वातावरण शुल्कको ठेक्का सम्बन्धी विद्युतीय वोलपत्र आह्वानको सूचना ! (चैथों)
Summary
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा व्यास नगरपालिका आर्थिक ऐनले तोकेको दरको अधिनमा रही व्यास नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने देहायको कर तथा शुल्कका शिर्षकमा आ.व. २०८३/००४ का लागि ठेक्का लगाउनु पर्ने भएकोले ईच्छुक व्यक्ति, फर्म वा कम्पनीहरुवाट आफ्नो फर्मको नविकरण भएको प्रमाण-पत्र, पान…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f6cd1738-27cc-4e5b-9fac-7e0696fdef4c.pdfPDF · 1 page · 589 KBOpen
- 272e65b5-efab-4194-961a-73697ff9b4a4.pdfPDF · 4 pages · 2.3 MBOpen
Key details
- Organization
- Vyas Municipality, Tanahu
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
f6cd1738-27cc-4e5b-9fac-7e0696fdef4c.pdf
व्यास नगरपालिका BE नगर कार्यपालिकाको कार्यालय गर्यपालिकरद दमौली दमौली, तनहुँ गण्डकी (चौथों पटक सूचना प्रकाशित मिति 2053/04/99) आ.व. २०८३/०८४को वातावरण शुल्कको ठेक्का सम्बन्धी विद्युतीय वोलपत्र आह्वानको सूचना | स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा व्यास नगरपालिका आर्थिक ऐनले तोकेको दरको अधिनमा रही व्यास नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने देहायको कर तथा शुल्कका शिर्षकमा आ.व. २०८३/००४ का लागि ठेक्का लगाउनु पर्ने भएकोले ईच्छुक व्यक्ति, फर्म वा कम्पनीहरुवाट आफ्नो फर्मको नविकरण भएको प्रमाण-पत्र, पान दर्ता/मुल्य अभिबृद्धिकर दर्ता प्रमाण-पत्र तथा आर्थिक वर्ष ०5१/०5५२ को कर चुक्ताको प्रमाणित प्रतिलिपी समेत संलग्न गरी रितपुर्वकको शिलवन्दी वोलपत्र आव्हान गरिन्छ । न्यूनतम अङ्ग रु. धरौटी रकम रु. (कर बाहेक) (कर बाहेक) वातावरण शुल्क (ढुंगा, चन ढुङ्गा, गिट्टी, बालुवा, set, ब्लक, RE3/01/ a _ लु % REV/VYASM UN/083 / 084 माटो, जडीबुटी तथा स्थानीय स्तरमा उत्पादन तथा प्रशोधन हुने अन्य वस्तु र सामाग्रिहरु यस नगरपालिका बाट अन्यत्र लैजादा लाग्ने 9,99,96,420,00 | ३,५१,९६०.०० वातावरण शुल्क उठाउने कार्य) बोलपत्र सम्बन्धी शर्तहरु: डु. बोलपत्र फाराम PPMO's को website http://www.bolpatra.gov.np/egp बाट Download गर्न सकिनेछ । बोलपत्र पेश गर्दा aaa प्रकाशित मितिदेखि मिति २०८३।०५।२४ गते दिनको १२:०० बजेसम्म PPMO'set website _http://www.bolpatra.gov.np/egp मा सबै कागजातहरु Scan गरी PDF format मा बोलपत्र पेश गर्न सकिने छ । नियमानसार दर्ता हुन आएका बोलपत्रहरु मिति २०८5३१०५२४ गते दिनको २:०० बजे यस कार्यालयमा बोलपत्रदाताहरु समेतको रोहवरमा खोलिनेछ । बोलपत्रदाताहरु उपस्थिति नभएमा पनि बोलपत्र खोल्न कुनै वाधा पर्ने छैन । बोलपत्रको रकम दाखिला सम्बन्धी विवरण: > बैकको नाम: नेपाल बैक लिमिटेड, दमौली शाखा & कार्यालयको नाम: व्यास नगरपालिकाको कार्यालय, दमौली, तन्हु बुध धरौटी रकम जम्मा गर्ने धरौटी खाता ०६००३०००००३००००००००१ कार्यालय कोड ५०१०४३००३ ङै. बिस्तृत जानकारी तथा अन्य शर्तका लागी : फोन नं. ०६५-५६४१६९ सर्म्पक गर्नुहुन र website www.vyasmun.gov.np मा हेर्नुहुन अनुरोध छ। “ah < <
