Notice Park
Tilottama Municipality
Reports

२०८३ असोज महिनाको कार्यपालिका बैठकको निर्णय।

२०८३ असोज महिनाको कार्यपालिका बैठकको निर्णय। – document 1

Summary

मिति २०८३ साल आघिन्र महिनाको २९ गते तिलोत्तमा नगरपालिकाका नगर प्रमुख श्री रामकृष्ण खाणज्यूको अध्यक्षतामा नगर कार्यपालिकाको बैठक तपसिल बमोजिमको उपस्थितिमा बसी निम्नानुसारका निर्णयहरु गरियो । क्रस. | पद/दर्जा पदाधिकारीको नामथर | १. | नगर कार्यपालिका अध्यक्ष |

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tilottama Municipality
Industry
Local Government
Category
Reports
Published
Fiscal year
FY 2082/83
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय लक्बिद of मिति २०८३ साल आघिन्र महिनाको २९ गते तिलोत्तमा नगरपालिकाका नगर प्रमुख श्री रामकृष्ण खाणज्यूको अध्यक्षतामा नगर कार्यपालिकाको बैठक तपसिल बमोजिमको उपस्थितिमा बसी निम्नानुसारका निर्णयहरु गरियो । क्रस. | पद/दर्जा पदाधिकारीको नामथर | १. | नगर कार्यपालिका अध्यक्ष | नगर-प्रमुख, श्री रामकृष्ण खाण २. | नगर कार्यपालिका सदस्य उप-प्रमुख, श्री जगेश्वर देवी चोधरी | ३. | नगर कार्यपालिका सदस्य [श्री फर्शुराम गिरी ४. | नगर कार्यपालिका सदस्य श्री डिल बहादुर भट्टराई ५. | नगर कार्यपालिका सदस्य श्री कल्याण प्रसाद Geet: । ६. | नगर कार्यपालिका सदस्य श्रीहरि बहादुर क्षेत्री | ७. | नगर कार्यपालिका सदस्य | at ier ङुम्ने | ८. | नगर कार्यपालिका सदस्य श्री गगेश पाठक ९. नगर कार्यपालिका सदस्य श्री देवी प्रसाद पंगेनी qo. |/नगर कार्यपालिका सदस्य श्री कृष्ण प्रसाद पोडे | ११. | नगर कार्यपालिका सदस्य tem | १२. | नगर कार्यपालिका सदस्य श्री गोपाल प्रसाद घिमिरे १३. | नगर कार्यपालिका सदस्य श्री विष्णु बहादुर बराल क्षेत्री १४. | नगर कार्यपालिका सदस्य श्री सहदेव थारु १५. | नगर कार्यपालिका सदस्य श्री नारायण ढकाल १६. | नगर कार्यपालिका सदस्य श्री aftr पौडेल | १७. [नगर कार्यपालिका सदस्य श्री खेमराज गुरुङ्ग qs. | नगर कार्यपालिका सदस्य श्री झविलाल भुसाल १९. | नगर कार्यपालिका सदस्य श्री दान बहादुर चौधरी २०. | नगर कार्यपालिका सदस्य श्री सुरेन्द्र श्री २१. | नगर कार्यपालिका सदस्य श्री राधा शाही २२. | नगर कार्यपालिका सदस्य श्री लक्ष्मी घिले २३. | नगर कार्यपालिका सदस्य श्री रबि सेन्चुरी २४. | नगर कार्यपालिका सदस्य श्री नर बहादुर Braet Ry. | नगर कार्यपालिका सदस्य श्री तारा सुनार २६. | नगर कार्यपालिका सदस्य श्री सावित्रा पन्थी आचार्य २७. | नगर कार्यपालिका सदस्य श्री देवकी चौधरी २८. [सचिव 1 श्री बाबुराम पाँडे ही. al ५ Zils ६ तिलोत्तमा नगरपालिका न तुम्बिनी wats कार्यपालिका बैठक सङ्ख्या: ३/२०८३/८४ (२००) मितिः २७८३/०६/२९ गते | बैठकका कार्यसूचीहरू: < aw CoN ७ moe LGPAS को प्रारम्भिक नतिजा जिल्ला समन्वय समितिको