रकम बैक खातामा जम्मा भएको सम्बन्धी सूचना

Summary
यस चाँगुनारायण नगरपालिका अन्तर्गत मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीहरुलाई औषधि उपचार बापत खर्च उपलब्ध गर्ने बिरामीहरुको आ.व २०८३/०८४ को पहिलो त्रैमासिक किस्ता (२०८३ साउन, भाद्र र असोज महिना) को उपचार खर्च निवेदनमा उल्लेखित बैक को ब्यक्तिगत खातामा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 455c40fc-4941-4262-afaf-a2a00da87d96.jpgJPEG · 2409×3437 · 493 KBOpen
Key details
- Organization
- Changunarayan Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
फोन नं. : ६६१४८०९ BOK Re, चाँगुनारायण हँ cox चाँगुनारायण नगरपालिका पू... ax टन a ७.5 र age ne on हि, Changunarayan Municipality « Aer: |) wes oS aul pera, S og नगर STL कार्यालय टु» Office of the@@ugitipal Executive ॥ खरिपाटी, एरा 11(8612056, Bhaktapur) aretha, नेपाल (खुहबि Province, Nepal) प्रदेश, नेपाल Wati Province, Nepal) प.सं. २०८३/०८४ मिति:२०८३/०६/२७ च.न मृगौला प्रत्यारोपण गरेका डायलाइसिस गरिरहेका ,क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीहरुलाई उपलब्ध गराउने औषधि उपचार खर्च बापत रकम बैक खातामा जम्मा भएको सम्बन्धि सूचना यस चाँगुनारायण नगरपालिका अन्तर्गत मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीहरुलाई औषधि उपचार बापत खर्च उपलब्ध गर्ने बिरामीहरुको आ.व २०८३/०८४ को पहिलो त्रैमासिक किस्ता (२०८३ साउन, भाद्र र असोज महिना) को उपचार खर्च निवेदनमा उल्लेखित बैक को ब्यक्तिगत खातामा जम्मा भईसकेको सबैमा जानकारीका लागि अनुरोध गरिन्छ । दिलकुमार दुवाल स्वास्थ्य शाखा प्रमुख