हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।
Summary
तपशिलमा उल्लेख भएको व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा. खा. । दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमती नाता पर्ने तल उल्लेख भए वमोजिमको विवरण भएको ब्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको देहाय वमोजिमको शेयरहरुमा कसैको हकदाबी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 00861138-808f-41e2-b456-7635ac3021c1.pdfPDF · 1 page · 63 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना तपशिलमा उल्लेख भएको व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा. खा. । दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमती नाता पर्ने तल उल्लेख भए वमोजिमको विवरण भएको ब्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको देहाय वमोजिमको शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफनो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला | उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तपशिल मृतकको नाम, ठेगाना र तीन पुस्ते विवरण | हकदावी गर्नेको नाम, ठेगाना, तीन पुस्ते | शेयर रहेको | शेयर संख्या विवरण कम्पनीको (कित्ता) नाम मधुसुदन कुमार श्रेष्ठ पुनिता श्रेष्ठ SMFBSP 14882 बाबुको नाम : नारायण प्रसाद श्रेष्ठ बाजेको नाम : श्री असह नारायण श्रेष्ठ स्थाई ठेगाना : काठमाण्डौ १० काठमाण्डौ हितग्राही खाता नं : १३०१५१००००१४१४२६ कैफियत : मृतक बाबुको नाम : बुद्धि लाल महाजु बाजेको नाम : कृष्ण मयार स्थाई ठेगाना : काठमाण्डौ १० काठमाण्डौ हितग्राही खाता नं : १३०१०७००००५४३९६३ कैफियत : मृतकको श्रीमती निक्षेप सदस्य नबिल स्टक डिलर लिमिटेड IJ Plaza सम्पर्क तीनधारा, दरबारमार्ग, काठमाडौं । फोन: ०१-५३५००५९२, ५३५०८९३