कार्यालय, रुपन्देहीमा पठाउने : सम्बन्धमा । * जिल्ला समन्वय समितिबाट म्याचिङ्ग फण्ड माग गर्ने सम्बन्धमा । हि तिलोत्तमा बहुउद्देश्यीय टावर जाने बाटो निर्माण तथा टावर मर्मतको लागि बजेट सम्बन्धमा । तिलोत्तमा बहुउद्देश्यीय टावरको आय ठेक्का सम्बन्धि कागजात स्वीकृत गर्ने निर्णयको अनुमोदन सम्बन्धमा । विभिन्न हाटबजारको बैठकी शुल्क असुली सम्बन्धि निर्णयको अनुमोदन सम्बन्धमा । : घरजग्गा रजिष्ट्रेशन दस्तूर छुट दिनका लागि सिफारिस सम्बन्धमा । 2 योजना पुस्तिकामा फरक परेको नाम संशोधन सम्बन्धमा । 'घ' वर्गको निर्माण ईजाजत सम्बन्धमा । विविध क) वडा सदस्यको राजिनामा सम्बन्धमा || ख) वर्षिम घाँसको बिउ खरिद गर्ने निर्णय अनुमोदन सम्बन्धमा । ग) वडा नं. ११ मा प्रस्तावित रंगशालाको लागि जग्गाको भोगाधिकार माग गर्ने सम्बन्धमा । घ) शुभकामना आदनप्रदान सम्बन्धमा सम्बन्धमा । ङ) शोक प्रस्ताव सम्बन्धमा a) ij: निर्णय नं. १ a स्थानीय शासन कार्य सम्पादन मूल्याङ्कनतृक्चिक्षीवधि,' २०८२ को दफा १४ को उपदफा (4) बमोजिम गठित स्व-मूल्याङ्कन समितिबाट आर्थिक वर्ष २०८२/८३ कार्य सम्पादन मूल्याङ्कन हुँदा यस नगरपालिकाले ८७.२० (सतासी दशमलव बीस) अङ्क प्राप्त गरेको हुँदा कार्यविधिको: दफा ६ को उपदफा (१) खण्ड (छ) बमोजिम पृष्ठपोषणका लागि जिल्ला समन्वय समिति पठाउने । निर्णय नं. २ , जिल्ला समन्वय समितिबाट राजस्व बाँडफाँड वापत प्राप्त हुन बाँकी रहेको रू.१,१५,००,०००/- (अक्षरुपी एक करोड पन्ध्र लाख) प्राप्त गर्नको लागि सम्बन्धित कार्यविधिले तोके अनुसार: भवन निर्माण सम्बन्धी योजना अन्तर्गत चालु आर्थिक वर्ष २०८३/८४ मा यस नगरपालिकाको वडा नं. २ र वडा नं. ७ मा निर्माण हुने वडा कार्यालय भवनको लागि आवश्यक लागत साझेदारी रहने गरी बजेट प्राप्त गर्न जिल्ला समन्वय समिति, रुपन्देही समक्ष प्रस्ताव पेश गर्ने। निर्णय नं. ३ a शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) st tat भित्र निर्माण गरिएको तिलोत्तमा बहुउद्देश्यीय टावर (भू-टावर) को सञ्चालनको लागि पश्चिम तर्फको सडकबाट पार्किङ्ग स्थल सम्मको पहुँच मार्ग निर्माणको लागि शंकरनगर स्वास्थ्य चौकीको दक्षिणको सिमानाबाट कम्तिमा २० फिटको चौडाई हुने गरी सडक निर्माण गर्न र टावरमा अत्यावश्यक मर्मतको कार्य गर्न प्राविधिक लागत अनुमान अनुसारको स्रोत सुनिश्चितता गरि ठेक्का प्रकृया प्रारम्भ गर्ने । निर्णय नं. ४ “bs यस तिलोत्तमा नगरपालिका वडा नं.२ मा रहेको शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) को परिसरमा यसै नगरपालिकाबाट निर्माण गरिएको तिलोत्तमा बहु-उद्देश्यीय टावर (भ्यु टावर) सञ्चालनको कार्य आय ठेक्का बन्दोवस्ती प्रकृयाबाट निजिक्षेत्र मार्फत गर्ने गराउने कार्यको लागि "तिलोत्तमा नगरपालिकाको सार्वजनिक खरिद नियमावली, २०७६" को परिच्छेद १२. आय ठेक्का बन्दोबस्त सम्बन्धी व्यवस्था अन्तर्गतको दफा १३८ (ख) प्रयोजनका