Notice Park
Changunarayan Municipality
Gen Info

वैकल्पिक मार्ग प्रयोग सम्बन्धी

वैकल्पिक मार्ग प्रयोग सम्बन्धी

Summary

खरिपाटी, भक्तपुर (Kharipati, Bhaktapur) फेगमती gets सूचना वैकल्पिक मार्ग प्रयोग सम्बन्धी यस चाँगुनारायण नगरपालिका अन्तर्गत “Nagarkot Vhraman Barsa Purbadhar Nirman" (ठेक्का नं: CM/WORKS/01/081/82/01) योजनाको कार्य अन्तिम चरणमा पुगेको छ। उक्त योजना अन्तर्गत निर्माण भइरहेको स्वागत carat माथिल्लो…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Changunarayan Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

फोन नं. : ६६१४८०९ 4 ps । | ve a Changunarayan Municipality = eee Py ae Fi ad 3, SZ नगर कार्यपालिकाको कार्यालय \. ~ Office of the Municipal Executive खरिपाटी, भक्तपुर (Kharipati, Bhaktapur) बागमती प्रदेश, नेपाल {Bagmati Province, Nepal) _ - Pay पकड. मितिः २०८३॥०६।१३ फेगमती gets सूचना वैकल्पिक मार्ग प्रयोग सम्बन्धी यस चाँगुनारायण नगरपालिका अन्तर्गत “Nagarkot Vhraman Barsa Purbadhar Nirman" (ठेक्का नं: CM/WORKS/01/081/82/01) योजनाको कार्य अन्तिम चरणमा पुगेको छ। उक्त योजना अन्तर्गत निर्माण भइरहेको स्वागत carat माथिल्लो बिमको दांची अप्पा तथा झिंगटीको कार्य गर्नुपर्ने भएकाले निर्माण स्थल खरीपाटी आर्मी ब्यारेक खण्डको सडक भएर आवतजावत गर्ने सम्पूर्ण सवारी साधनहरू मिति २०८३/०६/१३ गतेदेखि लागू हुने गरी आगामी १५ (पन्ध्र) दिनका लागि वैकल्पिक मार्ग प्रयोग गरी आवागमन गरिदिनुहुन तथा निर्माण कार्यमा सहयोग पुन्याउनुहुन हार्दिक अनुरोध गरिन्छ। यसबाट पर्न जाने असुविधाप्रति नगरपालिका क्षमाप्रार्थी छ। ९? \4 ४ ८ कुमोर श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृत

Like

0

Views

0

Comments

0

Share

0

Save

Report