देही । विषय: उत्पादनमा आधारित दुधमा अनुदान कार्यक्रम बारे प्रस्ताव आह्वानको सूचना सम्बन्धमा । प्रस्तुत बिषयमा तिलोत्तमा नगरपालिका कुञ्जलापुर, रुपन्देहीको आर्थिक वर्ष २०८३/८४ को स्वीकृत उत्पादनमा आधारित दुधमा अनुदान कार्यक्रम अनुसार. तिलोत्तमा नगरपालिका भित्रका इच्छुक दुध उत्पादक सहकारी, संस्थाहरुले आ.व. २०८२१%८३. मा MET भएको दुधमा अधिकतम रु. २ प्रति लिटर अनुदानको लागि प्रस्तावना पेश गर्न यसैँ पत्र साथ सूचना एवं अनुसूची २ र अनुसूची ५ सम्बन्धित कागजात तहाँ कार्यालयमा पठाईएको छ । सबै दुग्ध सहकारीहरुमा सूचना प्रवाह गर्नुको साच्चै प्रस्तावकहरुलाई सिफारिस दिई सहयोग गरिदिनुहुन अनुरोध छ ।
357e7dda-0ff7-47a2-ba2c-2a0f406bdad4.jpg
॥ ॥ “समुन्नत, सुरक्षित र वातावरणमैत्री सुन्दर शहरः सुशासनयुक्त पर्यटकीय र समृद्ध तिलोत्तमा नगर” ता! mr भर " in So St aS 66. पस: “ > << च.न.: (प्रथम पटक प्रकाशित Te मितिः २०८३/०६/२९) तिलोत्तमा नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, कुञ्जलापुर रुपन्देहीको आर्थिक बर्ष २०८३%८४ मा स्वीकृत दुग्ध उत्पादक कृषकहरुलाई उत्पादनको आधारमा प्रोत्साहान अनुदान सहयोग कार्यक्रम अनुसार ईच्छुक दुग्ध उत्पादन सहकारी संस्थाले यो सूचना प्रकाशन भएको मितिले ३५ दिन भित्र यस कार्यालयमा निम्न अनुसारका कागजात सहित दुधमा अधिकतम रु. २ प्रति लिटर अनुदानको लागि प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको व्यहोरा अनुरोध छ । आवश्यक संक्षिप्त कार्ययोजना dar aa आवश्यक अनुसूचीहरु सम्बन्धित वडा कार्यालय वा पशु सेवा शाखाबाट प्राप्त गर्न सकिनै व्यहोरा समेत जानकारी गराईन्छ | आवश्यक कागजातहरु: १. अनुसूची २ बमोजिमको आवेदन पत्र । २. सहकारी संस्था दर्ता प्रमाण पत्रको छायाँप्रति (नविकरण गर्नुपर्ने भएमा सो समेत गरेको) । ३. स्थायी लेखा दर्ता प्रमाण पत्र तथा कर चुक्ता प्रमाण पत्रको छायाँप्रति । yo गत आ.व. को प्रमाणित अडिट रिपोर्टको छायाँ प्रति। ae ५, सहकारीको कार्यसमिति बैठकको अनुदान उपलब्ध गराई पाउँ र अनुदानका लागि कृषक छनौट गरिएको भन्ने व्यहोराको निर्णय प्रति। ६, अनुसूची ५ बमोजिमको विवरण भरेको विवरण फारम | ७. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र । ८. छनौट कृषकको नामावली, ठेगाना C दुध उत्पादन बिबरण (अडिट प्रतिवेदनमा वार्षिक दुध उत्पादन र कृषक नामावली समेट हुनुपर्ने) | नोटः तिलोत्तमा नगरपालिका भित्र पशुपालन गरी दुध उत्पादन गरेका कृषकहरुलाई मात्र यस कार्यक्रममा सहभागिताको लागि सिफारिस गर्नुहुन । ae |
68785c6c-0b91-4d06-9d3a-ac1ef7ed1d14.jpg
