Notice Park
Tilottama Municipality
Tender/Bids

दरभाउपत्र आव्हान सम्बन्धि सूचना

दरभाउपत्र आव्हान सम्बन्धि सूचना

Summary

यस नगरपालिकाबाट चालु आ. ब.०5३/ ०५४ का लागि स्विकृत बजेट तया कार्यक्रम अन्तर्गत तपसिल बमोजिमको खरिद' दरभाउपत्र द्वारा गराउनुपर्ने भएकोले सम्बन्धित निकायबाट इजाजत प्राप्त इच्छुक फर्म बाट निम्न शर्तको अधिनमा रही दरभाउपत्र पेश गर्नका लागि यो सुचना प्रकाशित गरीएको छ। शर्तहरु :- हि Neue? q तपसिलमा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tilottama Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

तिलोत्तमा नगरपालिका 0040 Cm pay 9) नगर कार्यपालिकाको कार्यालय mice. : १ ifs रुपन्देही, लुम्विनी प्रदेश नेपाल ae प्रथम पटक प्रकाशित मिति २०८३०६१५ Me Ka CS 0 46 “Ae यस नगरपालिकाबाट चालु आ. ब.०5३/ ०५४ का लागि स्विकृत बजेट तया कार्यक्रम अन्तर्गत तपसिल बमोजिमको खरिद' दरभाउपत्र द्वारा गराउनुपर्ने भएकोले सम्बन्धित निकायबाट इजाजत प्राप्त इच्छुक फर्म बाट निम्न शर्तको अधिनमा रही दरभाउपत्र पेश गर्नका लागि यो सुचना प्रकाशित गरीएको छ। शर्तहरु :- हि Neue? q तपसिलमा उल्लेखित दस्तुर (फिर्ता नहुने) एन.आई.सी. एसिया बैक मणिग्रामशाखा स्थित 1052055499599012 मा जम्मा गरि निर्माण ब्यबसायी ब्यवसाय नविकरणभएको इजाजतपत्र, आयकर तथा मु. अ. कर दर्ता प्रमाणपत्रका प्रमाणित प्रतिलिपी संलग्न गरी यो सुचना प्रकासित भएको मितिले ७ र (सातौ) दिन दिनको कार्यालय समय सम्म कार्यालय बाट फाराम खरिद गर्न सकिनेछ । ॥ दिनको २. खरिद गरेको बोलपत्र को सुचना प्रकाशित भएको ८(आठौँ) दिन दिनको १२:०० बजे सम्म दर्ता गरी सक्नु पर्नेछ । दर्ता भएका sali सोही दिनको Xoo बजे बोलपत्र दाता स्वयं वा निजको प्रतिनिधी र कार्यालय प्रतिनिधीहरुको रोहवरमा खोलिनेछ | दरभाउ दाता वा निजको प्रतिनिधी उपस्थित नभएता पनि खोल्न कुनै बाधा पर्ने छैन । दरभाउ खरिद, दाखिला वा खोल्ने दिन बिदा परेमा कमश: सो aT भोलिपल्ट कार्यालय खुलेको दिन सोही समयमा खरिद, दाखिला र खोल्ने कार्य हुने छ। ३. दरभाउपत्र पेश गर्दा तपसिलमा उल्लेखित जमानत वापतको रकम यस कार्यालयको नाममा रहेको एन.आई.सी. एसिया बैक मणिग्राम शाखा स्थित घरौटी खाता नं A5CA549959952403 मा नगद जम्मा गरेको सक्कलै बैंक भौचर वा यस कार्यालयको नाममा ने.रा. बैंकबाट मान्यता प्राप्त बाणिज्य बैंकले जारी गरेको कम्तिमा ९० दिन म्याद भएको बिडबण्ड (धितो जमानी पत्र) संलग्न हुनु पर्नेछ । ४. दरभाउपत्र शर्त रहित, कार्यालयबाट उपलब्ध गराईएको डकुमेन्टमा कुनै थपघट वा द्रष्टब्य नलेखिएको हुनु पर्नेछ | cu समय भित्र प्राप्त नभएको, रित नपुगेको, सूचनाका शर्त विपरित भएको दरभाउपत्र माथि कुनै कारवाही हुने छैन । ६. दरभाउ दर्ता गर्नु अगावै सम्बन्धित आबश्यक जानकारी लिन सकिने छ। ७. प्राप्त दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा आशिक रुपमा मात्र स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहने छ। 