दररेट पेश गर्ने सम्बन्धी सूचना।

Summary
2 यस राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कैलालीको आ.ब. २०८३/०८४ N को स्वीकृत वार्षिक कार्यक्रमहरु अन्तर्गत विभिन्न कृषि यन्त्र उपकरण तथा भण्डारण सामग्रीहरुको दररेट निर्धारण . 5. प्रयोजनार्थ यसै सूचनासँग संलग्न सूची अनुसारका सामग्री/उपकरणहरुको प्रचलित दररेट आवश्यक परेकोले…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 9eb397e4-74e2-4e44-adf7-02f571905d46.jpgJPEG · 1328×2049 · 195 KBOpen
Key details
- Organization
- National Agriculture Modernization Program, Program Implementation Unit Kailali
- Industry
- Agriculture
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
a gre फि नेपाल सरकार @ hs । ८०५ “५ कृषि, वन तथा पर्यावरण मन्त्रालय त suo हे 0 ‘ न, ०९१-५२२९९७ ae aes राष्ट्रिय कृषि आघुत्तिकीकरण कार्यक्रम aia: snp ga tt@enacon + कार्यक्रम EH NAR, कैलाली TTC: www piukailali.pmamp.gov.np a १६ सूचना नं:१५ alt wy Geet, fafa: २०८३/०६/२९ Rf 52 ame we Nysse Vat as : 2 यस राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कैलालीको आ.ब. २०८३/०८४ N को स्वीकृत वार्षिक कार्यक्रमहरु अन्तर्गत विभिन्न कृषि यन्त्र उपकरण तथा भण्डारण सामग्रीहरुको दररेट निर्धारण . 5. प्रयोजनार्थ यसै सूचनासँग संलग्न सूची अनुसारका सामग्री/उपकरणहरुको प्रचलित दररेट आवश्यक परेकोले १, ईच्छुक आपूर्तिकर्ताहरुले सूचना प्रकाशन भएको मितिले १५(पन्ध्र) दिन भित्र अर्थात मिति २०८३/०७/१२ गते पा कार्यालय समय भित्र कार्यालयले तयार गरेको ढाँचामा आवश्यक कागजात सहित बन्द खाममा कैलाली जिल्ला yoo. Ra उपलब्ध गराउन सकिने दररेट पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ। दररेट सम्बन्धी फर्मेट छै कार्यक्रम कार्यान्वयन एकाइ, धनगढी कार्यालयबाट प्राप्त गर्न सकिने छ वा कार्यालयको बेभसाइट es Www.piukailali pmamp.gov.np बा तल सूचनामा दिइएको QR Code Scan बाट डाउनलोड गर्न सकिनेछ। । दररेट पेश गर्दा संलग्न गर्ने कागजजातहरु: 2 > दररेट पेश गरिएको सम्बन्धी Raed) | ie ' > नविकरण गरिएको फर्म दर्ता र प्यान/भ्याट (PAN / VAT) दर्ता प्रमाणपत्रको प्रतिलिपि | 2 é > कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि | क > कार्यालयले तयार पारेको ढाचाँमा पूर्ण रुपले भरिएको फारम। झु > इन्जिन भएको मेसिनरीको हकमा आधिकारिक निकायबाट प्रमाणित टेस्ट रिपोर्ट (Test Report) । १” > कालो सूचिमा नपरेको स्व-घोषणा पत्र। bs . नोटः- आपूर्तिकर्ताले स्पेशिफिकेसन, रंगिन catalogue, इन्जिन भएको मेसिनरीको हकमा मेसिनको क्षमता ४ प्रमाणिकरण भएको डकुमेन्ट, टेस्ट रिपोर्ट पेश गर्नु पर्नेछ। दररेट पेश गरेको कृषि यन्त्र उपकरण/सामग्रीहरुको ॥ विनिर्देशन (स्पेशिफिकेसन) अनिवार्य रुपमा लेखी कैलाली जिल्ला भरी जुन सुकै स्थानमा पूरा आर्थिक वर्ष भरी ४... उपलब्ध गराउन सकिने दररेट पेश गर्नु पर्नेछ। ay १४ SCAN ME FOR FORMAT ति र ठाडयात १ aoe २४४३ 1 oe ( हट . ke “स्वदेशी उत्पादनमा लगानी “Invest in Domestic Production a ,आत्मनिर्भर कृषिको थालनी * seme र to Self-Sutfficiency” ” | ॥ ईद. _—_ Scanned by fg Camera Scanner