त की लई? Rare VASA ga अनुसूची २ मितिः २०...........7.... श्री प्रमुख प्रशासकीय अधिकृतज्यू, तिलोत्तमा नगरपालिका, . : नगरकार्यपालिकाको कार्यालय, मणीग्राम रुपन्देही | बिषय: दुग्ध उत्पादक कृषकलाई उत्पादकको आधारमा प्रोत्साहान अनुदान सहगोग कार्यक्रममा सहभागी हुन पाउँ । महोदय, प्रस्तुत बिषयमा ताहाँ कार्यालयको मिति गते प्रकाशन गरिएको सूचना अनुसार यस दुग्ध उत्पादक सहकारी संस्था,.....................ले दुग्ध उत्पादक कृषकलाई उत्पादकको आधारमा प्रोत्साहान अनुदान सहगोग कार्यक्रमको लागि कार्यक्रममा समाबेश हुन ईच्छुक रहेकाले तपशील अनुसारका कागजात सहित यो निवेदन पेश गरेका छौं । 'तपशीलः १, सहकारी संस्था दर्ता प्रमाण पत्रको छायाँप्रति (नविकरण गर्नुपर्ने भएमा सो समेत गरेको) । . २, पान दर्ता प्रमाण पत्र तथा कर चुक्ता प्रमाण पत्रको छायाँप्रति । ३. गत आ.बको प्रमाणित अडिट रिपोर्टको छायाँ प्रति । ४. सहकारीको कार्यसमिति बैठको अनुदान उपलब्ध गराई पाउँ भन्ने व्यहोराको निर्णय प्रति. । ५, अनुसूची ५ बमोजिमको विवरण भरेको फारम । | : ६, ............ नं. वडा कार्यालयको सिफारिस पत्र | ७. छनौट कृषकको नामावली, ठेगाना र दुध उत्पादन बिबरण (अडिट प्रतिवेदनमा वार्षिक दुध उत्पादन र कृषक नामावली समेट हुनुपर्ने) । निवेदक नाम थर: पद; ८ ठेगानाः | सम्पर्क नं. सहकारी संस्थाको नाम: संस्थाको छाँपः अनुसूची २ श्री प्रमुख प्रशासकीय अधिकृतज्यू, तिलोत्तमा नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, मणीग्राम रुपन्देही । बिषय: दुग्ध उत्पादक कृषकलाई उत्पादकको आधारमा प्रोत्साहान अनुदान सहगोग कार्यक्रममा सहभागी हुन पाउँ । महोदय, प्रस्तुत बिषयमा ताहाँ कार्यालयको मिति............-:११०१११११११११" गते प्रकाशन गरिएको सूचना अनुसार यस vivonpebaevencureendatcas torentदुग्ध उत्पादक सहकारी संस्था,.....................ले दुग्ध उत्पादक कृषकलाई उत्पादकको आधारमा प्रोत्साहान अनुदान सहगोग कार्यक्रमको लागि कार्यक्रममा समाबेश हुन ईच्छुक रहेकाले तपशील अनुसारका कागजात सहित यो निवेदन पेश गरेका छौं । 'तपशीलः १, सहकारी संस्था दर्ता प्रमाण पत्रको छायाँप्रति (नविकरण गर्नुपर्ने भएमा सो समेत गरेको) । पान दर्ता प्रमाण पत्र तथा कर चुक्ता प्रमाण पत्रको छायाँप्रति । “qa आ.बको प्रमाणित अडिट रिपोर्टको छायाँ प्रति | _ सहकारीको कार्यसमिति बैठको अनुदान उपलब्ध गराई पाउँ भन्ने व्यहोराको निर्णय प्रति. । . अनुसूची ५ बमोजिमको विवरण भरेको फारम | 3400 नं. वडा कार्यालयको सिफारिस पत्र । ७. छनौट कृषकको नामावली, ठेगाना र दुध उत्पादन बिबरण (अडिट प्रतिवेदनमा वार्षिक दुध उत्पादन र कृषक नामावली समेट हुनुपर्ने) । wm K २०४ A क निवेदक नाम थर: पद; ठेगानाः सम्पर्क नं. सहकारी संस्थाको नामः संस्थाको Bele: