Notice Park
CDS & Clearing Ltd (CDSC)
Gen Info

हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।

29days left
Deadline 4 Dec 2026

Summary

तपशिलमा उल्लेखित व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा.(दाखिल खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको छोरा नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएको व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमको शेयरहरुमा कसैको हकदाबी लाग्ने भए…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
CDS & Clearing Ltd (CDSC)
Industry
Gov. Authority/Autonomo. Body
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

हकदावी सम्बन्धी ३५ दिने सूचना तपशिलमा उल्लेखित व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा.(दाखिल खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको छोरा नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएको व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमको शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफ्नो प्रमाण सहित यस आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडमा हकदावी गर्न आउनु होला | उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । क्र.सं. | मृतकको विवरण हकदाबी गर्नेको विवरण शेयर रहेको | शेयर कम्पनीको संख्या नाम १. नामः तारा दत्त जोशी नाम: विवेकानन्द जोशी ता, 13 बाबुको नाम: मोहन देव जोशी बाबुको नामः तारा दत्त जोशी MHL 10 ULHC 10 बाजेको नाम: नारायण दत्त जोशी बाजेको नाम: मोहन देव जोशी स्थायीठेगाना: वडा-०७, स्थायीठेगाना: वडा-०७, भीमदत्त नगरपालिका भीमदत्त नगरपालिका कन्चनपुर जिल्ला कन्चनपुर जिल्ला हितग्राही खाता नं.: हितग्राही खाता नं. १३०१६५०००१४८५२१८ :१३०१२६०००१९७४०७० सम्पर्क ठेगाना: केन्द्रीय कार्यालय टेकु, काठमाडौं फोनः१३४३२६५,५३४०९३२, ५३४०९३३ §-Fet:[email protected] वेबसाईट: www.rbbmbl.com.np RBB MERCHANT BANKING LTD.

Like

0

Views

3

Comments

0

Share

0

Save

Report