कार्यालय, विद्यालय तथा संस्था सञ्चालन हुने सम्बन्धमा।
Summary
विषय: कार्यालय, विद्यालय तथा संस्था सञ्चालन हुने सम्बन्धमा | मिती २०८३/०५/१० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीको कारण यस उत्तरगया गाउँ कार्यपालिकाको कार्यालय अन्तर्गतका कार्यालयले प्रदान गर्ने सार्वजनीक सेवामा प्रभाव परेको कुरा यहाँहरुमा विदित नै छ। यस गाउँ कार्यपालिका अन्तर्गतका तपसिल…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3874376d-fb6e-48b1-87b5-e5142900cc70.pdfPDF · 1 page · 121 KBOpen
Key details
- Organization
- Uttargaya Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
उत्तरगया गाउँपालिका ७ wri गाउँ गरो कार्यालय प.सं.२०८३/०८४ My a4 ene विषय: कार्यालय, विद्यालय तथा संस्था सञ्चालन हुने सम्बन्धमा | मिती २०८३/०५/१० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीको कारण यस उत्तरगया गाउँ कार्यपालिकाको कार्यालय अन्तर्गतका कार्यालयले प्रदान गर्ने सार्वजनीक सेवामा प्रभाव परेको कुरा यहाँहरुमा विदित नै छ। यस गाउँ कार्यपालिका अन्तर्गतका तपसिल बमोजिमका कार्यालय बाहेक सम्पुर्ण कार्यालय, विद्यालय एवं शाखाले मिति२०८३/०५/२४ गते देखि कार्यालयबाट नियमित रुपमा प्रदान गर्ने सेवाहरु संचालन गर्नुहुन तथा सेवा प्रवाह हुने व्यहोरा जानकारीका लागि सादर अनुरोध छ। तपसिल (सञ्चालन नहुने संस्थाहरू): १. विद्यालयहरू: LP" सिम्ले आ. वि., उत्तरगया गाउँपालिका - २ we गणेश आ. वि., उत्तरगया गाउँपालिका -१ रास a, 5 चिप्लेटी आ. वि., उत्तरगया गाउँपालिका -१ we ee ८ re मालिकादेवि आ. बि., उत्तरगया गाउँपालिका - ४ भिमसेनस्थान आ. वि., उत्तरगया गाउँपालिका - ५ शिवालय आ. वि., उत्तरगया गाउँपालिका - ५ २. अन्य सेवा केन्द्रहरू: कृषि सेवा सम्पर्क केन्द्र (उत्तरगया गाउँपालिका-१, सल्लेटार) पशु सेवा सम्पर्क केन्द्र (उत्तरगया गाउँपालिका-१, सल्लेटार) मैलुङ सामुदायीक स्वास्थ्य इकाई (उत्तरगया गाउँपालिका-१, सल्लेटार) “समृद्ध उत्तरगया, सभ्य र खुशी उत्तरगयाबास”