Notice Park
Shivapuri Rural Municipality
Others

५०% अनुदानमा गहुँको उन्नत बीउ कार्यक्रम माग सम्बन्धी सूचना

Deadline 13 Oct 2026The deadline has passed.
५०% अनुदानमा गहुँको उन्नत बीउ कार्यक्रम माग सम्बन्धी सूचना

Summary

wad अनुदान तर्फको खाद्यान्न बालीको उन्नत वीउ उपयोगमा मूल्य अनुदान कार्यक्रम अन्तर्गत ५०% अनुदानमा गहुँको उन्नत वीउ वितरण कार्यक्रम संचालन गर्नुपर्ने भएकोले इच्छुक कृषक, कृषक समुह, कृषि सहकारी तथा कृषि फर्म सन्चालकहरुले १५ दिन (अर्थात २०८३/०६/२७-गते) भित्र तपसिलमा उल्लेखित कागजात संहित सम्बन्धित वडा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Shivapuri Rural Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

"शिवपुरी विकास र समृद्धिको आधार : शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार" ध्दे स्थानीय सरकार छड शिवपुरी ee, © शेराबगर, नुवाकोट बागमती प्रदेश, नेपाल ects ahaa मितिः 2053/06/93 ने.सं. ११४६ ५०% अनुदानमा गहुँको उन्नत बीउ कार्यक्रम माग सम्बन्धी सूचना | (प्रथम पटक प्रकाशित मितिः २०८३/०६/१३) शिवपुरी गाउँपालिका कृषि विकास:शाखाको आ.व. २०८३/००५४ को स्वीकृत वार्षिक संघीय wad अनुदान तर्फको खाद्यान्न बालीको उन्नत वीउ उपयोगमा मूल्य अनुदान कार्यक्रम अन्तर्गत ५०% अनुदानमा गहुँको उन्नत वीउ वितरण कार्यक्रम संचालन गर्नुपर्ने भएकोले इच्छुक कृषक, कृषक समुह, कृषि सहकारी तथा कृषि फर्म सन्चालकहरुले १५ दिन (अर्थात २०८३/०६/२७-गते) भित्र तपसिलमा उल्लेखित कागजात संहित सम्बन्धित वडा कार्यालय वा कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 'तपसिलः "| कार्यक्रमको नाम आग गर्न सकिने [पाक्ने अनुमानित | सिफारिस क्षेत्र १ खाचान्न वालीको उन्नत बीउ ey सरदर ११९ दिन | तराई, टार तथा पहाड डब्लुके,.१२०४ | सरदर १७९ दिन | मध्य पहाड र उच्च आवश्यक कागजातहरु: १ बीउ माग सम्बन्धी निवेदन पत्र । २ समूह/सहकारीको हकमा बीउ माग सम्बन्धी निर्णयको प्रतिलिपि । i ३ समूह, सहकारी तथा फर्म नविकरण गरिएको दर्ता प्रमाणपत्रको प्रतिलिपि । ४ सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र । ५ निवेदकको नेपाली नागरिकता / जग्गा घनी प्रमाणपत्रको प्रतिलिपि । पुनश्चः म्याद नाघि वा तोकिए बमोजिमको कागजात नपुगि प्राप्त हुन आएका निवेदन माथि कुनै 0०:१० हुने छैन। ‘i ०1 ५१ श्र (सुदिप सापकोटा) प्रमुख प्रशासकीय अधिकृत सम्पर्क नं: ०१०-६३००६३. website: www.shivaourimun.gov.no. email : [email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 13 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.