272e65b5-efab-4194-961a-73697ff9b4a4.pdf
व्यास नगरपालिका BH नगर कार्यपालिकाको कार्यालय % 0२००) दा दमौली, तनहुँ «७ (चौथों पटक सूचना प्रकाशित मिति २०५३/०५/१७) bony ws २०० आ.व. ROGR/OGY को वातावरण शुल्कको ठेक्का सम्बन्धी विद्युतीय वोलपत्र आह्वानको सूचना ! स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा व्यास नगरपालिका आर्थिक ऐनले तोकेको दरको अधिनमा रही व्यास नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने देहायको कर तथा शुल्कका शिर्षकमा आ.व. २०८५३/०८४ का लागि ठेक्का लगाउनु पर्ने भएकोले ईच्छुक व्यक्ति, फर्म वा कम्पनीहरुबाट आफ्नो फर्मको नविकरण भएको प्रमाण-पत्र, पान दर्ता/मुल्य अभिबृद्धिकर दर्ता प्रमाण-पत्र तथा आर्थिक वर्ष ०5१/०८२ को कर चुक्ताको प्रमाणित प्रतिलिपी समेत संलग्न गरी रितपुर्वकको शिलवन्दी बोलपत्र आव्हान गरिन्छ । न्यूनतम अङ्ग रु. धराटी रकम रु. (कर बाहेक) (कर बाहेक) बातावरण शुल्क (ढुंगा, खुन ढुङ्गा, गिट्टी, बालुवा, se, ब्लक, माटो, जडीबुटी तथा स्थानीय स्तरमा उत्पादन तथा प्रशोधन हुने अन्य AT र सामाग्रिहरु यस नगरपालिका बाट अन्यत्र लैजादा लाग्ने वातावरण शुल्क उठाउने कार्य) RE3/01/ REV /VYASMUN /083 “084 9,99,96,420,00 | ३,५१,५६०.०० बोलपत्र सम्बन्धी शर्तहरु:- q बोलपत्र फाराम PPMO's को website http://www.bolpatra.gov.np/egp बाट Download गर्न सकिनेछ । २. विद्युतीय बोलपत्र पेश गर्दा www.bolpatra.gov.np/egp बाट Download गरी उक्त बोलपत्र फारामहरु भरी मिति २०८३०५२४ गते दिनको १२:०० बजेसम्म PPMO's को website http://www.bolpatra.gov.np/egp मा सबै कागजातहरु Scan गरी PDF format मा वोलपत्र पेश/दर्ता गर्न सकिने छ । ३. नियमानुसार विद्युतीय माध्यामबाट दर्ता हुन आएका बोलपत्रहरु मिति २०८३१०५२४ गते दिनको २:०० बजे यस कार्यालयमा बोलपत्रदाताहर समेतको रोहवरमा खोलिनेछ । बोलपत्रदाताहरु उपस्थिति नभएमा पनि बोलपत्र खोल्न कुनै वाधा पर्ने छैन । ४. विद्यतीय बोलपत्र फाराम दर्ता गर्दा निवेदन सहित फर्म वा कम्पनीहरुले व्यवसाय दर्ता प्रमाण पत्र र स्थायी लेखा नम्वर /मू.अ.करको प्रमाण पत्र तथा आर्थिक वर्ष २०5१/०८२ को कर चुक्ताको प्रमाणित प्रतिलिपी पेश गर्नपर्नेछ । ६. विद्यतिय बोलपत्र फारम भरी पेश गर्दा आफूले कवोल गरेको रकम अंक र अक्षरमा प्रष्टसंग लेखी धरौटी वापत gaara तोकिएको रकम यस कार्यालयको नेपाल वैंक लिमिटेड दमौली तनहुँ स्थित धरौटी खाता ०६००३०००००३०००००००१ मा रकम जम्मा गरेको सक्कल बैंक भौचर वा मान्यता प्राप्त बैंकले यस कार्यालयको नाउमा जारी गरेको सोही रकम बरावरको कम्तीमा १२० दिन म्याद भएको बैंक जमानी पत्र विद्यतिय बोलपत्र