Notice Park
Pathari Shanishchare Municipality
Result

लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वाता कार्यक्रम सम्बन्धी सूचना।

लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वाता कार्यक्रम सम्बन्धी सूचना।

Summary

पथरी शनिश्चरे नगरपालिका नगर अस्पताल अन्तर्गत सेवा करारमा कर्मचारी पदपुर्तिका लागि मिति २०८३।०५।०२ गते प्रकासित सूचना अनुसार .विज्ञापन नं. २/०८३/०८४, डेन्टल सर्जन, अधिकृतस्तर आठौ तह, पद संख्या-१ (एक), विज्ञापन नं. ३/०८३/०८४, डेन्टल हाइजिनिष्ट, सहायकस्तर पाँचौ तह, पद संख्या-१ (एक) र विज्ञापन नं.

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Pathari Shanishchare Municipality
Industry
Local Government
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

SUNS BALES RE Ty 7 : Local Government _ - —= Se out शनिश्चरे fr) we ESR कार्यपालिकाको कार्यालय = प.सं.२०८३/०८४ “Office of the Municipal Executive ai. aah ve पथरी, are, कोशी प्रदेश, नेपाल a, Pathari, Morang, Koshi Province, Nepal . मिति:२०८३/०६/१५ विषयः लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वाता कार्यक्रमसम्बन्धी सूचना । पथरी शनिश्चरे नगरपालिका नगर अस्पताल अन्तर्गत सेवा करारमा कर्मचारी पदपुर्तिका लागि मिति २०८३।०५।०२ गते प्रकासित सूचना अनुसार .विज्ञापन नं. २/०८३/०८४, डेन्टल सर्जन, अधिकृतस्तर आठौ तह, पद संख्या-१ (एक), विज्ञापन नं. ३/०८३/०८४, डेन्टल हाइजिनिष्ट, सहायकस्तर पाँचौ तह, पद संख्या-१ (एक) र विज्ञापन नं. ५/०८ ३/०८४, ल्याव असिस्टेन्ट, सहायकस्तर चौथो तह संख्या-१ (एक) को लागि आज मिति २०८३/०६/१५ गतेविहान ९:०० बजेबाट सञ्चालित सेवा सम्बन्धी (वस्तुगत वहुबैकल्पिक) परीक्षामा उत्तीर्ण भई उच्चतम्‌ अङ्क प्राप्त गर्ने परीक्षार्थीहरू मध्येबाट वर्णानुक्रमानुसार तपसिलमा उल्लेखित परीक्षार्थीलाई अन्तर्वाताको लागि छनौट गर्ने पदपूर्ती समितिको मिति २०८३/०६/१५ गतेको निर्णय अनुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । छनौट भएका परीक्षार्थीले देहायको स्थान, मिति र समयमा हुने अन्तर्वातामा सक्कल कागजातहरु तथा प्रवेशपत्रसहित तोकिएको समयभन्दा १५ मिनेट अगावै उपस्थित हुनसमेत सूचित गरिन्छ | fa a १! राधाकणा खतिवडा प्रमुख प्रशासकीय अधिकृत तपसिलः विज्ञापन नं. २-२०८३/०८४, पदः डेन्टल सर्जन, तहः अधिकृतस्तर आठौं माग संख्याः एक (१) परीक्षामा सम्मिलित संख्याः ०२ ब.क्र.स. परीक्षार्थीको नाम थर रोल नं. ठेगाना ख. विज्ञापन नं. ३-२०८३/०८४, Wa: डेन्टल हाइजिनिष्ट, ae: सहायकस्तर पाँचौ माग संख्या; एक (१) परीक्षामा सम्मिलित संख्याः १ THe. परीक्षार्थीको नाम थर रोल नं. ठेगाना पा ताका " ग. विज्ञापन नं. , Ue: ल्याव » We: सहायकस्तर ate माग संख्याः एक (2) परीक्षामा सम्मिलित संख्या:,१५ THe, परीक्षार्थीको नाम थर रोल नं. ठेगाना : अन्तर्वाता मितिः २०८३/०६/१५ गते अन्तरवार्ता समयः दिनको 8:00 बजेबाट स्थान: पथरी शनिश्चरे नगरपालिकाको कार्यालय,पथरी मोरङ Wad, मोरङ, कोशी प्रदेश, नेपाल, फोत नं. -"९७७-०२१-५५६११३ Email: [email protected], [email protected] website: www.patharishanishcharemun. gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report