२ विषय विज्ञ (रोस्टर) सूचीमा सूचीकृत हुने सम्बन्धी सूचना सूचना तथा समाचार २०८३-०७-१७ ९३०.५९ के.बि
Summary
उत्तरगया गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा करार शिक्षक, कर्मचारी नियुक्तिको लागि सिफारिस गर्न संचालन गरिने परीक्षामा प्रश्नपत्र निर्माण, परिमार्जन, उत्तरपुस्तिका परिक्षण तथा विद्यालय शिक्षाका विभिन्न तहको प्रश्नपत्र निर्माण, परिमार्जनलगायत अन्य शैक्षिक कार्यको लागि विषय विज्ञको सूची अध्यावधिक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 95011db8-4ffa-4fe5-8ca5-ebe96a4561a6.pdfPDF · 2 pages · 931 KBOpen
Key details
- Organization
- Uttargaya Rural Municipality
- Industry
- Local Government
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
उत्तरगया गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय प.स.२०८३/०८४ च.नं. विषय विज्ञ. (रोष्टर) सूचीमा सूचिकृत हुने सम्बन्धी सूचना ! (प्रथम पटक प्रकाशित मिति:२०८३।०७।१६) उत्तरगया गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा करार शिक्षक, कर्मचारी नियुक्तिको लागि सिफारिस गर्न संचालन गरिने परीक्षामा प्रश्नपत्र निर्माण, परिमार्जन, उत्तरपुस्तिका परिक्षण तथा विद्यालय शिक्षाका विभिन्न तहको प्रश्नपत्र निर्माण, परिमार्जनलगायत अन्य शैक्षिक कार्यको लागि विषय विज्ञको सूची अध्यावधिक गर्नुपर्ने भएकोले तपसिल बमोजिम योग्यता र अनुभव पुरा पुगेका इच्छुक स्थायी शिक्षकहरुबाट २०८३ मंसिर १० गतेभित्र आवश्यक कागजात सहित तोकिएको ढाँचामा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ। 4 ace of aie é as ser १. विज्ञको लागि आवश्यक शैक्षिक योग्यता र अनुभवः MF — > आधारभूत तहको लागि कम्तिमा शिक्षा शास्त्रमा स्नातक वा सो सरह उत्तीर्ण गरी सम्बन्धित तहमा कम्तीमा ५ वर्षको स्थायी सेवा गरेको र माध्यमिक तहको लागि कम्तिमा शिक्षा शास्त्रमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी सम्बन्धित तहमा कम्तीमा ५ वर्षको स्थायी सेवा गरेको हुनुपर्ने । २. निवेदनका साथ पेश गर्नुपर्ने कागजातः > निवेदन ; > नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि > स्थायी लेखा नम्बर (PAN) कार्ड > शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्रको प्रतिलिपिहरू > स्थायी नियुक्ति तथा स्थायी अध्यापन अनुमति प्रत्रको प्रतिलिपि CamScanner STAT गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय प.स.२०८३/००८४ च.नं. मितिः श्रीमान् प्रमुख प्रशासकीय अधिकृतज्यू उत्तरगया गाउँपालिका, लहरेपौवा, रसुवा । विषय : विषय बिज्ञ (रोस्टर) सूचीमा सूचीकृत हुने बारे । प्रस्तुत विषयमा उत्तरगया गाउँपालिकाको मिति २०८३/०७/१६ गते प्रकाशित सूचना बमोजिम विषय विज्ञमा सूचिकृत हुन तपसिलको विवरण र कागजातसहित यो निवेदन पेश गरेको छु । १.व्यक्तिगत विवरण: नाम थर: .... जन्म मिति : स्थायी ठेगाना : .. सम्पर्क न. : नियुक्ति मिति: ...............: ae: ; विषय विज्ञको लागि सूचिकृत हुन लागेको तह र विषय : आधारभूत/माध्यमिक ...........- (विषय £,०,०००,,०००००१०१०००३१२०३००००००ु कप २.शैक्षिक योग्यता (माथिल्लोबाट क्रममा ): क्र.स शैक्षिक उपाधि मुख्य विषय |उत्तीर्ण साल उत्तीर्ण गरेको श्रेणी/ निकाय प्रतिशत ३.अनुभवः wa | कार्यरत संस्थाको नाम | ठेगाना पद/ तह सेवा अवधि | विषय/ कार्य माथि पेश भएका विवरण र कागजात ठिक छ, झुट्टा ठहरेमा कानुन बमोजिम Age बुझाउँला | निवेदकको नामै : :.......९३०००००० छल 0511 2 sescsessscossssneae मितिः CamScanner