साथ पेश गर्नुपर्नेछ । कवोल गरेको रकमको अंक र अक्षरमा फरक पर्न गएमा अक्षरमा लेखिएको रकमलाई मान्यता दिईनेछ । A << 7 कुनै शर्त राखी पेश गरेको, र रित नपुगेको विद्यतीय वोलपत्र माथी कुनै कारवाही गरिने छैन । PPMO's को website http://www.bolpatra.gov.np/egp मार्फत पेश भएका विद्युतीय वोलपत्र स्वीकृत गर्ने वा अस्विकृत गर्ने, सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ | बिद्युतीय बोलपत्र फाराम पेश गर्दा पालना गर्नुपर्ने अन्य सम्पुर्ण शर्तहरु बोलपत्र फारामको अनुसुचिमा समावेश गरिएको छ । शिलबन्दी बोलपत्र सम्बन्धी मुख्य मुख्य शर्तहरु % यस wd यस कार्यालयबाट कुनैपनि कार्यको ठेक्का लिई waar गर्न वांकी रहेका व्यक्ति तथा फर्म द्वारा पेश भएको वबोलपत्रलाई मान्यता दिईने छैन, तर विदृतिय बोलपत्र पेश गर्न भन्दा पहिले फरफारक गरेमा विद्युतीय वोलपत्र पेश गर्न at वाधा पर्ने छैन । ठेक्का सम्झौता गर्दा कवोल अंकको म्.अ.कर (VAT) १३% र अग्रिम आयकर वापतको १.५% रकम थप गरी ae सम्झौता रकम कायम गरिनेछ | कूनै पनि वन्द हड्ताल, प्राकृतिक प्रकोप आदि कारण देखाई ge वा मिनाहाको दावी गर्न पाईने -छैन । सामान्य खालका विवादहरु उत्पन्न भएमा वोपत्रदाता स्वयंले व्यवस्थापन गर्नु पर्नेछ नदीजन्य पदार्थ बाहेकको आय ठेक्कामा ठेक्काको अवधि सम्झौता मितिदेखि १२ महिना कायम THs | माथि उल्लेखित सर्तहरु उल्लंघन गरेमा वा तोकिएको किस्ता म्याद भित्र नबझाएमा नगरपालिकाको तर्फबाट ठेक्का रद्ध गरी बाकी रहेको किस्ता बैंक ग्यारेण्टीबाट अशल उपर गर्ने गरी काननी yea अपनाईने छ साथै अशल गर्न art रकममा १०% थप क्षतीपर्ति समेत जोडी सरकारी बाकी सरह अशल उपर गरिनेछ । यो ठेक्का सग सम्बन्धित सम्पूर्ण सरोकारवालाको सुविधाका लागि मिति:२०८३ भाद्र २२ गते दिनको ११:०० बजे प्रि.विड बैठक राखिने हुनाले उक्त दिन कार्यालय समयमा ईच्छुक फर्म वा कम्पनीहरुलाई यस कार्यालयमा उपस्थितीका लागि जानकारी गराईन्छ । सम्झौताका वखत कर सहितको एकमष्ठ रकसको न्यूनतम ५० प्रतिशत रकम भक्तानी गर्न पर्नेछ । बांकी रकमको हकमा मान्यता प्राप्त बाणिज्य बैंकबाट जारी भएको वैंक जमानत पत्र (वैंक ग्यारेन्टी) पेश गर्न पर्नेछ । स्वीकृत बोलपत्र ager सम्पर्ण रकम सम्झौताका बखत एकमष्ट बझाउन चाहेमा औचित्य हेरी बढिमा ५% सम्म छुट दिन सकिनेछ । शुल्क Joel लाग्ने सम्पुर्ण प्रशासनीक खर्च दोश्रो पक्ष स्वयमको हुनेछ, साथै व्यास नगरपालिका बाट प्रमाणित गरेको रसिद राजश्व शाखामा दर्ता गरी प्रयोग गर्न पर्नेछ । दर्ता भएका वोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पर्ण अधिकार यस कार्यालयमा स्रक्षित रहनेछ । यस सुचना र बोलपत्र फारममा उल्लेख भए वाहेका अन्य सवै क्राहरु प्रचलित ऐन, नियम अनसार हुनेछ । बिस्तृत जानकारीका लागी यस कार्यालयको राजश्व व्यवस्थापन शाखामा कार्यालय समय भित्र सर्म्पक गरी जानकारी लिन सकिनेछ । Q; ; BY AS Dy rake hae ere fx