Notice Park
Changunarayan Municipality
Gen Info

घरदैलो पशु स्वास्थ्य (बाँझोपन निवारण) शिविर सञ्चालन सम्बन्धी सूचना !

घरदैलो पशु स्वास्थ्य (बाँझोपन निवारण) शिविर सञ्चालन सम्बन्धी सूचना !

Summary

बमोजिम प्रजननसम्बन्धी समस्या भएका आफ्ना गाई/भैँसीहरूको विवरण दर्ता गराउनुभएका कृषक महानुभावहरूलाई तल उल्लेखित मिति र समयमा . नगरपालिकाको प्राविधिक टोलीसँग सम्पर्कमा रही ७56 प्रविधिमार्फत गरिने निःशुल्क परीक्षण, उपचार तथा परामर्श सेवा लिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Changunarayan Municipality
Industry
Local Government
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

=< Wee ४ फोन नं. : ६६१४८०९ Sex चाँगुनारायण नगरपालिका (-) un Naan S33 Changunarayan Municipality Cx) नगर कार्यपाल्लिक्काको कार्यालय Sas Office of the | ay al Executive a च.नं. cee बागमती प्रदेश, areas पद1१४६ अलागा,दशमी, सामवार विषयः घरदैलो पशु स्वास्थ्य (बाँझोपन निवारण) शिविर सञ्चालन सम्बन्धी सूचना ! यस चाँगुनारायण नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, पशुपन्छी सेवा उप- शाखाको आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमानुसार " बाझोपन निवारणको लागि घरदैलो पशु स्वास्थ्य Mae को विवरण संकलन कार्य सफलतापूर्वक सम्पन्न भइसकेको हुँदा मिति:२०८३/०६/१४ मा प्रकाशित सूचना बमोजिम प्रजननसम्बन्धी समस्या भएका आफ्ना गाई/भैँसीहरूको विवरण दर्ता गराउनुभएका कृषक महानुभावहरूलाई तल उल्लेखित मिति र समयमा . नगरपालिकाको प्राविधिक टोलीसँग सम्पर्कमा रही ७56 प्रविधिमार्फत गरिने निःशुल्क परीक्षण, उपचार तथा परामर्श सेवा लिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तपशिल : १ . शिविर सञ्चालन हुने मितिः मिति २०८३/०६/२२ देखि २०८३/०६/२६ सम्म » सम्पर्कको लागि : टोल फ्री नम्बर १८१०५०००३५०/१८१०५०००३५१ बरिष्ठ पशु विकास अधिकृत

Like

0

Views

0

Comments

0

Share

0

Save

Report