Notice Park
Uttargaya Rural Municipality
Gen Info

१ विविध शैक्षिक/आर्थिक सहयोग प्राप्त गर्नका लागि निवेदन दिने सम्बन्धी सूचना ।

12days left
Deadline 17 Nov 2026

Summary

प्रस्तुत विषयमा मिति २०८३।०५। १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण वा अन्य कारणले अभिभावकविहीन बालबालिकाहरु (आमा वा बाबु वा दुवै नभएका), उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरु र फरक क्षमता (अपाङ्गता) भएका विद्यार्थीहरुलाई वलियो प्रमाण अभिलेखको आधारमा भविष्यमा गाउँपालिका तथा विभिन्न…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Uttargaya Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

उत्तरगया गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय प.स.२०८३/०८४ लहरेपौवा, रसुवा च.नं. वागमती प्रदेश, नेपाल By: मितिः २०८३।०७।१६ श्री सम्बन्धित सवै, उत्तरगया गाउँपालिका, लहरेपौवा, रसुवा । विषयः विविध शैक्षिक/आर्थिक सहयोग प्राप्त गर्नका लागि निवेदन दिने सम्बन्धी सूचना । प्रस्तुत विषयमा मिति २०८३।०५। १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण वा अन्य कारणले अभिभावकविहीन बालबालिकाहरु (आमा वा बाबु वा दुवै नभएका), उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरु र फरक क्षमता (अपाङ्गता) भएका विद्यार्थीहरुलाई वलियो प्रमाण अभिलेखको आधारमा भविष्यमा गाउँपालिका तथा विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरु मार्फत गाउँ कार्यपालिकाको निर्णयको आधारमा विविध दिगो शैक्षिक/आर्थिक सहयोग/संरक्षण प्रदान गर्ने प्रयोजनको लागि आफ्नो अभिभावक/ एकाघरको सदस्यको सहयोगमा ' सम्वन्धित वालवालिकाहरुले तपसिलको कागजात सहित सूचना जारी भएको मितिले १५ दिनभित्र सम्वन्धित वडा कार्यालयमा यसैसाथ तोकिएको ढाँचामा निवेदन पेस गर्नुहुन मिति २०८३।०७।१२ गतेको उत्तरगया गाउँ शिक्षा समितिको निर्णयानुसार अनुरोध छ । निवेदन प्राप्त नभएर यस प्रक्रियामा समावेश हुन नसकेका वालवालिकाहरुलाई सहयोग प्रदान गर्न नसकिने वेहोरा समेत सम्वन्धित सवैको जानकारीका लागि अनुरोध छ । पेस गर्नुपर्ने कागजातहरुः २ पनिकरको सलाकाओो सेप हि ale ‘I. ४ जन्मदर्ता प्रमाणपत्र/ नेपाली नागरिकताको प्रमाणपत्र, तिलकरास पोखरेल ४ उत्तीर्ण गरेको तह वा कक्षाको ग्रेडसिट वा लब्धाङ्क पत्र,, प्रमुख प्रशासकीय अधिकृत २ सवैभन्दा नजिकको अभिभावकको नागरिकताको प्रमाणपत्र ४ fia fori वा अभिभावकको वैंक खाता विवरण (चेकको फोटोकपी र प्यान Fe), ४ अपाङ्गता भए परिचय पत्र, ated: श्री सवै वडा कार्यालयहरु- निवेदन सङ्कलन गरी समयमै पत्र मार्फत पालिकामा पेस गर्नुहुन । थ्री शिक्षा विकास तथा समन्वय एकाई, रसुवा - आवश्यक जानकारीका लागि । प्राविधिक सहायक श्री चिरञ्जीवि ढकाल- यस कार्यमा सहजीकरण गरी अन्तिम निवेदन सङ्कलन गर्नुहुन | सम्पर्क नम्वरः ९८६७२३२९०१ सादर aaa: श्री माधवप्रसाद अर्याल- गाउँपालिका अध्यक्ष श्री चमेली Tes. गाउँपालिका उपाध्यक्ष ॥ यक उत्तरगया गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय प.स.२०८३/०८४ लहरेपौवा, रसुवा च.नं. वागमती प्रदेश, नेपाल अधिकतज्य wT ams फोटो 7 e a उत्तरगया गाउँपालिका, लहरेपौवा, रसुवा । श्री प्रमुख प्रशासकीय ¥ विषय : विवरण पेस गरेको सम्बन्धमा | प्रस्तुत विषयमा तहाँ गाउँपालिकाको मिति २०८३/०७/१६ गते प्रकाशित सूचना वमोजिम 'तपसिलको विवरण र कागजातसहित यो निवेदन पेश गरेको छु | १.व्यक्तिगत विवरणः __ नाम, थर उमेर | अध्ययनरत स्थायी ठेगाना सम्पर्क नम्वर कक्षा वा तह २. शैक्षिक संस्था सम्वन्धी विवरणः वाढी पूर्व अध्ययन गरेको शैक्षिक संस्था र ठेगाना | हाल अध्ययन गरेको. शैक्षिक संस्था र ठेगाना ३. आमा नभएको वा बुवा नभएको वा दुवै नभएकोः ४. नजिकको अभिभावक सम्वन्धी विवरणः अभिभावकको नाम, थर सम्पर्क नम्वर नाता अभिभावकको पेशा ५. उच्च शिक्षा अध्ययन गरेको भए अध्ययनको क्षेत्र र वर्ष |) | निवेदकको नाम : ....................,...२००००००० हस्ताक्षर : ...................- Peete

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

12days left
Deadline 17 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.