मिति २०८३ 125/04 गतेको नगरप्रमुख स्तरीय निर्णयबाट स्वीकृत भएको खरिद प्रकृया सम्बन्धि कागजात (पाना संख्या १३) अनुमोदन गर्ने । निर्णय नं. ५ तिलोत्तमा नगरपालिकाको देहायका हाटबजारहरुमा आर्थिक वर्ष २०८३/८४ ,र २०८४/८५ गरि दुई आर्थिक वर्षको लागि बैठकी शुल्क उठाउन पटक पटक सूचना प्रकाशन गर्दा समैत ठेक्का बन्दोबस्ति हुन नसकेको हुँदा मिति 2003/06/08 गतेको नगर र प्रमुख स्तरीय, निर्णयबाट आर्थिक बर्ष २०८३/०४ को बाँकी अवधिका लागि मात्र देहाय ai i मु aa कायदिश दिने निर्णय अनुमोदन गर्ने । av Maer क) प्रत्येक हाटबजारको afta aR अंकको प्रति हाटबजार दामासाहीले हुन आउने दरले एक महिनाको एकमुष्ठ शुल्क अग्रिम रुपमा दाखिला गर्नुपर्नेछ । ४, wa) Wt होटबजार देहायको राजस्व हरेक हप्ता नगरपलिकामा दाखिला गर्नुपर्नेछ | तपसिल क्र. | हाटबजारको नाम बडा नं | २०८३/८४ को | बार्षिक | प्रति बजार | शुल्क उठाउने सं. लागि न्युनतम अंक | बजार | दाखिला गर्नुपर्ने | जिम्मा पाएका रू. संख्या | रकम रू. | व्यक्ति/संस्था | १ | कान्छीबजार हाटबजार | वडा नं.१० ६७१०००.००| १०४ ६४५२.०० | रांमेकृष्ण २ [ रामनगर हाटबजार | वडा नं.११ ५२०००.०० | ५२, | १०००.००| wera ३ | Rage हाटबजार वडा नं.११ १२८०००.०० | ५२ | २४६२.००। सस्लायर्स, ४ भुल्का हाटबजार वडा नं.११ १३००००.००| ५२ २५००.०० | तिलोत्तमा- ५ [नौ नं. हाटबजार वडा नं.१२ ७१४०००.०० | १०४ ६८६५.०० ११ ६ | बनकट्टी हाटबजार वडा नं.१३ ५७६०००.०० | १०४ ५५३८.०० ७ ।० | कोटीहवा हाटबजार | वडा नं.१५ | २१,०१,०००.०० | ५२ | ४०,९००.०० pda निर्णय नं. ६ तिलोत्तमा नगरपालिका वडा नं. ०९ मा दर्ता कायम रहेको श्री शक्ति इण्डष्ट्रिज प्रा. लि..-ले मिति २०८३४०६%२६ गतेको निवेदन एवम्‌ तिलोत्तमा नगरपालिका ९ नं. वडा कार्यालयक्रो च.नं. aco, मिति 2063/08/92 गतेको सिफारिस अनुसार तिलोत्तमा नगरपालिका वडा नं. ९ मा पर्ने देहायका जग्गामा उत्पादनमूलक उच्चोग श्री शक्ति इण्डष्ट्रिज प्रा. लि. को नाममा जग्गा खरिद गर्दा लाग्ने घरजग्गा रजिष्ट्रेसन शुल्क छुटका लागि सिफारिस दिन माग भई आएकोमा लुम्बिनी प्रदेशको आर्थिक ऐन, २०८३ को दफा २ सँग सम्बन्धित अनुसूची-१ को खण्ड (घ) को. सि.नं. ३ को व्यवस्था बमोजिम घरजग्गा रजिष्ट्रेसन शुल्क छुट दिने प्रयोजनको लागि मालपोत कार्यालय बुटबल, रूपन्देहीलाई सिफारिस गरी पठाउने । तपसिल जग्गा धनीको नाम कित्ता नं. क्षेत्रफल (ज.बि) | । १ | महाकाली ओलियो केमिकल्स प्रा.लि. करहिया २ कि.नं.१५९ | २-१०-०-० | २ | महाकाली ओलियो केमिकल्स प्रा.लि. करहिया २ कि.नं.१५८ का बालकृष्ण भुसाल ०-२-१०-० करहिया २ कि.नं.१६० | ०-१३-०-० निर्णय नं. ७ तिलोत्तमा नगरपालिका नगरविकास योजना रि १४ सामाजिक बिकास अन्तर्गतको क्र.सं. २३२ मा उल्लेख भएको योजनाको नाम फरक नाम संशोधन गर्ने । जिम कायम हुनेगरि

Like

0

Views

0

Comments

0

Share

0

Save

Report