5. यसमा उल्लेख नभएको ब्यहोराको हकमा सार्वजनिक खरीद ऐन २०६३ तथा सार्बजनिक खरीद नियमावली २०६४ र प्रचलित ऐन नियमानुसार हुनेछ | तपसिल 2 कार्यको लगत अनुमान दरभाउपत्र | दरभाउपत्र ठेक्का नं. कार्यको विवरण र स्थान ana रकम रु. जमानत रकम | दस्तुररु, रु a SQ /TW G/4/083-084 स्टेशनरी सामाग्री खरिद तथा सप्लाई कार्य 4369 35% | NGA « तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रुपन्देही, लुम्विनी प्रदेश नेपाल प्रथम पटक प्रकाशित मिति २०८३०६१५ यस नगरपालिकाबाट चालु आ. ब.०८३/ ०५४ का लागि स्विकृत बजेट तया कार्यक्रम अन्तर्गत तपसिल OY खरिद' दरभाउपत्र द्वारा गराउनुपर्ने भएकोले सम्बन्धित निकायबाट इजाजत प्राप्त rar फर्म बाट निम्न शर्तको अधिनमा रही दरभाउपत्र पेश गर्नका लागि यो सुचना प्रकाशित गरीएको छ। शर्तहरु :- : : तपसिलमा उल्लेखित दस्तुर (फिर्ता नहुने) एन.आई.सी. एसिया बैक मणिग्रामशाखा स्थित 1052055499599012 मा जम्मा गरि निर्माण ब्यबसायी ब्यवसाय नविकरणभएको इजाजतपत्र, आयकर तथा मु. अ. कर दर्ता प्रमाणपत्रका प्रमाणित प्रतिलिपी संलग्न गरी यो सुचना प्रकासित भएको मितिले ७ र (सातौ) दिन दिनको कार्यालय समय सम्म कार्यालय बाट फाराम खरिद गर्न सकिनेछ । pera खरिद गरेको बोलपत्र को सुचना प्रकाशित भएको ८(आढौँ) दिन दिनको १२:०० बजे सम्म दर्ता गरी सक्नु पर्नेछ । दर्ता भएका दरभाउ सोही दिनको २:०० बजे बोलपत्र दाता स्वयं वा निजको प्रतिनिधी र कार्यालय प्रतिनिधीहरुको रोहवरमा खोलिनेछ । दरभाउ दाता वा निजको प्रतिनिधी उपस्थित नभएता पनि खोल्न कुनै बाधा पर्ने छैन । दरभाउ खरिद, दाखिला वा खोल्ने दिन बिदा परेमा कमश: सो at भोलिपल्ट कार्यालय खुलेको दिन सोही समयमा खरिद, दाखिला र खोल्ने कार्य हुने छ। दरभाउपत्र पेश गर्दा तपसिलमा उल्लेखित जमानत वापतको रकम यस कार्यालयको नाममा रहेको एन.आई.सी. एसिया बैक मणिग्राम शाखा स्थित घरौटी खाता नं ASCA549959952403 मा नगद जम्मा गरेको सक्कलै बैंक भौचर वा यस कार्यालयको नाममा ने.रा. बैंकबाट मान्यता प्राप्त बाणिज्य बैंकले जारी गरेको कम्तिमा ९० दिन म्याद भएको बिडबण्ड (धितो जमानी पत्र) संलग्न हुनु पर्नेछ । दरभाउपत्र शर्त रहित, कार्यालयबाट उपलब्ध गराईएको डकुमेन्टमा कुनै थपघट वा द्रष्टब्य नलेखिएको हुनु पर्नेछ | समय भित्र प्राप्त नभएको, रित नपुगेको, सूचनाका शर्त विपरित भएको दरभाउपत्र माथि कुनै कारवाही हुने छैन । दरभाउ दर्ता गर्नु अगावै सम्बन्धित आबश्यक जानकारी लिन सकिने छ। प्राप्त दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा आशिक रुपमा मात्र स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहने छ। यसमा उल्लेख नभएको ब्यहोराको हकमा सार्वजनिक खरीद ऐन २०६३ तथा सार्बजनिक खरीद नियमावली २०६४ र प्रचलित ऐन नियमानुसार हुनेछ | तपसिल लगत अनुमान दरभाउपत्र दरभाउपत्र रकम रु. जमानत रकम दस्तुररु, ठेक्का नं. कार्यको विवरण र स्थान रु SQ /TW 0/4/083-084 | स्टेशनरी सामाग्री खरिद तथा सप्लाई कार्य 4369 35% | 40000 |

Like

0

Views

0

Comments

0

Share

0

Save

Report