Notice Park
Changunarayan Municipality
Gen Info

उपभोक्ता समिति दर्ता हुने सम्बन्धी सूचना ।

उपभोक्ता समिति दर्ता हुने सम्बन्धी सूचना ।

Summary

प्रस्तुत विषयमा यस चाँगुनारायण नगरपालिकाबाट उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजनाहरुका लागि सार्वजनिक खरिद (सोह संशोधन) नियमावली, २०८३ को नियम ९७ को उपनियम ९७ (१) मा "१ करोड रुपैया सम्म लागत अनुमान भएको निर्माण कार्य वा सो सम्बन्धी सेवा सोही स्थानमा बसोबास गर्ने बासिन्दा र त्यस्तो सेवा उपभोग…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Changunarayan Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

॥ चाँगुनारायण नगरपालिका nen £2} नगर कार्यपालिकाको कार्यालय | खरिपाटी, भक्तपुर es बागमती प्रदेश, नेपाल (योजना शाखा) पा छ Se विलय नी op कक प.सं.:०८३%८४ १, wae मिति :२०८३/०५/२९ . %, . च.नं.: Prep TO ने.सं. ११४६ उपभोक्ता समिति दर्ता हुने सम्बन्धी सूचना । प्रस्तुत विषयमा यस चाँगुनारायण नगरपालिकाबाट उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजनाहरुका लागि सार्वजनिक खरिद (सोह संशोधन) नियमावली, २०८३ को नियम ९७ को उपनियम ९७ (१) मा "१ करोड रुपैया सम्म लागत अनुमान भएको निर्माण कार्य वा सो सम्बन्धी सेवा सोही स्थानमा बसोबास गर्ने बासिन्दा र त्यस्तो सेवा उपभोग गर्ने समुदाय मात्र रहेको प्रचलित कानुन बमोजिम दर्ता भएको उपभोक्ता समितिबाट गराउन वा प्राप्त गर्न सकिने" भन्ने व्यवस्था परिमार्जन भएकोले यस कार्यालयबाट उपभोक्ता समिति मार्फत सञ्चालन हुने लागत रकम २० लाख सम्मका योजनाहरुको सम्झौता गर्नु पूर्व प्रचलित कानून बमोजिम अनिवार्य रुपमा_उपभोक्ता समिति दर्ता गर्नुहुन जानकारी गराईन्छ । प्र ZR ७00 (मोहनकुमार श्रेष्ठ) प्रमुख प्रशासकीय अधिकृत “कृषि पर्यटन र सामाजिक पूर्वाधार, समृद्ध चाँगुनारायणको मूल आधार”

Like

0

Views

0

Comments

0

Share

0

Save

Report