Notice Park
Changunarayan Municipality
Gen Info

स्पस्ट पारिएको सम्बन्धमा

स्पस्ट पारिएको सम्बन्धमा

Files

Key details

Organization
Changunarayan Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2081/82
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ake ॥ फोन नं. : ०१-५०९०६२७ ge चाँगुनारायण नगरपालिका eo Bee gos oe . ९१ a Changunarayan Municipality = ६ Ss कार्यालय ५ रु <= नगर कार्यपालिकाको कार्यालय रेक्स Office of the Municipal Executive १ नं. वडा कार्यालय, सरस्वतीखेल, दुवाकोट&१ Ke Ward Office, Saraswotikhel, Duwakot) बागमती प्रदेश, i क 288 Rrovince, Nepal) area © पत्र संख्या: २०८३/०८४ myn, मदर मिति:२०८३/०६/२३ ; प्रदेश, तै . चलानी नं. : नेपाल सम्बत: ११४६ स्पष्ट पारिएको सम्बन्धमा । Ground Zero नामको सामाजिक सञ्जालबाट विगत केही दिनदेखि प्रचार प्रसार भइरहेको चाँगुनारायण नगरपालिकामा ३ करोड ३३ लाख ९८ हजार ६८४ रुपैयाँको अनियमितता भएको, र प्रमाण तथा कागजात पेश नै नगरेर २ करोड ९७ लाख ८८ हजार ३४६ रुपैया खर्च गरिएको भन्ने समाचारबाट सर्वसाधारणमा भ्रम फैलिन सक्ने भएकोले यस समाचार प्रति चाँगुनारायण नगरपालिकाको गम्भीर ध्यानाकर्षण भई सो सम्बन्धमा सत्य तथ्य सम्बन्धित सबैको जानकारीको लागि निम्न वेहोरा प्रकाशित गरिएको छ। - १) चाँगुनारायण नगरपालिकाले देशभरिका सम्पूर्ण स्थानीय तहहरुले जस्तै प्रत्येक वर्ष आय व्ययको विवरण महालेखापरीक्षकबाट लेखापरीक्षण गराउँदै आएको छ । आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण गराउने क्रममा उक्त सामाजिक सञ्जालमा अनियमितता भएको भन्ने विषय वेरुजु औल्याएर लेखापरीक्षण प्रतिवेदन पेश भएकोमा अनियमित भनी कायम भएको बेरुजु लेखा समितिमा छलफल भई मिति २०८३/०३/३० गतेको १८ औं नगरसभाको बैठकबाट कानून वमोजिम नियमित गरि सकिएको छ । २) प्रमाण तथा कागजात पेश नै नगरेको भनी उल्लेख भएको बेरुजु प्रमाण संकलन गरी फर्छयौटको लागि पेश गरिएको बेहोरा सबैको जानकारीको लागि अनुरोध गरिन्छ । तट G— ( केमार श्रेष्ठ) | प्रमुख प्रशासकीय अधिकृत

Like

0

Views

0

Comments

0

Share

0

Save

Report